المدة الزمنية 25:13

लकडाउन मा सयौ किलोमिटर पैदल यात्रा | दुखाई कम गर्ने औषधी खादै हिँडेका छौ । सरकार कता छ

بواسطة US Production Tv
395 مشاهدة
0
31
تم نشره في 2020/04/19

लकडाउन मा सयौ किलोमिटर पैदल यात्रा ,भोकै म^र्नुभन्दा घरमा जानु ठिक, दुखाई कम गर्ने औषधी खादै हिँडेका छौ । सरकार कता छ किलोमिटर पैदल हिडेर आ–आफ्नो घर जाँदै गरेका मजदुर तथा विद्यार्थीहरुको पीडा । भन्छन् यस्तो पीडा पहिलो पटक भोकियो । सरकारलाई त हामी अभिभावक ठान्थ्यौ तर अभिभावकबाटै सहनै नसकिने पीडा पाइयो । सुरक्षितरुपमा घर पुग्न उनीहरुले प्रहरीले प्रशासन गुहार्दा समेत साथ नपाएको गुनासो सुनाउँछन् । यस्ता विपद्ीमा सरकारले ठोस योजना ल्याउनु पर्छ । सरकारको निर्णय पालना गर्दा नागरिकहरुले यस किसीमको दुःख पाउनु हुन्थेन् । जनतालाई जहाँ जुन अवस्थामा हुनुहुन्छ त्यही बस्नुस् भन्ने तर सरकारले निम्न आयस्तर भएका मानिसहरुको गास, बास र कपास व्यवस्था नगर्दा मानविय संकट देखिएको छ । यो घटनाले झन नेपालमा दुई वर्ग स्पष्ट विभाजन गरिदिएको छ । एउटा हुने खाने र अर्को हुँदा खाने । हुने खानेलाई त लकडाउनले खासै अप्ठ्यारो पारेको छैन् तर हुँदा खानेलाई भने ठूलो सकस बनाएको छ । हुँदा खानेहरु भन्छन्, भोको पेटले लकडाउन पालना गर्न गाह्रो हुँदो रहेछ ।

الفئة

عرض المزيد

تعليقات - 7