المدة الزمنية 15:56

राष्ट्रपति भण्डारीको छोरीको विहेमा पूर्वराजा सरिक, रोचक दृश्य- POWER NEWS With Sangam Baniya.

بواسطة News24 Nepal
1 252 712 مشاهدة
0
5.3 K
تم نشره في 2017/01/16

राष्ट्रपति भण्डारीको छोरीको विहेमा पूर्वराजा सरिक, के के देखिए रोचक दृश्य- POWER NEWS With Sangam Baniya. SUBSCRIBE :/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV PRESENTER: SANGAM BANIYA

الفئة

عرض المزيد

تعليقات - 453
  • @
    @BDK8872منذ 7 سنوات An Excellent example has been set! And perfect timing! 7
  • @
    @hngurung1955منذ 7 سنوات Two different culture mixed up ! May such mixing up of culture flourish for ever ! Congratulations to Kushum & Abhisek and wish you very happy life ahead ! 21
  • @
    @maximizeyourbrain-power9451منذ 7 سنوات God bless you and keep you safe in the days ahead. 6
  • @
    @sbssubedi272منذ 7 سنوات यो भन्दा रामरो धुर्मुस सुन्तलीले गर्दै छ्न अब मुसहर बस्ती बनायर पहाड र तराइलाई जोड्दै छ्न !! best of luck धुर्मुस सुन्तली 108
  • @
    @msatyal3346منذ 7 سنوات जे भयो राम्रै भयो यहा पहाडी र मदेसी भन्ने कुरै रहदैन केबल नेपाली भन्ने कुरा मात्रै रहन्छ. 17
  • @
    @surajkarki502منذ 7 سنوات हाहाहाहाहा धोति भाग्य रैछ
    बाहुन को छोरी लाई मोज गर
    12
  • @
    @laxmirai7973منذ 7 سنوات अब देशको विकास र प्रगति भनेको यही त हो नि अाफ्नो पतिको हत्यार पत्ता लगाउनु सकिएको छैना महिला हिंसा रोक्नु सकेको होइना यही छोरीको बिहे त हो नि प्रगति भनेको 57
  • @
    @keshargiri5003منذ 7 سنوات देसको ढुकुटीमा आफनै हात छ जेजति करोड लागेपनि यसको केही जादैन सर्वसाधरण जनता दुख र पसिना बाट कर भिभिन्न जरिवाना महँगी लगायर अरबौ छँदैछ जे गर्दा पनी भयोनी अब मदेस र काठमाण्डौ आउजाउ गर्न निजी हेलिकप्टर दिनु अझ सारै राम्रो हुन्छ देसको ढुकुटीमा जति पनी छँदैछ जे होस शुभकाना अनि बधाई छ ....وسعت 26
  • @
    @rajkapri7167منذ 7 سنوات राष्ट्र प्रमुखको छोरा छोरीको !! वीहे मा खोइ राष्ट्रिय लोक बाजा ?????????????????? बीर्सीयको नै हो त राष्ट्रियता ????? 80
  • @
    @sukulimbu342منذ 4 سنوات श्री ६ वडा मडामहारानि विध्या देवि भण्डारि महादेवको जय 1
  • @
    @HyanglaTVمنذ 7 سنوات यहाँ ता राजेन्द्र महतो पो hero भएछ hihi 9
  • @
    @nawarajk.c5512منذ 7 سنوات घन्टाको पावर न्युज अब सुहागरातको पनि लाईभ गरेस । rip news24 52
  • @
    @raazsubedi6131منذ 7 سنوات छोरी को बिहे भेले सग गर्नु भयछ..।रास्ट्रपत्नि ज्यु.।।।दाइजो कमि भयो भनेर निकाल्देला नि.।।। 46
  • @
    @200ksubscribe_منذ 7 سنوات काम छैन काज छैन ताइन तुइको खबर लाई पावर निउज बनाउछौ यार 49
  • @
    @MyPhone-tt7rfمنذ 7 سنوات हाम्रो मधेशी दाजु भाइ सङ अनुरोध छ कि बिहे पहाड को केटि सङ गर्नु होला र पहाडी मुल का बिहारी हरु सालो धोती भन्ने हरु को दिदिबहिनी त धोती को ठूलो मात्रै मन पराउछ 7
  • @
    @ramchapagain1154منذ 4 سنوات Good news.Rastriya Ekata ko Pratik Dekhiyo.Thanks 1
  • @
    @manbahadur3398منذ 6 سنوات सुहागरात को नि news हाल्नु है news24 जय देश जय जनता
  • @
    @pyuthanitarabahadurpun9886منذ 4 سنوات Welcome .to Heppy Marid Life sister@brother!!!!!!
