المدة الزمنية 31:8

नेपालबाट चीन पुग्दा बिचमा कस्तो छ हेर्नुहोस यो भिडियो // China Yattra Ma Indreni 07/08/074

بواسطة Indreni.Com
268 077 مشاهدة
0
4.6 K
تم نشره في 2017/11/23

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । "Please iframe embedding is allowed"

الفئة

عرض المزيد

تعليقات - 216
  • @
    @pujaralokeshpujaralokesh65منذ 3 سنوات पबित्र समाज सेवा साथै मनोरञ्जन हार्दिक नमन इन्द्रेणी परिवार।
  • @
    @rajpun5924منذ 6 سنوات सर्ब प्रथम इन्द्रेणी टिमलाई मुरी मुरी धन्यबाद यक्दम राम्रो काम गर्नु भयको छ तपाईहरुले ख़ुशी लाग्यो तपाईहरुको यात्रा शफल होस र सबै कुरा सिकेर पनि आउनु हुने छ ।भनेर हामी आशा बादी छौ ।
  • @
    @guffsuff9347منذ 5 سنوات नेपाल जति सुन्दर देश यो सन्सारमा काहीँ छैन 6
  • @
    @shantikshetra3209منذ 7 سنوات Thank you Indreni Team.
    GREAT Video and great thought.
    Please upload rest of the part.
  • @
    @parshuramrai5010منذ 7 سنوات धेरै राम्रो देखियो है हजुरहरु हो अनि बान्द्रेले नि चान्स पाए जस्तो छनी हा हा हा कुरो . 3
  • @
    @gutamruhini9484منذ 7 سنوات ल धेरै धेरै धन्यवाद इन्णेनी टिम परिवार लाई मेराे नमस्कार साथै न्यानाे माया मिठाे सम्झना विशेष त कृष्ण दाजुलाइ न्यानाे माया सम्झना ।अाज चाइना देख्न पाइयाे सारै खुशी लाग्याे ।
  • @
    @tarapgaire6402منذ 6 سنوات सहि कुरो हो भाइ को घर सफा गरे देश सफा हुनेछ
  • @
    @nageshtamangblon3376منذ 7 سنوات गुड लक ABC ईन्द्रेणी टिम।। नेपाल मा पनि चाईना को जस्तै शासन आब्स्यक छ/भारत को बफादारि भारु कमिशन/धार्मिक दलालहरु को जरै देखि उखेल्नु छ.??? 5
  • @
    @pipalagharti9058منذ 7 سنوات नमस्ते indrane परिवार लाई बधाई छ सबै शिक्षक हरुलाइ all the best
  • @
    @chakrarajbhandari8237منذ 6 سنوات धन्यवाद इन्द्रीणि संचालक कृष्ण कडेल जि लाई चीन का केही दृश्य देखाइदिनु भएको मा
  • @
    @c.branamagar8148منذ 7 سنوات इन्द्रेणी को काम सराहनीय छ।।।सलाम hole team
  • @
    @humbhadur2507منذ 3 سنوات शुभ यात्र कृष्ण कडेल दाईकाे सम्पुर्ण टिमलाई
  • @
    @jeetthulung2767منذ 5 سنوات मलाई त सबै धरतिका सबै देश मध्येकै फोहोर देश नेपाल लाग्छ । 1
  • @
    @jeewanflutetune6192منذ 7 سنوات Indra Dhakal
    2 hours ago
    बधाई छ सम्पूर्ण इन्देनी टिमलै
    4
  • @
    @leothethor184منذ 6 سنوات साथमा hune daile पो मनको कुरा भन्न भएको
  • @
    @dasingh7489منذ 6 سنوات यसता भिडियाे बनाउन लाई धन्यबाद हजुर सरकार सम्म पुगाेस र यसतै भिडियाे बनाउदै गर्नु हाेला हजुर सहि कुरा गर्नु भयाे नेपाल मा कानुनु काे कमिले हाे र कांग्रेस काे शासन ले हाे
  • @
    @bibekbomjan8043منذ 5 سنوات सलाम छ कृष्ण कडेल लगायत इन्देनी टिमलाई यो काम बिनाको शिक्षकहरु यस्ता बकवास घुम्न डुल्न पाएसी मुसुक मुसुक हास्नु खुब जानेको छ ।।
    बालबालिकाहरुलाई योनशोषण गर्नेलाई फासिको सझाय हुने पनि जानकारी लिएर त्यो जानकारी सुनेर आओस् ।। ....وسعت
  • @
    @umachaulagain9877منذ 7 سنوات dherai ramro laxe bokera hidnu bhako xa sarai khusi lagyo thinku hamro krishna sarlai kati mahan bichar xahjurko ani sabailai subha yatra
