المدة الزمنية 16:22

एउटै कालिजको मुल्य ३ हजार सम्म I Kalij Farm in Nepal I Pheasant farming

بواسطة Mero Media
3 216 مشاهدة
0
64
تم نشره في 2021/10/05

एउटै कालिजको मुल्य ३ हजार सम्म I Kalij Farm in Nepal I Pheasant farming झापा–इलामको सिमा क्षेत्र रोङ गाउँपालिका–४ किटेनीमा कालिज फार्म संचालनमा ल्याईएको छ । स्थानिय, पुर्व प्रहरी नन्द गुरुङको परिवारले उक्त फार्म संचालनमा ल्याएका हुन् । जागिरबाट सेवा निवृत्त भएपछि गाउँघरमा गफिएर हिड्नु भन्दा केही गरौं भन्ने सोचले कालिज पालन सुरु गरेका गुरुङले अरु सेवा निवित्त कर्मचारहिरुलाई पनि सकुनजेल केही गर्नुपर्छ, काम प्रति समर्पित बन्न सकेमात्र परिवार, समाज र देशको उन्नती हुन्छ भन्ने सन्देश दिएका छन् । कालिज पालन सम्बन्धी जानकारी का लागि नन्दकुमार गुरुङ 9852690116 For any inquiries: Mero Media Email: lokesh77731@gmail.com Lokesh Adhikari Contact No.: +977 17077502 +977 9852670502

الفئة

عرض المزيد

تعليقات - 8