  • @
    @rajubhattarai1068منذ 7 سنوات हाम्रै पसिना भुपी खेल्छ्न मा हामिलाइ नै निम्ता छैन 7
  • @
    @nepalnepali9426منذ 7 سنوات के यी पूर्व र हालका राष्ट्रपति राजा वा रानी र यिन्का भतिज र छाेरी राजकुमार-कुमारी हुन्? नत्र मिडियाले यिन्काे बिहालाई किन यत्राे भाउ दिएकाे? 17
  • @
    @chandrapun6720منذ 7 سنوات याे कुकुरनि रास्ट्रपति अाफ्नाे श्रिमान काे हत्यारा हाे यस्ता कुकुरनि लाई छिट्टै कारबाहि हाेस सम्पुर्ण जनता काे माग 4
  • @
    @purnabahadurkhatri6483منذ 7 سنوات देस्मा गरिब जनता भोकभोकै मरेका छन ठुला बडा हरुको के तारिफ गर्ने 64
  • @
    @khanalkanxa8700منذ 7 سنوات हैत धोतिलाइ पो छोरी सुम्पेछे ! धिक्कर छ अझ ईन्डियन बाजा 36
  • @
    @bishnugiri78منذ 5 سنوات Good example to promote nationality and tolerance amomg communities. 2
  • @
    @tbbishwakarma7756منذ 7 سنوات नेपाली बिहे मा नेपाली पन्चेबाजा बजाउन पर्ने भारतिय बाजा पो बजाउछन त? ढोङ ढोङ मात्र गरेर। 46
  • @
    @amarrajbhatt1525منذ 5 سنوات किन मिडीया लाई बनजित गरीयो र
    कती अरबा नेपाली जनता को धन मा
    खेल बांड भयो
    1
  • @
    @manisharyal772منذ 7 سنوات प्रेम बानिया बाट हेरियेको यो
    सङम बानिया अलि खल्लो भयो पावोर निउज
    1
  • @
    @bambogatibibek622منذ 7 سنوات यो न सुहाने करा हो निशा कुसम लाई पहाडी मुलको केटा मिलेन यो पनि तराई का यादब संग अन्तर जातिय बिहे गरी मिडिया करमिले भन्नू परछ नि अन्तर जातिय बिहेको बारेमा पावर न्युज मा 5
  • @
    @pradeepyakhkha8599منذ 7 سنوات हैन हाम्रो देशको P.M. प्रचण्ड G. त मुन्टिबक्सिनु भएन छनी त।।। 15
  • @
    @kulbahadurrayamajhi569منذ 7 سنوات राजालाई तानाशाह भन्नेहरु शक्तिमा गए पछि को के कम भएर यि सबै जनताको पैसामा रमाएका त हुन् अरु के नयां भयो र ? 2
  • @
    @mandavyathaneshwarsohumpur719منذ 7 سنوات Media brought cyclone-type advertisement and political comment on two presidential children's wedding ceremony, whether Terai origin or Hilly but we id="hidden6" class="buttons"> all are Nepali 1st than other identities.All the best wishes for marriage relations which was tie-up today morning socially in capital. ....وسعت 2
  • @
    @nplktm231منذ 7 سنوات नराम्रो गाली गलैज नगरु है केटा केटी हो येस मा सकारात्मक पक्ष छ नकारात्मक के देखिन्छ र? हुन त म नि पहाडी मुलको हु । 16
  • @
    @kanxachm5608منذ 7 سنوات यो मुला बाउनजो जातलाई पैसावाला देख्नु हुन्न।जुनै जातसङ्ग पनि बिवाह हुन्छ। 5
  • @
    @keshargiri5003منذ 7 سنوات देसको ढुकुटीमा आफनै हात छ जेजति करोड लागेपनि यसको केही जादैन सर्वसाधरण जनता दुख र पसिना बाट कर भिभिन्न जरिवाना महँगी लगायर अरबौ छँदैछ जे गर्दा पनी भयोनी अब मदेस र काठमाण्डौ आउजाउ गर्न निजी हेलिकप्टर दिनु अझ सारै राम्रो हुन्छ देसको ढुकुटीमा जति पनी छँदैछ ....وسعت 5
  • @
    @nisaarai6233منذ 6 سنوات एस्त माचिक्ने हरुको गाईजात्रा हामिलाइ हेर्नुपरेकोछैन,,छि,,,हुक्का,,,,
  • @
    @chandirajghimire1547قبل 2 أشهر अनि कुनै पहाडिले मधेसिसँग बिहे गर्या छ?
