المدة الزمنية 14:23

भर्खरै कल्पनाले दिइन् प्रहरीलाई मु$टु हल्लाउने बयान बिहे गर होइन भने ५० लाख दे बाहिरियो नालीबेली

بواسطة Onlinetv Nepal
267 070 مشاهدة
0
3.3 K
تم نشره في 2020/08/14

#Kalpana#Krishan#बाहिरियो_नालीबेली#Onlinetvnepal# के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट https://www.facebook.com/profile.php?id=100008147947906 मा क्लिक गरी म्यासेज छोड्नुहोला । onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: Our Website : http://onlinetvnepal.com/ Our Facebook Page : https://www.facebook.com/onlinetvnepal/ यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ । यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. /channel/UCbzFzlBEU_xFahqhGbEMJXQ&feature=iv&src_vid=yl4BlLGmWLs&annotation_id=annotation_492440135

الفئة

عرض المزيد

تعليقات - 203
  • @
    @indrabatineupane8174منذ 4 سنوات डिप्ररे सन पनि कस्ताे रैछ धेरै पाेइ चाहिने यस्लाइत खाेर्सनि हालि दिनु पर्ने
  • @
    @hemathapa3464منذ 4 سنوات भरिसके फासी को सजाय होस् सरकार जय नेपाल
  • @
    @devendrathapa4382منذ 4 سنوات पिलिज सरकार महिलाकाे मात्र कुरा सुन्न हुन्न अहिलेकाे युगमा महिलाकाेपनि धेरै हात हुन्छ छाेड्न हुन्न जन्मकैद भयाेभनिमात्त देशमा घट्नाकाे कमि हुन्छ नत्र भनि झन हाैसाला बड्छ
  • @
    @krishnahunuparxayestoadhik364منذ 4 سنوات Salaam xa pulish parsasan Tim lai dherei badhai xa congratulations xa
  • @
    @bimalkckathmanduمنذ 4 سنوات नेपाल प्रहरी साथीहो कहिकतै नचुकी र नझुकी दोसी लाई कडा भन्दा कडा करबाहीहवस जय नेपाल 17
  • @
    @unxonlim5083منذ 4 سنوات सिखारी,,भिखारी,, र,,,चिकारी,,काे मृत्यु,राम्रो,तरिकाले हुन्न भनेको हो रहेछ,सावधान,केटा,हरु हो,, 21
  • @
    @nitakhatri6886منذ 4 سنوات कृपया पत्रकरज्यु मिल्छ भने हत्यारा कल्पनाको पुरा अनुहारको फोटाे पाउन हिम्मतवाली महिलाको । 3
  • @
    @MeroNepal1منذ 4 سنوات सत्य तथ्य छानबिन गरि अपराधीलाई हदैसम्मको कारबाही होस्।
  • @
    @dipendralohani4244منذ 4 سنوات यस्ता ज्यान मारा लाई सरकारी रासन खुवाएर पाल्ने होइन फासी दिने कानुन बनाउ सरकार 24
  • @
    @kishanrai8820منذ 4 سنوات कलपनाको पिसाब गरने ठाउँ माखोरसानि को धुलो लाउनुपरने रछ
  • @
    @liluthapamagar5887منذ 4 سنوات बिचरालाइ एक पटक माफी दिउ हो अर्को पटक मान्छे काट्दैन होला जेल चाइ चलान नगरम।।। 2
  • @
    @flexhighlights1695منذ 4 سنوات Nepal praharilai dherai dheari nai dhanyabad. 1
