المدة الزمنية 16:16

Bijaya sahahiको Formula यस्तो रहेछ , Mangal Thapa ले दिए डेमो-

بواسطة Malika Khabar
86 904 مشاهدة
0
2.2 K
تم نشره في 2020/07/30

#Bijayashahi #memorykingBijayashahi #Mangalthapa #mangalthapainterview #Newonlinemedia

الفئة

عرض المزيد

تعليقات - 1069
  • @
    @sangitamasrangeemagar463منذ 4 سنوات हैन हौ बिजय भाईको आफ्नो टेक्निक हो पढ्ने तरिका र दिमागमा लिने तरिका तर इस्ले पढेपछी सबै लेखेर पढेर सुनाको छ देखाको छ त्यसैले यसरि भन्नू पर्यो भन्दानी उस्ले कसरी गर्छ उस्को टेक्निक हो तपाईंले कसरी गर्नुहुन्छ तपाईंको टेक्निक हो ....وسعت 41
  • @
    @krishnasingh-ls9pbمنذ 4 سنوات Great opportunity to bijaya bro
    to be a great person ..
  • @
    @krishnagurung6730منذ 4 سنوات That is the way to show demonstration,if Bijaya can do demo that way we can trust him
  • @
    @sudeshkirati3337منذ 4 سنوات good godd very good.daee yo chahi ho r yesari chahi vanna sakinx.r saknu parx.
  • @
    @wannabeme286منذ 4 سنوات Questions maan paryo hajur ko brother malai tarw sabbai ko potential ani ways sabbai ley khojeko ani socheko hudaina .
    Usko jun high speed ma padne id="hidden2" class="buttons"> potential xa usma hajur hami sabbai ley proud feel garnu parxa na ki questions raise garau .
    't_do_any_Construction Then You_Dont_have_any_rights_to_initiate_any_destruction.
    So huge respect to all d people out there do support him what he requires in this phase .
    Hit like button if you r agree with me
    ....وسعت
  • @
    @KBLama-gt7wqمنذ 4 سنوات अनि उस्ले जति गरेर देखाए भैहाल्यो नि गर्न केही सक्दैन कुरा गरे जस्तो हुन्छ 15
  • @
    @navintamang2680منذ 4 سنوات I think Vijay sir is the real memory king of the world , Never interfere about his life let him do something in our country 15
  • @
    @pawanregmi6898منذ 4 سنوات I am here only to listen him speaking English. It's much fun 2
  • @
    @ArjunKumar-gm3xzمنذ 4 سنوات I don't know other people but bijaya Shahi is real memory king I can't believe others.
  • @
    @dipendrarai1909منذ 4 سنوات Mangal thapa is correct 100%. his expresation & attitude are good in my conviction.
  • @
    @thaparam6118منذ 4 سنوات आयो फेरि भल्टे ( फटेङ्ग्रो ) कस्सै ले मन पराउदैना यो मुला लाइ 8
  • @
    @gajendrashahi3610منذ 4 سنوات Yasalai padhanai aaudain . Bijay is great
  • @
    @anjilatamang2027منذ 4 سنوات Hajurko ixya xitai pura hunxaw vanna biswas liyeko Xu
  • @
    @darpanbudhathoki6923منذ 4 سنوات मुजि पत्रकारहरु तिमिहरु को ख्यास ख्यास किन गर्छौ के उस्ले पूरा प्रमाण पत्र लेको छ, त नि,,के उस्ले आफै बनाएको हो त नि ???? 6
  • @
    @subinaactivities2318منذ 4 سنوات यत्रो दिन मंगले कता हरायो भन्दै थिए २ प्याराग्राफ रट्नपो रैछ बधाई छ मंगले
  • @
    @christinalimbutiktok7040منذ 4 سنوات अङ्ग्रेजी बोल्नु नआई नआई बामे सार्दै बोल्दै छ झोले 126
  • @
    @trcreation2743منذ 4 سنوات तर जे भनेपनी लिम्पियाधुरा चै नेपाल कै हो। 5
  • @