  • @
    @kiranadhikari8419منذ 7 سنوات ma yeuta kichkandi dekhauxa herna na bhulnu hola 8
  • @
    @karansunar2645منذ 6 سنوات नेपाली दुलाह भएर होला पन्चें बाजा इन्डीयान.?
  • @
    @dipumalla4957منذ 3 سنوات बाहुनले धनी र पढेलेखेकाे भए छाेरि दिन्छन गरिबकाे भए भातखसेयाे भनेर कुराकाट्नेकाे लस्कर हुन्छ अझबाहुनले त गाउमा अरुजातसित बिबाह गरेत कुराकाटेर हैरान पारछन बाहुन लाई पैसाभए जात चाहिदैन ।
  • @
    @lalralalra38منذ 7 سنوات साला बिहे गर्नु राम्रो कुरा हो तर , यो जन्ता को घरमा चाही भयन । 12
  • @
    @hariranabhathariranabhat4481منذ 3 سنوات जात पनि नमिलने पाट्रि पनि बिरोधी मलाई त फिलिम दुनिया जस्तो लाग्यो
  • @
    @ffgfhcuhhhxjg3365منذ 7 سنوات कसैले नगरेको बिबाह गरेछ कि क्याहो? अनि भारत को मोदि र मुखर्जी लाई भन्न्दा कसो होला? मलाइ त मतलब छैन। 9
  • @
    @seawilung400منذ 7 سنوات बिहारी सङ्ग कसरी बिबाह गर्नु छि छि धोती सङ्ग कसरी सङ्गाई सुत्नु गनाउछ।धोती बिहारी। 26
  • @
    @unknown_____sis8999منذ 7 سنوات मदन भण्डारी को आत्माले शान्ति पायन किन कि अन्तर जातीय बिबाह भयो तर भय पनि त्यो परिबारलाई बाहुन समाज ले नराम्रो दृष्टिकोण ले हेर्छ, हामिलाइ त बालै भयन 2
  • @
    @newpeoplessociety8838منذ 5 سنوات राजा, कांग्रेश, नेकपा, फाेरम दुबै हातले ढुकुटी साेरम,,, जनतालाई फाेडम
  • @
    @alexkep7635منذ 7 سنوات yaha rajendra mahato bihari dekhda ris uthyo 8
  • @
    @asmitasharma8740منذ 4 سنوات के मधेसी केकाेपहाडी मात्र सवै नेपाली भनने कुरा बुझ्नुपर्छ ।
  • @
    @santoshdhlمنذ 7 سنوات धोतीको बिहे भएर होला बाजा पनी धोतीकै रैछ । खैत नेपाली बाजा देखीएनत । नेपाली टोपी लगाउने अनी भारतीय गीत सहितको भारती बाजा बजाउने ले नेपाली भाषा, संस्कृतीको के ख्यात गर्छन र ? जेहोस बैवाहिक जिवन सुखमय रहोस । 23
  • @
    @ramitakc8593منذ 2 سنوات के भयो त पाहूना बोलाउन नपाउनू त संधै समय उस्तै रहदैन
    चेतनसिल भयका छन समयले रानिजिमा पनि कोल्टो फेरिसकेको छ।
  • @
    @user-iv1tc7oz2dمنذ 2 سنوات नेपाली पोसाक छैन यी रास्ट्रपतिका छोरा बुहारिको
  • @
    @suryarajbanshi1076منذ 7 سنوات K pahade k madhesi k himali hami Sab Nepali. 23
  • @
