المدة الزمنية 8:50

यसरी बनाउनुस् कम्प्युटर सिकाइका भिडियोहरु | How to make computer learning tutorial video | Using PPT

بواسطة Nepali Book
2 514 مشاهدة
0
73
تم نشره في 2021/05/31

Video title - यसरी बनाउनुस् कम्युटर सिकाइका भिडियोहरु | How to make computer learning tutorial video About this video - Computer सिकाइका भिडियोहरु बनाउनका लागि Screen record software को आवश्यकता पर्छ । यस भिडियोमा कसरी कम्प्युटर सिकाइ सम्बन्धि भिडियोहरु सजिलै बनाउने भन्ने सन्दर्भमा महत्वपूर्ण उपाय बताइएको छ । शिक्षक तथा प्रशिक्षकहरुका लागि कम्प्युटर सिकाउने सन्दर्भमा Screen record software का आवश्यकता हुन्छ तर यो भिडियोमा Screen record software को सहायता विना कसरी सजिलै कम्प्युटर टुटोरियल भिडियो बनाउने भन्ने जानकारी दिइएको छ । यो भिडियोले शिक्षक तथा प्रशिक्षकहरुलाई महत्वपूर्ण सहयोग मिल्नेछ भन्ने आशा गरिएको छ । अवश्य पनि यो भिडियो तपालईलाई मन पर्यो होला । भिडियोलाई लाइक गर्न र च्यानल सब्क्राइब गर्न नभुल्नुहोला । यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ - Video editing: /playlist/PLUoiXN7rzvAVdcoUbTLq9ZG4qjDRayuV0 PowerPoint: /playlist/PLUoiXN7rzvAVC4j3alHz_OyApFdEwh2ZY Ms Word: /playlist/PLUoiXN7rzvAUCgqBePOx9edJ3l1Xi5CXA Ms Excel: /playlist/PLUoiXN7rzvAUnmfWs1abiMmcW7QtojT3N Photoshop: /playlist/PLUoiXN7rzvAWdinBXlIBU_fJAUVHcqUFH School Related: /playlist/PLUoiXN7rzvAWiTPqsuQYT91YYoEHXyLMe Computer Learning All Videos: /playlist/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s Windows Tips & Tricks: /playlist/PLUoiXN7rzvAUItbIC-a6UTjJd6Fu68fcK Google Tips & Tricks: /playlist/PLUoiXN7rzvAUVnYGDTTLDdqFYg6r7PYda #nepali_book #How_to_make #computer_learning_tutorial_video

الفئة

عرض المزيد

تعليقات - 13