المدة الزمنية 41:28

गायिका टिका सानुको बुहारी ४ मा फेरियो रुप, गायक मानसिंह खड्काले खोले सबै बास्तबिकता | Tika Sanu

بواسطة Laligurash Daily
503 343 مشاهدة
0
10.8 K
تم نشره في 2021/07/11

गायिका टिका सानुको अनुहारमा एक्कासी के भयो ? गायक मानसिंह खड्काले खोले सबै बास्तबिकता|Tika Sanu कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस ::https://www.facebook.com/kamalsargam2 ---------------------------------------------- Laligurash.com WIth Kamal Sargam ---------------------------------------------- Host Kamal Sargam(Chaulagain) Guest Tika Sanu Mansing Khadka Sampriya Khadka Dhanmaya Nepali Camera Siraj Gautam Edit Netra Chaulagain Promo Music/Vocal: B.B Anuragi Sarangi Hemanta Kanchha Rasaily Graphic Design Bikash Gyawali Chhetry Technical Adviser Rajendra Aryal Presented By: Netra chaulagain #Tika_sanu #Mansig_khadka #Kamal_sargam #Laligurash_daily नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :https://www.facebook.com/kamalsargam2 Contact:9843184555,9851224970,98510131209 हाम्रो यस अफिसियल Website : https://laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ !!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

الفئة

عرض المزيد

تعليقات - 352
  • @
    @laligurashdailyمنذ 3 سنوات नमस्कार सम्पूर्णमा म कमल सरगमको, लोकप्रिय गायिका टिका सानुको बुहारी ४ को सुटिङ्गमा पुरै रुप बदलिएको छ सोहि क्रममा गायिका टिका सानु सहितको टिम संग गरिएको यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :
    Contact:9843184555,9851224970,98510131209
    .
    ...وسعت
    75
  • @
    @tejbahadurbudhathoki3804منذ 3 سنوات टीका बहिनी को मन सार्है ठूलो छ महान छ । हार्दिक शुभकामना सम्पुर्ण लाई। धनमाया को स्वर सार्है मीठो छ । बिस्तारै यो आवाज ले ठाउँ पक्कै पाउछ 3
  • @
    @sitaale5259منذ 3 سنوات यो टीका र मान्सिङ को सम्बध कति राम्रो छ सधै भरी यस्तै राम्रो सम्बन्ध होस सबै सबै को 44
  • @
    @oasbahadurkarki.8443منذ 3 سنوات एसिड प्रहार जस्तै गरेको छ टिका सानु को अनुहार मा. कलाकार हरुले सबै कुरा जानेको हुदोरैछ अभिनय गरेर पैसा कमाउनु लाई. धन्यवाद छ कमल सरगम लाई. 2
  • @
    @ramubiswakarma90منذ 3 سنوات गायिका टीका सानू जी को बुहारी-४ को shooting राम्रो लाग्यो र गीतले दर्शक श्रोताको मन जित्ने छ भनी आसा तथा सफलताको सुभकामना छ । हाल-अबुधाबी-युएई 2
  • @
    @tomlalsubedi3573منذ 3 سنوات बुहारी भाग ४ को सुटिङ रिपोर्ट हेर्दा यो गीत निकै मार्मिक बनेको छ भनेर सहजै अनुमान गर्न सकिन्छ । मानव मानव बीच रहेको असमानता र समाजका कतिपय मानिसमा हुर्किरहेको मानव संबेदनहीनतालाई सतहमा उतारेर त्यसको उपचार खोज्न लागिपरेको यो सिर्जना नेपाली समाजको लागि एउटा अनुपम मार्मिक सांगितिक कोशेली बनेर आउनेछ । यस सत् कर्ममा कठोर मिहनेतका साथ भोक निन्द्रा, दिन रात नभनी पूर्ण समर्पणभावले लाग्नु हुने आदरणीय लोकगायक मानसिंह खड्का, लोकप्रिय लोकगायिका टीका सानु तथा मीठो स्वरकी धनी लोकगायिका धनमाया नेपाली तथा उहाँहरुसम्बद्ध टीमलाई हार्दिक नमन्, बधाई तथा धेरै धेरै शुभकामना ! यहाँहरुको सदा जय होस् !