    @kanxarai2634منذ 7 سنوات दिएछ धोती स्टालमा राष्टियता त खुल्किगोनी
  • @
    @sabinchapagain7933منذ 7 سنوات khusi lagayo , naya jodi ko ,,, sadasi kusi hunu , 1
  • @
    @sabakmalla9834منذ 7 سنوات नेपलमा केटा नभएरै होला??? यो योजना!! थुक्क जिन्दगी. 18
  • @
    @bikramkhadka8085منذ 5 سنوات गरिव कति दुख पाएकाछन रास्ट्रपति जि तपाई नेपालकाे भलाईकाे बारेमा साेच्न सुरु गर्नुस साचाे धर्म गरेजस्ताे पाप गरेर हुन्न सचकाे बाटाे हिड्नुस
  • @
    @rajuramtel2675منذ 4 سنوات पाहाडि थियनर धाेति सग बिहेगरेकि छि छि छि
  • @
    @user-uq7cz5kg7fمنذ 5 سنوات विवाहको लागि जाती न मिलोस तर धर्म मिलनु पर्छ ।।।
  • @
    @GyanSagar672منذ 4 سنوات Ramro bhayooooooo.deshko bikash hunx.bikram sambandh 3000,paxiii
  • @
    @sherbahaduroli9816منذ 5 سنوات नेपालि जन्ताकाे चाहाना प्रत्येक व्यक्ति लाइ राेजगारी देश बिकास सुसासन कलकारखाना उद्योगधन्दा भ्रष्टाचार नियन्त्रण महङ्गी निएनत्रन स्वास्थ्य शिक्षा र सुरक्षा काे प्रत्याभूति जन्ताकाे चाहान नेपाली जनता ले कुनै दल बल राजा नेता खाेजेकाे हाेइन सम्बृद्धि र बिकास खाेजेका‌छन तर बिडम्बना एस्ताे कुराको आवाज उठाउनेलाइ सरकारबाटै कारबाहि हुन्छ के याे सुसासन र परिबर्तन हाे याे कुरा नेपाली धमिरा नेताले कलिहे बुझ्ने हुन ....وسعت
  • @
    @timeagain7148منذ 7 سنوات That suspence music on the background lol..
  • @
    @somethingnew-ss6kbمنذ 7 سنوات घन्टाको पावर न्युज हावा कुरा न्युज चाहि हो। रास्ट्रिय मेल मिलाप रे घण्टा जस्तो। 2
  • @
    @devigurung2914منذ 6 سنوات के हो यो देशी को बिबाह हो या नेपाली को येस ले के साबित गर्छ ?
  • @
    @khemgurung9274منذ 6 سنوات भनेपछी गन्हाउनेतन्त्र को तामझाम निकै खतरनाक हुदोरहेछ हैन र ?
  • @
    @dmariyalimbudmariya7907منذ 7 سنوات हा हा हा हा हा हा सो सो सोसो ला ला ला ला गे गे गे गे गे र र र र आ आ आ आ आ आ उ उ उ उ उ छ छ छ छ भतेनिहरुको नाटक
  • @
    @jeevanghotane1611منذ 7 سنوات थुक्क्क्क्क सरम गर गरिब जनता खान नपाएर मरेका छ यता चाहिँ रजाइँ छ, जनता सम्पत्तिमा।।
    थुक्क्क्क्क,,,
    news24 एमालेको भरौटे साले यस्तो news लाई पनि पावर news बनाउछस???
    यहि हो तेरो स्वाभिमान नेताका गुणगान गाउने???
    .
    ...وسعت
    30