  • @
    @tarapgaire6402منذ 6 سنوات धेरै राम्रो कुरा सिकनु पदछ है कंडेल सर
  • @
    @grpnepalمنذ 7 سنوات "ल बान्द्रे पनि फेरि तेतै मुन्टेको रहेछत !!" हल्का रमाईलो !
  • @
    @arbindkumargurung5475منذ 7 سنوات Wow dherai ramro ramailo rahechha china .thank you indreni all teemlai.
  • @
    @magarsanta897منذ 5 سنوات Wao dherai kura signa paiyo tq inreni tim
  • @
    @mgrbibek873منذ 7 سنوات Wish you happy and save jurney indreni teem
    Spicaly krishna sir lai dherai miss gareko xu
  • @
    @bhagawatibhagawatipaudel7233منذ 7 سنوات कठै हामराे देश कति अभागि हाे बिदेशमा बसेर अाफनाे देसलाई कठै भननु परेकाे छ हामि कति अभागि हाै रून मन लागछ देशकाे हालत देखदा के गरनि 33
  • @
    @ganeshgurung1854منذ 7 سنوات चीन को अर्थात अरु देश को बिकास देख्दा त हाम्रो नेपाल मा के बिकास छ र । शुभकामना इन्द्रेणी टीम अनि कृष्ण दाइ लाई । 1
  • @
    @gomabhandari5993منذ 7 سنوات सर्ब प्रथम हजुरहरु सबैलाई नमस्कार घरमा बसेर यति राम्रो ठाउ हेर्न पाउदा असाधै खुसी छू,इंद्रिनी टीम सबैको जयजयजय।।। 30
  • @
    @bimalrana3359منذ 7 سنوات बधाई छ कृष्ण दाजु सुभ यात्रा # चाइनाका हरेर बिकास अनि दृश्यलाई क्यामरामा कैद गरेर ल्यायर नेताको कान सम्म पुग्नै गरि गित बाट सन्देश दिनुहोला# 4
  • @
    @bijaymagarbhai8191منذ 7 سنوات Wow very nice bichara hamro desh lai dekhera runa man lagxa
  • @
    @sunarimagar8312منذ 7 سنوات Oh very nice programs chha hi indirini team Lai Mero best country China nai ho Dada I like china country Ani hajur haru ko visit saphal hoss.
  • @
    @uditkhatri2984منذ 7 سنوات Ati ramro kam hajurko salam xa hajurko teemlai
  • @
    @santoshregmi9846منذ 7 سنوات wow great job sir hajur ko bolne sailI malai sarai man parx 3
  • @
    @dhanishpunk1903منذ 7 سنوات के गर्ने स्वर्ग त नेपाल नै हो तर
    युवा जति खाडी मा नेपाल मा रहेका पहिरो र बाढी मा नेता जति चिल्लो गाडी मा हाम्रो नेपाल मा पनि बिकास गर्न सकेउ भने कुनै
    देश भन्दा कम छैन हाम्रो देश नेपाल
    34
  • @
    @kamalashrestha1953منذ 7 سنوات wow china is very beautiful mongol country so I want to make my country Nepal same china japan korea hong kong vietnam thailand malaysia taiwan now I am from malaysia thank you indreni channel
  • @
    @tarapgaire6402منذ 6 سنوات इन्देणी खैत नयाँ साल बाट देखनी पाइयको छैन कंडेल जि
  • @
    @sunarimagar8312منذ 7 سنوات ho Dada China ko sabai China people haru ko Nepali people haru Lai Dherai sisatachar bihora chha China ko people haru Dherai calivar budhimani hunchha id="hidden7" class="buttons"> hami le pani learn garnu parchha MA dubai MA basieko chhu dubai MA bhaeyo chines haru Dherai ramro chha Dherai ramro habits chha Ani Dherai ramro bihora garchha I like china people and Dherai dhanebata chha all indirini teams Lai Ani hajur ko bichara haru pani Dherai sandarbika chha saharaniya chha MA kadara gardaichhu hajur ko kura..