    यस सांगितिक पूजाको सुटिङको अवसरको रिपोर्टिङ गर्नुहुने आदरणीय संचारकर्मी एवं सर्जक कमल सरगमलाई हार्दिक धन्यबाद तथा यस्तै राम्रा राम्रा रिपोर्टिङका लागि धेरै धेरै शुभकामना !!
    .
    ...وسعت
  • @
    @user-nj5zv9il4eمنذ 3 سنوات यो सालको बुहारी चार ले सफलता पाओस सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना गित धेरै राम्रो छ 40
  • @
    @homeangboمنذ 3 سنوات टिका सानु लागायत होल टिम साथै तिज गित को अग्रीम शुभकामना छ । जय संगीत जय लाली गुरास । 24
  • @
    @AjayKumar-wf8brمنذ 3 سنوات Omg कस्तो झसङ्ग भयो मन सुटिङ पो रहेछ खुशी लग्यो सम्पुर्ण टिमलाई सफलताको आग्रीम शुभकामना छ 15
  • @
    @devakipoudyal1605منذ 3 سنوات टीका को गीत त जस्तो भएपनी मनपर्छ. शुभकामनाछ प्यारी हरु सबैलाइ 1
  • @
    @umeshmahara7592منذ 3 سنوات यो गित लगायत हाम्रो नेपाली सबै गायक र गायका को धेरै प्रगति हो स जय होस हाम्रो नेपाली गितको ! 3
  • @
    @prakashhamalمنذ 3 سنوات बधाई तथा सफलता को शुभकामना छ सम्पुर्ण टिमलाइ 1
  • @
    @gsfh2152منذ 3 سنوات धेरै धेरै राम्रो छ गित बधाई छ नानी भाई हरु लाई हार्दिक बधाई 2
  • @
    @shimbhukhadkakhadka3441منذ 3 سنوات प्यारा भाइ भहिनी हरु को सफलता को कामना गर्दछु। 1
  • @
    @surendrabc5725منذ 3 سنوات कार्यसफलता को अग्रिम शुभकामना सबै टिमलाई
    हामी प्रतीक्षामा छौं बुहारी ४❤️❤️
    1
  • @
    @premkumal2342منذ 3 سنوات बधाई छ सम्पुर्ण टिम लाइ यो गित सुपर डिपर होस् 1
  • @
    @anupkaleyofficial950منذ 3 سنوات म झन्डै बिहोस भको कमल जि पछि अन्तिम्मा देखेर पो मन हल्का भयो shooting पो रहेछ ल बधाई सम्पुर्ण लाई ! 1
  • @
    @user-ue2sf8vx9qمنذ 3 سنوات यो सालको बुहारी ४ ले सफल्ता पाउस सम्पुर्ण टिम लाई हार्दिक बधाई साथै शुभ कामना
  • @
    @krishnaportel9957منذ 3 سنوات अाहा कति मिठाे टुक्का टीका सानू काे अनि अभिनया पनि उतिकैई राम्रो लाग्छ र सबै कलाकार धेरै नाई मन पर्छ र बुहरी ४ एकदम समये अनकुल मिलायेर सप्रैज दिनु होला अग्रिम सफलता को सुभाकामन धेरै धेरै बधाई छ 4
  • @
    @bhimbahadur1142منذ 3 سنوات बुहारी भाग 4को प्रतीक्षा हुने यता हाजिर हुम 7
  • @
    @chhiringsherpa5759منذ 3 سنوات टीका बहिनी सार्है खुशि लाग्यो आश छ सफलता मिल्नेछ सफलताको कामना ।।।।।।।अनि सेवा गर्नु बहिनी आश्रम को कुरा निक्ल्यो आश्रम खोल्ने हैन आश्रम निर्मुल होस कोहि कसै ले आश्रम मा बस्नु नपरोस जस्तो लाग्छ 1