  • @
    @ayounggurung2646منذ 4 سنوات केटा हरु होस ग्रनु होला है आफ्नो लाई
    माया ग्रनु मेरो बेनाई भएको छैन भन्दै अरुको
    बुडि सनङ हिन्नि हरु होस ग्रनु
    14
  • @
    @mayathapa3802منذ 4 سنوات अरूको ज्यान लिन भन्दा अगाडी हजार चोटी सोचौ अबका हत्यारा पुरूषहरू होस् या महिलाहरू होस् हत्या नै सावधान होर के त्यो बाहेक कुनै बिकल्प छैन र भन्या 6
  • @
    @dhanakc2650منذ 4 سنوات जो जो त्यो घरमा पुगेर अडिनुको कारण हत्या त्यो घरमा भएको हो भनि अंकित गरेको हुनुपर्छ ।त्यसैले जो जो त्यस घरबाट लास फ्याकेको तिर लाग्यो। जो जो को नामबाट अनुसन्धान गरेको धेरै राम्रो काम हो ।जो जो लाई माला लगाई सम्मान गर्नुपर्छ। ....وسعت 4
  • @
    @OnlinetvNepal2015منذ 4 سنوات भर्खरै कल्पनाले दिइन् प्रहरीलाई मुटु हल्लाउने बयान ! बिहे गर होइन भने ५० लाख दे बाहिरियो घटना नालीबेली.(भिडियो सहित)
    . 2
  • @
    @shraddharijal2704منذ 4 سنوات मान्छे मार्न कसरी सक्छन नारीले टोल छिमेकमा खसी बोका काटेको हेर्न सकिँदैन।
  • @
    @rameshrai6802منذ 4 سنوات yesarinei aruko pani khoji garnu paryo hjr Hatyara haru ani Balat kari haru lai samaunu paryo Hjr
  • @
    @babycute1866منذ 4 سنوات अब पुरुषहरु अर्काको budi lai ताक्न छोडऔउ। 3
  • @
    @damodarregmi3433منذ 4 سنوات अनुहार पुरा देखाउनु यस्ता खराव म्हीला लाई चीन्न पर्छ 16
  • @
    @nanibabu7290منذ 4 سنوات याैनहिंसा महिलालाई हाेइन पुरूषलाई भएकाेछ । किनकि कृष्ण ब लाई याैनकाे लाेभमा फसाउनु महिलाले पुरूष मा गरेकाे याैन हिंसा हाे।
  • @
    @sitamalla5796منذ 4 سنوات हेर्नुस् हो दाजुभाइ दिदिबहिनी हो यो आर्काको बढो आर्काको बुढी लाई अँखा नलगाउ है कोसैले नि जेजस्तो छ आफ्नो बढो आफ्नो बुढी सगा खुसी हुनुपर्छ। नैत फेरि यस्तै परिणाम भोग्नु पर्ला बेलाइमा होशियार हुनुपर्छ ।
  • @
    @krishnapanthee3562منذ 4 سنوات Aaviukta pakriyako ma surachakarmi lae thank you
  • @
    @sabinrana4380منذ 4 سنوات Yesle kheleko harke habaldar ko episode number kasailai tha xa plzzzzz yesko thopadaa herna paro 2
  • @
    @barshalimbu6584منذ 4 سنوات नुतुना लाई पनि होस मा राख्नु ठिकै पर्यो अर्को को बुडि लाई ताक्ने 6
  • @
    @SDPOnlineTvمنذ 4 سنوات सत्य तथ्य को छानबिन गरी दोषीलाई कारबाही होस् भन्ने यता मेरो दुःखी अनुहार लाई क्लिक गरेर Subscribe गरिदिनु होला धन्यवाद। 1
  • @
    @rosylove3239منذ 4 سنوات यो राक्षस नि लाई पनी यसरी नै टुका् टुका् गरी काटे हुनथियो नी
