المدة الزمنية 30:29

किरण गुरुङ र टिका सानु बिच इन्द्रेणीमा कडा टक्कर कस्ले जित्ला ०७६-११-२८।। HD

بواسطة Indreni.Com
164 783 مشاهدة
0
2.7 K
تم نشره في 2020/03/11

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । "Please iframe embedding is allowed" Live Program By Indreni Unit #Indreni#Kiran_Gurung_VS_Tika_Sanu_Live_Programme 🙏🏼 Download our Apps 👇🏼 ➥ Music Nepal App – http://bit.ly/appmusicnp (FOR NTC USERS ONLY) ➥ Geet App –http://bit.ly/appgeet (FOR NCELL USERS ONLY) ➥ Movie N Masti – http://bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL) ➥ Nepal On Demand –http://bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

الفئة

عرض المزيد

تعليقات - 104
  • @
    @IndreniComمنذ 4 سنوات इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।। 19
  • @
    @progammeryt1143منذ 4 سنوات समय र परिस्थिति अनुसार टुक्का जोड्न सक्नुहुन्छ सबै भन्दा ठूलो कला हो
    बधाई छ टिकासानु र सबै कलाकार लाइ
    6
  • @
    @harikrishna9590منذ 4 سنوات Smart, tika sanu. Hit.A beautiful dohori, . "Beauti" is grown from heart. The reflection reserves good in appearance. 1
  • @
    @devakiduwadi8214منذ 4 سنوات इन्द्रेनीमा मनु र टिकाको दोहोरी रमाइलो लाग्छ सबै हेरिन्छ। 2
  • @
    @dipaadhikari8561منذ 4 سنوات My favorite tika sanu so happy today see for her and her dohori 2
  • @
    @aljinamagar4761منذ 4 سنوات dheraii parkhaii paxi balla tika sanu ko dohori sunna paiyo khushi lagyo dheraii dhanyabad 6
  • @
    @tikasanudeepfenfan3099منذ 4 سنوات प्यारी बैनी टिका लाई माया गरनी को को छम खोई? 25
  • @
    @suratbhandari4940منذ 4 سنوات टीका र छत्र लाइ भिराउनु पर्यो धेरै भयो यिनीहरूको दोहोरी नहेरेको 7
  • @
    @RajKumar-rt7uxمنذ 4 سنوات आचेल टीका सानू केसारो राम्री भको हो मन कटक खानी गरेर अति बियुटी देखिनु भको छ हजुर 6
  • @
    @napaal2235منذ 4 سنوات सबैलाई नमस्कार छ।हाल मलेसिया बाट हेरिरहेको छु।किरण गुरुङ जि र टीका सानू काे सुमधुर अावाजमा मिठाे गित छ। नाच राम्रो छ। 4
  • @
    @kisanban7099منذ 4 سنوات किरण गुरुङ सर काे र टिका सानो बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै नमस्कार 2
  • @
    @rameshkarki4246منذ 4 سنوات दामी दोहोरी यकदम राम्रो लाग्यो।
    टीका सानुको दोहोरी मनपराउने कति हुनुहुन्छ नि?
    9
  • @
    @rajendrasunarsunarrajendra8863منذ 4 سنوات रमाइलो भयो टीका बहिनी को टुका राम्रो हुन छ तेहिभयर म नछुटाइ हेर छु 9
  • @
    @ganeshshahi5380منذ 4 سنوات अतिनै राम्रो दोहोरी इद्रेणि का सम्पुर्ण होल आयोजक मा मेरो पनि सम्मन छ मेरो नियमित मन पर्ने कार्यक्रम हो तरा आज भोली टिका सानु जि को गित अलि कममत्राम भाको छ इद्रेअणी मा किना होला टिका जि बिगिर बेस्थता ले होकि के भयर हो हामिलाइत तपाइको दोहोरी अति मन पर्छ ....وسعت 9
  • @
    @harkathapa817منذ 4 سنوات इन्द्रेणी न हेरि निन्दन पनि लागदैन तिका दिदी कति सुन्दरी भाकि हुन बिसेसज्ञ गरि इन्द्रेणी परियालाइ धन्यवाद दिन्छु 5
  • @
    @munakapri4586منذ 4 سنوات धेरै रमाइलो भयो आजको इन्द्रेणी कार्यक्रम सुपर हिट छ जय इन्द्रेणी जय गीत 2
  • @
