المدة الزمنية 1:2

प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गतेदेखि सुरु गर्ने मन्त्रिपरिषदको निर्णय

بواسطة SAP news
62 مشاهدة
0
1
تم نشره في 2021/06/03

प्रदेश नम्बर १ को वर्खे अधिवेशन (बजेट अधिवेशन) आगामी २४ गतेदेखि सुरु हुने भएको छ । अधिवेशन जेठ २४ गते अपरान्ह २ बजेदेखि सुरु गर्ने प्रदेश १ को मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ । मन्त्रिपरिषदले अधिवेशनसम्बन्धी निर्णय गर्दै प्रदेश प्रमुख सोमराज अधिकारी प्यासीलाई अधिवेशनको लागि सिफारिस गरिने प्रदेश १ सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बताए ।

الفئة

عرض المزيد

تعليقات - 0