    @jagatshahi5346منذ 4 سنوات tmi lai kasari patrakar vannu yar laaz lagyokasto manxe ko interview linxau aafai rune mon lagyo tmro daya lagera 6
  • @
    @khemgautam3997منذ 4 سنوات कुरा सहि बाेल्नु भयाे मंगलभाई ले बिजय साहि भाई लाई माथि उठाउन सबै नेपालि ले मद्धत गर्नु पर्छ तर बिजय भाई ले पनि जाल साजि न गरि कन एथार्थ र सत्य कुरा राख्नुपर्छ नासा गयर अायकाे कुरा भाग्य भाई सित काे ईन्टर बिउ मा भनेर नेपालि जनता लाई ढाट्नु भयकाे छ अथवा अब म ठुलाे मानिस हुने भय भन्ने जाेस मा गल्ती गर्नु भयाे कि अझै पनि मैले नेपालि जनता सित तेस बिलामा बाेल्न बिराय तर अहिले जुन क्षमता देखाई राछु यसरि सहि छ भनेर प्रमाण दिनु भयाे भने सबै नेपालि ले सहयाेग र मंद्दत गर्नु पर्छ अाखिरि मा नाम रहने त बिजय काे मात्र हाेईन नि नेपाल देश र हामि सबै नपालि काे नै रहने हाे नि । ....وسعت
  • @
    @yashdeepchannels_2023منذ 4 سنوات Ek dum sahi kura ho bastabik ma jiune bani xain hami Nepali lai Euta jhole ko paxi sabai lageko xain yo sahi hoin
  • @
    @saugatshah2561منذ 4 سنوات mangale dai.really i salute you ,खै कसरी तपाइलाइ मेडियाले बोल्ने अबसर दिराख्छ,तर तपाईं भित्र त्यस्तो खास केही छ जस्तो मलाई लाग्दैन,.आशा छ मलाइ यस्तै लागिरहने नै छ्
  • @
    @umeshshrestha4077منذ 4 سنوات फेरि यो कुकुर किन बोलेको
    अब त म मोबाईल नै हेर्दिन
    होला हो। यो संदेस पत्रकार
    हरुलाई।
    68
  • @
    @nisshanrai6851منذ 4 سنوات बिचार राम्रो छ मंगल जि को ।। मानसिक कमजोर भएको ले नबुज्न सक्छ अरु सब राम्रोइ छ ।।
  • @
    @waiwadhanman7284منذ 4 سنوات फेरि यो मंगल चोर कहाँ देखि मुन्टेछ हौ कमेडी 3
  • @
    @user-rv7vv3ne2uمنذ 4 سنوات आज बाट मङ्गल थापा सहि लाग्न थाल्यो ।हो यस्तै बोल्दै गए सबैजनाले राम्रो भन्छ्न नत्र.। 3
  • @
    @Gopalmahara955منذ 4 سنوات Mangal thapa pgl vanne jathi yata hajir hunu 36
  • @
    @everestflagnepalparadise1487منذ 4 سنوات बिजय शाही जति पनि गरेर देखान अर्काको टिप्पणी नगरेहुन्छ 33
  • @
    @ashakajimanandhar7251منذ 4 سنوات dr. mangal aayo hai calirity clearlify garna
  • @
    @rajlekh4975منذ 4 سنوات यो किन चुम चुम गरेको फेरि, ताई न तुईको , 19
  • @
    @raimartha4358منذ 4 سنوات सबैको सामु बिजयले जसरी पडेको छ तेसरि पडनु पर्छ
    अरुले लिएको किताब पडनु पर्छ आफैले ल्याएको होईन
  • @
    @sangitapandey884منذ 4 سنوات बिजय भाइ सबै जनाले बिस्वास गरेको मान्छे हो भाइ चाडै आयर यस्ता मान्छेहरुको मुख बन्द गरिदिनु होला 5
  • @
    @bkmahashik5952منذ 4 سنوات हार्दिक श्रद्धान्जली यसको आत्माले नर्क मा
  • @
    @sagarb.c7479منذ 4 سنوات नातक हो भाइ तिम्रो पनि हुने वाला केही छैन
  • @
    @rajubasnet8598منذ 4 سنوات Memory techniques ho sir . Explanation ta sabai le sikera gare bhayo .
  • @
    @nabinmahatara503منذ 4 سنوات यो खाते भन्दा अरु कोहि छैन।पत्रकारले अरु कोहि पाउदैनन कि क्या हो। 14
  • @
    @s.sumii.2121منذ 4 سنوات Yaasto ramro kura tha thiyo vane kin ahile samma chai naboli basnu vako? Bijay sahile gare paxi kura katna auna chai janne..j hos usle jasto garna ahile samma kasaile sakeko vaye yati namchin hune thiyen hola bijay sahi. 1
  • @
    @samtapa1339منذ 4 سنوات arko ekjana dekhiyo sahi kura garne.