    @prembk8357منذ 4 سنوات Kiran.daju.tika.sanu.baini.2bai.jana.ko.bbal.dohori 2
  • @
    @tejbahadurbudhathoki3804منذ 4 سنوات नमस्कार सबैजनालाइ । हेर्न सुरु गरे है । मनको ढुकढुकी इन्द्रेणी 3
  • @
    @user-fk3qi9wg5jمنذ 4 سنوات स्वागत तथा कोटि कोटि नमस्कार
    ईन्द्रेणी टिमलाई र उपस्थित सबैलाई
    हाल कतारबाट
    2
  • @
    @mktnprapti3342منذ 4 سنوات धेरै राम्रो छ दोहोरी एकदम Beast लग्छ। इन्द्रेणी 2
  • @
    @aashikagautam649منذ 4 سنوات घरमा बसेर इन्द्रेणी हेर्यो के गर्नु मन उतै छ कहिले जाउ जस्तो भैसक्यो प्रत्यक्ष हेर्न लाई टीका दिदी किरण दाइको दोहोरी कति रमाइलो हो। 7
  • @
    @danbahadurrana406منذ 4 سنوات ल बल्ल आजभने टीका सानुकोलाइभदोहोरी राम्रोछ हो योकुरो वास्तविकता सौता सौतेनी मिलेरबसे दिदीबहिनी नैहुन भरसके सौतामा नगाकोराम्रोहुन्छ तर छैतिमा भगवान्ले भाग्यलेख्दाकोदिन हामिले अबश्यबेहोर्नत पर्छनै यतिसौता सौतेनिहुनैपरेमा यसैगरी जोगितमाबोल्छ त्यसैगरिनैमिलिजुली बस्दाकोदिनराम्रोहुन्छ धन्यवाद टीका सानू बहिनीलाई ....وسعت 1
  • @
    @ghanshyampun2198منذ 4 سنوات एक दँम रमाईलो तेशमा पनि टीका र खिमा जँश्ता जोदी मनमाया बैनीको कोईली जस्तो स्वर कृषणबजगाई बैनी सारङ्गी को धुन रमाईलो न हुनेता कुरै भयन 15
  • @
    @amritaoli6852منذ 4 سنوات missu tika sis sari ramro xa dhori git 1
  • @
    @nareshmahatchhetri1088منذ 4 سنوات Namaskar indreani paribar ani sampurnma dohori sarai ramro ani ramailo jaha indreni teha ramailo jaya indreni 2
  • @
    @purankhatri5634منذ 4 سنوات सोर मीठो मन्मायाको सोभाब टीका सानू मुस्कान मीठो खिमा रोका कृस्न को त झन म बयान गर्न सकिन तिमी हरु आफै बुज 5
  • @
    @sarubhusal835منذ 4 سنوات धेरै धेरै धेरै रामराे किरन दाजु र टिका बैनि काे 1
  • @
    @mailibabuji2238منذ 4 سنوات शुभ दर्शन नमस्कार! आहा बाउ छोरीको मीठो दोहोरी! सुनमा सुगन्ध, सम्प्रीया बहिनीको नाचले थप्यो! जय इन्द्रेणी।। 2
  • @
    @achyutmahat5027منذ 4 سنوات बिहान को घाम सगै दोहरि हेर्न बसियो
    जय ईन्द्रेणी कार्यक्रम
    6
  • @
    @hemantakandel2560منذ 4 سنوات Good morning everybody,
    Kiran ji ko prastuti nikai ramro lagyo
    Best of luck brother
  • @
    @homejabegu582منذ 4 سنوات किरण गुरुङ र टीका सानू बीच को दोहोरी एकदम मिठास
  • @
    @krishnabc2189منذ 4 سنوات सारै रमहिलो भयो टीका को दोहोरो धेरै पछि सुन्न पहियो म सरै खुसी छु अब माग कस्को भने प्रदिप र टीका को हुनुपर्छ
  • @
    @krishnabmal3986منذ 4 سنوات aaja ko episode chai Ali bhujhiyana ta dohori kasto khalko ho j hos jaya Nepal jaya indreni
  • @
    @abulkhair8533منذ 4 سنوات Yo gurung ta dohori KO purano kheladi raixa yar
  • @
    @akgamers6657منذ 4 سنوات Krishna dai kata janu bhaychh krishna dai nahuda khallo hunchh
  • @
    @adhikarichiranjivi5024منذ 4 سنوات सम्पृया खडका मोटि भएर नराम्रो हुन लागेछिन अज्कल त अलि मेन्टेन गर्नु पर्यो अरु सब बबाल छ 1
  • @
    @user-bb6qn6ru8mمنذ 4 سنوات गाईने बैनी को सारङ्गी रेटे को आवाज अलि थोरै भयो
  • @
    @arpanthapa9949منذ 4 سنوات इन्द्रेणीमा बल्ल टीकाको दोहोरी सुन्न पाइयो 8
  • @
    @hariadk1215منذ 4 سنوات Tika sanu ali over acting garna thalnu vako xa hai