  • @
    @damodarregmi3433منذ 4 سنوات मुर०य कारण पैसाकै हुन पर्छ तीन पोइ वदलन सक्ने ले छ् महीना मा फेरी फेर्न छुटै र्थीयो
  • @
    @sriramtimsina1706منذ 4 سنوات हर्के हल्दार कति साल मा कति साल अगाडी खेल्नु भको रैछ कै जान्कारी पाम्न
  • @
    @kakamama4721منذ 4 سنوات यस्ता पहीलो लोग्ने कानुनमा पुरानै यता लोग्ने घेरै वनाउदै हीडने म्हीला जील्ला जील्ला मा खोजी कारवाही गरौ घेरै ले पुरुस विगारेका छ्न परुस होसीयार हौ यस्ता छाडा ठुलो क्षेत्रमा वस्ने काठमाडौ चीताउन नीगरानी गरौ घेरै पीडीत देखीयो सारै मन रोयों यस्तो देर०दा ....وسعت
  • @
    @kumariu2b683منذ 4 سنوات एक बर्ष सम्म घर भाडा नतिर्नु को कारण घरबेटी ले पनि केहि त सम्बन्ध राख्यो 30
  • @
    @govindabahadursunar9713منذ 4 سنوات Krishna bahadurlaikina kalpanakoputimanparakohola yestovaluta lakhopainthiyoni
  • @
    @virtualsansar8209منذ 4 سنوات रमाइलो टिकटक भिडियो कलेक्सन - भाग- २ । भिडियो हेरी मनोरञ्जन गर्नुहोस । रमाइलो लाग्नेछ । कृपया हाम्रो च्यानल subscribe पनि गरिदिनु होला है।
    .
  • @
    @villageboy9861منذ 4 سنوات Gharko sabai jna mileko ho xora xori aama ani gharma basne aru manxe pani 1
  • @
    @manmayachamling6460منذ 4 سنوات एक्लैले त यो घटना गर्न सक्दैना राम्रो अनुसन्धान गर्नु पर्यो 14
  • @
    @milanbasnet1685منذ 4 سنوات थुतोनो र मुतुनो जोगाउन नस्कदा परिणाम भयावह हुन सक्छ है केटा हो जोगिनु पर्छ। 17
  • @
    @simranpariyarofficealمنذ 4 سنوات जति बेला पनि एउटै भिडियो हेडलाईन फेर्दै हालेर गरि खान खोजेको हो लाज लाग्दैन 1
  • @
    @inflameagree9844منذ 4 سنوات यो घटना गराउनेको कोही पनि ठुलो पदमा रहेनछ भन्ने बुझ्नमा अायो नत्र निर्मला पन्तको जस्तै केश डिसमिस हुन्थ्यो।
  • @
    @bamtamu6119منذ 4 سنوات एक्लो महिला ले कुनै हालत मा हत्या गरेर टुक्रा टुक्रा पारेर सुट केस मा हालेर बाहिर बोकेर पुराउनु सकिदैन अरु को पनि समलग्न छ पक्कै 1
  • @
    @bhabanadharan113منذ 4 سنوات हर्के हल्दारमा खेल्ने कुन चाहिँ रहेछ त ?
  • @
    @anbitgaming1606منذ 4 سنوات Hoienyr asto hatayralie ne police la primenister jasto suraxy derahykoxata korra hannu parna thuma 1
  • @
    @user-md8hk4um9fمنذ 4 سنوات त्याे FB मा सर्बजनिक भएको नाँगाे फटाे देखाउँ न ।
  • @
    @ranjema703منذ 4 سنوات गाउँघर छोडने अनि तेतिका ठुलो शहरमा के खाएर बस्ने त? तेसपछी यौनधन्दा गर्ने कुकर्म कार्य गर्दै बसेपछि डिप्रेसन नभई के होस त?