  • @
    @jalmaya5555منذ 3 سنوات Wow such a nice song and voice
    This is my Nepali song
    Love it
  • @
    @bhishmakailash2168منذ 3 سنوات सफता को शुभ कामना अनि प्यारो भाइ मानिसङ टीका जि को दिदी भाइको नाता अजम्बरि रहोस।। 1
  • @
    @pheonixboy3738منذ 3 سنوات सफलताको शुभकामना सम्पुर्ण मयालु हरु लाई 1
  • @
    @sitamalla5796منذ 3 سنوات बधाई तथा सफलता को अग्रिम शुभकामना । सम्पुर्ण टिमलाई 4
  • @
    @kiss-ihujungxettry1019منذ 3 سنوات सबैलाई अग्रिम शुभकामना टिका दिदि मान सिंह दाई धनमाया दिदि लगायत सम्पुर्ण टिमलाई 36
  • @
    @rameshchef2800منذ 3 سنوات मेरो मन पर्ने प्यारि गाइका टिका र धन्माया मान ब्रो को त कुरै न गरिम एओ टिम लाइ सफल्ता को सुभाकामना 12
  • @
    @mansinghkhadka3792منذ 3 سنوات समस्त आदरणीय भगवान रुपि दर्शक मा नमस्कार जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला। चाडै तिज गितमा भेटौला है। 102
  • @
    @dikbahadurpradhan9500منذ 3 سنوات टिका सानु बैनिको बोलिनै मिठो बोलने सैलि मिठो 1
  • @
    @ganeshbahadurhamal6547منذ 3 سنوات असल लोक दोहोरी गायिका समाज सेबि टीका सानू धनमाया नेपाली वरिष्ठ लोक दोहोरी गायक यस भिडियाेकाे निर्देशक मानसिङ खड्का सुवाउनेमा समपृय खड्का लगायत लालिगुरास डटकमकाे मिलनसार पत्रकारको टिमलाई धेरै धेरै बधाई बुहारी ४ को तिजको गितलाई धेरै धेरै सफलता रहोस ....وسعت
  • @
    @ramyoutube5555منذ 3 سنوات सुटिङ्ग पो रैछ मता साच्चिकै हो भनेकोता आनुवार बिक्रेको सप्प्रेको बधाई छ टीका सानुमाया 1
  • @
    @rameshgirirolpa4978منذ 3 سنوات नमस्कार सम्पुर्ण लोकप्रिय गायक गायिका पत्रकार सम्मेलनमा हजुर हरु को लाखौं लाख प्रगतिशील होस यहिँ छ सुभकामना छ
  • @
    @ramsinghthapa97منذ 3 سنوات बधाई छ है सफलताको शुभकामना चाडै हेर्न पाए हुन्थ्यो टिका बैनीको अनुहार देख्दा मतो केभायेछ भनेर झसनगै भाको सिर्सक पड्दै गर्दा डराको तर सुटिंग हैछ पछि खुशी भए ❤❤❤ 1
  • @
    @Bs.Creation12منذ 3 سنوات नमस्कार सम्पूर्ण दर्शक हरुमा मिठाे माया सम्झाना सम्पूर्ण मा मन मुटु हरुमा आग्रिम शुभकामना टीका दिजु मानसिङ दाइ धामाया दिजु 1
  • @
    @GaneshKumar-km6myمنذ 3 سنوات टीका बैनी लगायत सबै तिम्लाई धेरै धेरै बधाई छ ल है
  • @