    You are right bhai ..
    Vijaya pagal nai ho.
    1
  • @
    @bantawaprathana2420منذ 4 سنوات Jari pare pani usle bookma vako kura vaneko xa kura atai ho
  • @
    @gaganrokaya2798منذ 4 سنوات होईन यो पुन्ने र मङ्गल जतिकाे बुद्धि जिवि नेपाल मा अरु कोही छैन कि क्यों हो 5
  • @
    @arjungurung7897منذ 4 سنوات la compitition garamnata bijaya sahi sangha khuilinxau vai degree
  • @
    @memecornernepalمنذ 4 سنوات विजय भाइको अत्यन्तै महत्वकाङ्क्षी आशाले यो सबै भएको हो धम्की आयो रे आयो भने नम्बर लिएर police report गर्न जाने की मीडिया त्यो पनि main stream वाला होइन YouTuber लाई भन्ने नेपाल लाइ शिक्षित बनाउँछु भन्नु भन्दा देशमा पत्रकार मात्र सुध्रने हाे भने अाधा सुशासन स्वतह कायम हुन्छ ।जीवन केवल बिताउनलाई दिइएको छैन, श्रेष्ठ बनाउनका लागि दिइएको हो शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्दछ । ....وسعت 1
  • @
    @sonamlama4968منذ 4 سنوات Yo book padna sakdain ho bijaya sai le 1
  • @
    @virsingpyakurelpyakurell5436منذ 4 سنوات यो मडँले जस्तो जान्ने मानिस विश्वोमा कोहि पनि छैन।।।। 10
  • @
    @navintamang2680منذ 4 سنوات kasta manxeharu auxan Yar malai aba dekhi mobile herna man lagena what is reality
  • @
    @EW23750منذ 4 سنوات यदि बिजय साहीले साच्चै नेपाली जनताहरु माथी भ्रम फैलिरहेको हो भने हामीले कदापि छोर्नु हुदैन र कारबाही गर्नुपर्छ । तर बिजय साही ले आपनो फोर्मुला प्रूफ गरेर देखाउन सक्यो भने सारा नेपालीहरुले साथ र suppot दिनु पर्छ। तेसैले म बिजय जीलाई यो अनुरोध गर्न चहान्छु कि यदि तपाइले बोलेको कुरा सही हो र 3 करोड नेपालीहरुको माया चहिन्छ भने जतिसक्दो छिटो आफुलाइ आपनो सूत्रको बारेमा प्रमाणित गरेर देखाउनुस हैन भने तपाइले जति नेपालीहरुले बिश्वास गरिरहेको छ त्यो पनि घटन सक्छ । धन्यवाद !!!!! जय नेपाल!!! ....وسعت
  • @
    @himalayanviagra6255منذ 4 سنوات यस्ता धुर्त दुष्ट पेट्मा दार्‍हा भएको मंगले पुन्य जस्ता जन्तुहरु राजनीति गरेर समाजसेवा गर्ने रे !!! हाक थु. 6
  • @
    @amu6230منذ 4 سنوات Kati aru ko naramro matrai kura garyako yo manxea lea
  • @
    @darzguyمنذ 4 سنوات "ठूलो मान्छे को विरोध गर आफू पानी छिट्टो ठूलो हुन्छ " यो भातेले यो फर्मुला जानेको छ । 1
  • @
    @sanubohara6402منذ 4 سنوات हहहहा मङ्गले नि हसायो आज धेरै समय पछि
  • @
    @physicaltips4517منذ 4 سنوات Responsibility Vanna najanne le k degree holder vanxa yar
  • @
    @yogenbeatam5591منذ 4 سنوات Asari sabaile dekhne gari po vannu parx ta sutra man vitrai hos bijaya vai ko tara demo dekhauda ta liv ma pratekxya garnu paroni hochuwa asto usto vandai id="hidden8" class="buttons"> bijaya lai naramro garne pani haina ra usko tarka rakhne lai pani naramro vannu jaruri xena satya tathya ta baira leunu paryo ni ....وسعت
  • @
    @ngawangtsultrim9793منذ 4 سنوات "WIDE" SHIXIT BINA DHERAI NABUKNU SUNDAR XAU MANGAL KUKOOR! 1
  • @
    @ambaryogiyogiambaryogiyogi4630منذ 4 سنوات यो कारण ले हो नेपाली लाई बिदेशिले हेपेको
  • @
    @constantsimon6986منذ 4 سنوات Yesko english pronounciation ta class KG ko jati pani xina. Hoiiit