  • @
    @auyashrasailerasaile419منذ 4 سنوات केटा हरु केटिलाइ बिगारदेे हिदा त हुयो यो केटाले पनि केहि गरेको होला नब तेतिके होइन होला किन ,,,
  • @
    @shyamprasadbhattarai6350منذ 4 سنوات Harkehaldar ko deuti name ki ladies raixa dekhiyo 3
  • @
    @harishsinghdhami158منذ 4 سنوات धरौटीमा छोड है जन्म कैद नहोस है नेपाल सरकार र कानुन कमाउन पर्छ यो केलामा नकमाए कुन बेलामा कमाउने ठुलो धन रासी उठाएर छोड
  • @
    @manishagirri6289منذ 4 سنوات भगवान काम गरु आफ्नो कमाइ मा रमाउने गरु भगवान जे जस्तो हुन्च तेसै मा रमाउ यो जति घटना भाका छन नि यी सबै पैसा को लागिभै रा छ यो बुजु पैसा नै ठुलो कुरा होइन यति पैसा को चल खैल न भा हो भनी आज Krisna badur मर्नु पर्ने थिएन होला 1
  • @
    @bmb4175منذ 4 سنوات हत्यामा सम्लग्न अरु पनि हुनुपर्छ ।ती महिलाको को को सग सम्पर्क थियो सबै खोज्नु परो । आम्दानिको श्रोत के छ ?राजधानीमा बसेर कसरी जिबिकोपार्जन गरिन? मासिक आम्दानी कति छ र खर्छ कति छ कहाँबाट जुटाउछिन सबै खोज्नु परो ।
  • @
    @OnlineNewssمنذ 4 سنوات भर्खरै कल्पनाले दिइन् प्रहरीलाई मु$टु हल्लाउने बयान ! बिहे गर होइन भने ५० लाख दे बाहिरियो नालीबेली
  • @
    @shovalimbu6806منذ 4 سنوات Nakkali iemae arkako paisa khan palkeki taile khasi kateko hor?pre plan ko saath baseki rahexe dankeni
  • @
    @niramagar2624منذ 4 سنوات आफ्नो बुडि छोडि बेस्या आइमाइ लाइ माया गरेको सत्ता ज्यान गयो यो बेस्या लाइ जेल मै सदाएर किरा मर्न दिनु पर्छ
  • @
    @jeenathapa1300منذ 4 سنوات tyo mask kina lagauna deko hola testo apradilai tw khullama khulla po dekhaune hotw kukurilai 4
  • @
    @todaynewsnepal4296منذ 4 سنوات दोषी लाई कडा कारबाही होस
    मलेसियामा यति धेरै नेपाली अलपत्र
    सरकार ले गरेन उद्धार हेर्नुहोस कोको छन अलपत्र पर्ने हरु
    . 2
  • @
    @MamTa_CaQaeمنذ 4 سنوات Yesto papii mahila le garera mahila jaat le sunnu parxa.xyaa k soch ho xyaaa
  • @
    @dholmalama7066منذ 4 سنوات Yo kalpana le pakkai pani krishna ko tanna paisa luteko huna parxa 5
  • @
    @wondertvchannel2079منذ 4 سنوات Kam nabhana. Headline change garera tehi video 1
  • @
    @glamorbeautypointمنذ 4 سنوات सबैमा नमस्कार
    हाम्रो channel मा पनि जोडिनु होला। यस्ता नया नया news हरुको लागि
    8
  • @
    @anbitgaming1606منذ 4 سنوات गत बर्ष सभामुख कृष्ण बहादुर महराको रोशनी शाहीको कोठामा जाँदा चश्मा फुट्यो। यो बर्ष गाेँगबुमा अर्का कृष्ण बहादुर बोहोराको कल्पना पौडेलको कोठामा जाँदा अण्डकोष फुट्यो। फुट्ने त आखिर पुरुष हरुकै रहेछ नि! अर्को बर्ष कुन चै पुरुषको के फुट्ने हो? ....وسعت
  • @
    @pranateerai8488منذ 4 سنوات यस्ता बेश्यालाइ जन्म कैद जेलमा सडाउनु पर्छ.