    @Harikarki3841منذ 3 سنوات पखै पनि trending number 1 मा 100% आउछ यो तीज गीत 13
  • @
    @rajubishowkarma1799منذ 3 سنوات याे भिडियोकाे सम्पूर्ण टिमलाई ,सफलताकाे शुभकामना , टीका सानू बैनि अतिनै माेटाउनुभएछ बधाई छ । 11
  • @
    @user-zq3bv4ue7bمنذ 3 سنوات मत झसङ्ग भए एकछिन त , तिका दिदिको अनुहार के भयो भनेर तर त्यो सुतिङ मा रैछ , बधाई छ सबै तिम लाई । 5
  • @
    @raiprithi91منذ 3 سنوات सफल्ताको सूभकाम्ना छ टीका बहिनी लगाऐत सम्पूण टीम्लाई 5
  • @
    @bishalrai797منذ 3 سنوات यसपालीको बुहारी ४ पनि मस्तै चल्ने भयोे। शुभकामना छ सम्पूर्ण टिमलाई। 26
  • @
    @padamshrestha326منذ 3 سنوات बधाई एवं सफलताको अग्रिम शुभकामना बुनु ! 14
  • @
    @chetragurung1149منذ 3 سنوات सबै ले मन पराइ दिनु होला बुहारी ४ तीज को गित मन पराइ दिनु होला 1
  • @
    @dnpritty3441منذ 3 سنوات य लौन हजुर गीत कहिले आउँछ youtube मा? धनमाया (म्याउसुली) को सोर साची मीठो छ। 6
  • @
    @user-mz3so4dv7fمنذ 3 سنوات टिका सानुको बुहारी चार सर्च गर्न लाको पनि धेरै भयो बल्ल आउन तयारी भयछ सम्पुर्ण टिमलाइ आगृम सुभकामना धेरै खुसी लागेको छ म जस्तै खुसी हुने अरु पनि हुनुहुन्छ कि म मात्रै हो 1
  • @
    @kajithapa1974منذ 3 سنوات अग्रिम सफलताको सुभकामना टीका सानू अनि सबै टिमलाइ, 1
  • @
    @kiss-ihujungxettry1019منذ 3 سنوات याे गित कति छिटाे आउला भईसक्याे धेरै राम्रो छ जस्ताे अभिनय 12
  • @
    @rekhakc6701منذ 3 سنوات सबै जनालाई अग्रीम शुभकामना यो गित पनि सुपर हिट बनोस मेरा प्यारा भाइ बहिनीलाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु। 13
  • @
    @premrita4640منذ 3 سنوات हजुर नमस्कार कमल सर म प्रेम कुमार बस्याल हाल साउदी बाट म त टीका sisलाई के भो को होला भनेर डरको के तर सुटिङ रहिछ हजुरहरुको टिम लाई सफलताको शुभकामना म हजुरहरु एक दम ठुलो फ्यान हु धन्यबाद कमल सर लाई पनी 1
  • @
    @eakbahadur8859منذ 3 سنوات धेरै धेरै राम्रो छ धेरै सफलता मिलाेश सबैलाई नमस्कार छ
  • @
    @amarb.k5207منذ 3 سنوات बुहारि 4 धेरै मनपर्या र याे टिमलाई धेरै बधाई छ र मराे एउटा सानाे सुझाब टीका जि लाई जसरि अहिले सम्म मानसिङ सर रधनमाया नेपालि सङ्ग सहकाय गदैजानु भा छ राम्रो छ रअझै पनि याे टिमसङ्ग सहकाय नछाेड्नु यहिनै राम्रो हुनेछ ।
  • @
    @ammarsunar8940منذ 3 سنوات धैर्य गर्नु पर्छ धनमाया sister..हजुर को पालो आउँछ !