    malai pani China language learning garna man chha.
    ....وسعت
  • @
    @mylilev9632منذ 7 سنوات Samala xa Endrani timslai n suvayatra xa hajur haru lai
  • @
    @tejnicesongilovethissongta4501منذ 7 سنوات kisna sir tapaeko yo team le ati ramrro program dinu vaxa ajae safal banaudae janu hola .
  • @
    @dammarsinghsaud456منذ 5 سنوات आहा हूनेहार दैब नटार भनेको एहिहो
    अरुदेसका रोणैई हेर्रदैई खेरी गति
    गाणिचलेकोत कुरै नगरू एभगवान
    नेपालका नेताकोन दिमाग कैल आउला
    खालि पानिजहाज का कुरा रेलकाकुरा मात्र
    र्गछ यिनेतालाई लाज सर्रमभंने कुरोई थाछैनहै
    .
    ...وسعت
    1
  • @
    @guptapun1904منذ 7 سنوات विभिन्न देशमा गएर यति सुन्दर ठाउहरु क्यामेरामा कैद गरि देश बिदेश बाट हेर्न पाउदा चसक्क मन दुख्छ। मेरो देशमा कहिले सम्म भ्रष्टाचार,अनि नेपाल देशको माया नभएको मन्त्री हटेर यसरिनै बिकास हुने।(रुम कि हासु) 5
  • @
    @prazzaharka2355منذ 7 سنوات I am from saudi bata yo video herera aafai ghume jasto lagyo thanku sir
  • @
    @lokendraghimire1605منذ 7 سنوات Yakdam man pareyo krisna kadel dai tapai sachai nai des ko hiro hunuhunx hajur lai dherai dhaneya bad
  • @
    @gopalchhettary5145منذ 5 سنوات लखनऊ बाट गोपाल कार्की, हेरि रहे को छु।
  • @
    @user-qf6lp5oj1rمنذ 7 سنوات सर्बपर्थम इन्देरी होल तिम लाई मेरो नमस्कार ,,एउता पत्रकार मेदिया ले चाहे के गर्न सक्दैन भनेर उदाहरणिय काम गर्नु भाको छ यसरी नै असल कार्य गर्दै अगाधी बध्नु होला हार्दिक सुभ- कामना ,,,पछिल्लो समय मा नेपालमा धेरै विभिन्न मेदिया चानेल युतुब हरु खोलियका छन तर राम्रो कुरा भन्दा नराम्रो कुरा follow गर्दै views बधाएर पैसा कमाउने खेल मात्रा खेली राखेका छन ,,,, मलाइ अचम्म लाग्छ ,,,,मैले नेपालको News24 को सिधा कुरा जनता सङ रबि लामिछाने दाजु को program मात्र हेर्छु जति सुकै बिजि भए पनि
    जय नेपाल जय इन्देरी . com
    .
    ...وسعت
  • @
    @itathapa7758منذ 5 سنوات Sampurn Lai safaltako Suva kamanaxa❤️❤️
  • @
    @birendrakhadka8215منذ 7 سنوات मैले चै अाज हेर्ने मौका पाएको छु
    डिउटिको टाईम नमिलेको कारण
    हाल साउदी अरब बाट
    सर्बप्रथम :-सम्पूर्ण इन्द्रेणि टिम लाई नमस्कार साथै धन्यबाद
    धेरै राम्रो लाग्यो
    चाईना मा जन्ताले ट्याक्स धैरै तिर्नुपर्छ तर त्यो ट्याक्स को राम्रोसँग सदुपयोग भएको छ
    चाईना भन्दा धेरै सुन्दर छ हाम्रो नेपाल
    तर के गर्नु सति ले सरापेको देश भन्न बाहेक केही बाकि छैन
    जन्ताले तिरेको ट्याक्स मा मोज गर्छन अझ नपुगेर खुट्टा तानातान गर्छन
    .
    ...وسعت
  • @
    @nabinmalati7469منذ 6 سنوات Mapni Nepal ma auxu indredi Tim lai dhaneybada Jay nepal
  • @
    @xuchoketa6559منذ 7 سنوات Air Asia x ko fligtbata yatra rahechha daju!shubha yatra.jasatako tastai herna paya khushi lagyo. 1
  • @
    @kutiimpuchhrikayoutubechan6131منذ 7 سنوات अर्को भिडियो पनि हेर्न पा हुन्थ्यो यो त पुगेकै मात्र देखियो 5
  • @
    @jiwanyanjan2873منذ 7 سنوات मिसहरु त सिकेर आएर सिकाउबे जस्तै देखिन्छन् मुस्कुराएर होला राम्रो देखिएको 1