    अचेलको समय एकदम डरमर्दो भयो मान्छेले मान्छेलाई नै मार्ने यो कस्तो दिन आको सोच्न समेत डर लाग्छ। n id="hidden13" class="buttons">
    पैसामा मान्छे कति क्रुर बन्दैछन त्यो त यो घटना बाट पनि थाहा भैसक्यो ।
    ....وسعت
  • @
    @salineenepal7224منذ 4 سنوات Aafno ghr bar bigarera hidiko kta pani ustai kt pani ustai marnai chai na huni ho . 2
  • @
    @renudhakal1930منذ 4 سنوات Kalpana ko galti uslai marnu matra ho.Dherai galti Keta ko xa.Kinaki gharma 2 wata shreemati hunele arkaki shreematisanga kina anaitik sambandha rakhnu id="hidden14" class="buttons"> ra paisa khuwaunu? Aafna xora xoriko mukhko dana arulai khuwaune, dukha jati gharki shreemati le sahanu parne,katai gali sabai shreemati le khanu parne.Ani moj mast maya dhan sampati chahi arkaki shreematilai.Yasta purush namare ko marxa ta? Kalpanale diyera khako ho.Purushharu sabai testai huna aafule vaneko namane marxu katxu badnam garxu vandai blackmail garxu vanera dhamkaunxan. Tespaxi nari pani maha kali ko rup linxe ra daitya Dahan garxe. Yehan dubai 100 % galat xan marnu matra kalpana ko badhi galti ho. .Mareko vanda badhi sajaya kalpana lai namilos. Majbur parne pani tehi purush ho ni . Nepalma yasta lukeka dherai case xan. Aba ghar gayera doshi samanne chahe mahila hos ya purush jasle family lai dhoka diyeko xa teslai samatera hadaisamma ko karbahi garnu parxa. ....وسعت 9
  • @
    @user-qz7qq7pw2yمنذ 4 سنوات दुबै खराब, केटाले पनि दाङ्गमा आफन्तलाई रुवाउने हरामि रैछ, बाकि यो केटिलाई पनि कैद सजाय हुनु पर्छ।
    सबैलाई मेरो अनुरोध, कोहलपुर देखि पश्चिमका गाउ गाउका घटना र गाउ गाउका प्रतिभालाई मिडियामा लेराने मेरो चाहना छ। छिट्टै ५०k सस्क्राईब पुराउन हजुर हरुको एक एक सस्क्राईबको जरुरि छ प्लिज। ....وسعت
  • @
    @dalbdrpun4386منذ 4 سنوات thobada khulla hunu parne pachhi arulai satarka huna sajilo parthyo ki???????????
  • @
    @shantaneupane2265منذ 4 سنوات Blackmail garne jo sukai hos yastai hos afno family xodar aru li posneli.. 1
  • @
    @narayanakharel3987منذ 4 سنوات 1 Barsha deakhi re tyo gharbeatile luckdawon ko beala aako vaneako thiyo ta
  • @
    @mayathapa3802منذ 4 سنوات अरूको चरित्र माथि खेलवाड गर्ने पुरुषहरू धेरै छन् हाम्रो नेपाली भनौदा खाते पाते साला भतुवाहरु
  • @
    @tamangnabin4980منذ 4 سنوات यो कृष्ण बहादुर भन्ने पनि बोका नै थिए छ 2 वटा श्रीमती हुँदा हुदै पनि बोका भएर हिडे पछि यस्तै परिणाम हुन्छ ।
  • @
    @handstv9304منذ 4 سنوات Yo valu aba j pani aarop launu sakxa marne marigo 5
  • @
    @dilipjirel3434منذ 4 سنوات why are these police wearing mask? what's wrong with these people? 1
  • @
    @amishathapa3096منذ 4 سنوات Kati vag ma khaleko xa how yo aaimai thopda harnu huntyoni kole hrrako xa vanuna plzz 2
  • @
    @narayanakharel3987منذ 4 سنوات Asle xoriko name liyara galti gari kinaki aafnu jindage ta asai kharab gari xorilai ni fasai
  • @
    @santoshneupaneofficialchan6907منذ 4 سنوات yo imailai pani kattu parx
    aru bikalp xain
  • @
    @renumagar2513منذ 4 سنوات Bessya aimai haruko charitra k sunnura