    हजुर यक चोटि अबस्य बेबासियक गायिका बन्नु हुनेछ !
    i am hopeful
    4
  • @
    @sarmilanewarni1820منذ 3 سنوات शुभकामना सबै जना लाई भाग ४ काे लागि अाहा कति मिठाे अावाज धन माया बहिनीको ❤️❤️❤️
  • @
    @khumapalpali1495منذ 3 سنوات सुरुमा टीका सानुकाे फेस देख्दा झसङगै भयकाे धेरै धेरै बधाइ सम्पुण टिमलाइ
  • @
    @rupeshgiri561منذ 3 سنوات टीका को रुप देखेर सत्तो गयो अनि छोटो छोटो युटुब खोलेर हेरेको त तेस्का बाजे गित पो हैछ ।सफलता को सुभकामना
  • @
    @chhetribahadur640منذ 3 سنوات धन्यवाद सम्पूर्ण टिमलाई एकदम राम्रो लाग्यो यो टिमलाई सफलताको शुभकामना मैले बुझ्न नसकेको कुरा के हो भन्दाखेरी धनमया बहिनीले आमालाई किन्दिएको मैले haan दिएको के भन्नुभएको हो यो चाहिँ मैले बुज्न सकिन है haan दिएको अर्थ के हो आमालाई किन्दिएको थियो भन्दा पहिला मैले नै लगाए भन्न खोजेको हो कि कसो कि त यसो भन्न खोजेको भए आम किन्दिएको पहिला मैले नै लगाय भन्नुपर्थ्यो टीका सानो बहिनीलाई तपाईंको सफलताको पाइलाहरु अगाडी बढी रहोस् टीका सानो बहिनी मेरो गाउँमा पनि जानु भएको थियो महाशिला गाउँपालिका 3 सिम्ले भन्ने ठाउँमा भलिवल प्रतियोगिता भएको थियो तीनजना कलाकारहरुमा 2 पुरुष एकजन hajur हुनुहुन्थ्यो हजुरलाई मैले नजिकबाट नै देखेको छु महिले यतिकुरा भन्दैमा अन्यथा na थान दिनुहोला धन्यवाद ....وسعت
  • @
    @hastamagar8081منذ 3 سنوات टीका बैनी अब यस्तै सिरीयल बनाउनु परो सम्परेय नानू को रोल सारै सुवकोछ
  • @
    @pramilabasnet502منذ 3 سنوات अनेक अनेक खबर को लागी लालीगुराँस को साथ 13
  • @
    @dilanathghimire2885منذ 3 سنوات Sampurna ma dhanyabad xa.manoranjan video dinu bhaako ma. 1
  • @
    @giri3495منذ 3 سنوات काकाे,अनुहार,बिगारेको ,फाेटाे,देखाउदात,केभयछर,भननि,बनाइन,धेरै ,धेरै ,धननयबाद,शहभागि,सबलाइ
  • @
    @rajeshbk8150منذ 3 سنوات Yo sal ko buhare 4 yakdame shaflata pahos r tring 1 ma dikhan pau vhann chahaxu badhai x sabi tem lai r dhirai vhanda dhirai badhai e den chahanxu Tika Sanu sis lai dhanyabat 3
  • @
    @nabaraj9762منذ 3 سنوات हाम्रो दङाली चेली टीका लगायत सबै को जयहोस।
  • @
    @chhetrakhatri3869منذ 3 سنوات Jay Laligurash Daily Jay Hanuman Tika Sanu ko Showasthe Labh ko Kamana Garda chhu Tika Nanu ra Dhanmaya ra Manish khadka Sampurna Teams Teej Songs Nice Voice Sweets Songs Congratulation Jay Hanuman Butwal 8 2
  • @
    @tulsisapkota4613منذ 3 سنوات badhai cha sabai janalai Tijako suvakamana
  • @
    @laxmibhandari1098منذ 3 سنوات यो गितमा सुनिता दिदि पनि भएको भए रमाइलो हुने थियो 12
  • @
    @tejendrasunar7359منذ 3 سنوات दारिबाले खतरा खानु हुदो रहेछ यार ,,,बधाइ छ अल टिम लाई 17
  • @
    @buddhiman2627منذ 3 سنوات तपाईं होरु को टिम लाई सम्मान छ हरेक काममा सफलता मिलोस सुभ कामना 2
  • @
    @tekbahadurpulami6259منذ 3 سنوات Dhanmay ra Tika Sanu bahini Dubai janalai dherai dhanneabad x. 1