المدة الزمنية 19:15

होटलमा रंगेहात फेला रोक्दा रोक्दै टाउको फोराफोर

بواسطة Modern Tv
655 944 مشاهدة
0
10.7 K
تم نشره في 2021/07/02

We have made this video for public awareness and we have not defamed anyone It is our effort to create awareness in the society by making videos together with all the artists If it matches someone's tongue, it will be just a coincidence. Thank you हामीले यो भिडियो सार्वजनिक जागरूकताका लागि बनाएका छौं र हामीले कसैलाई बदनाम गरेका छैनौं सबै कलाकारहरूसँग मिलेर भिडियोहरू बनाएर समाजमा चेतना जगाउने हाम्रो प्रयास हो यदि यो कसैको जिब्रोसँग मेल खान्छ भने यो संयोग मात्र हुनेछ। धन्यवाद जनचेतनाको लागि हाम्रो प्रयास Artist : Syam Shrestha Artist : Raj Saragam Artist : Anjana Rai Artist : Garima Tamang Camera : Sagar Edit : Sagar Host ;..... © Modern Tv Namaskar Darsak Brin Haru Hamro Channelma Hamilai Sath Dinuhola नमस्कार सम्पुर्ण दर्शक ब्रिन हरु हामिले एस च्यानल बाट नेपलमा घटेका घटना लगाएत मनोरञ्जनात्मक समाग्रि हरु पनि पस्किन्दै आएका छौ तपाइहरुले स्विकारि हामिलाइ शाथ दिनु हुञ्छ भनि आसा लिएका छौ Thanks ALL #ModernTv

الفئة

عرض المزيد

تعليقات - 2055
  • @
    @kumarbista09منذ 3 سنوات जाबा boy frn girl frn को सानो कुरालाइ लियर आउने कस्तो खालको मिदिया रहेछ सक्छौ भने बिकास सुचनाहरु घटनाको सुचनाहरुमा पुग नत्र यो सरासर ब्याक्तिगत धारणा भैदियो ! एउता youtub बिकाउनलाइ 81
  • @
    @ambarshrestha7439منذ 3 سنوات What a act best wishes n stay safe everyone's 12
  • @
    @shyamson1729منذ 3 سنوات DESCRIPTION ( भिडियो मुनि) यो लेखेको छ। यो पढीसके मात्रै comments गर्नुस है।
    "हामीले यो भिडियो सार्वजनिक जागरूकताका लागि बनाएका छौं र हामीले कसैलाई बदनाम गरेका छैनौं सबै कलाकारहरूसँग मिलेर भिडियोहरू बनाएर समाजमा चेतना जगाउने हाम्रो प्रयास हो यदि यो कसैको जिब्रोसँग मेल खान्छ भने यो संयोग मात्र हुनेछ । धन्यवाद जनचेतनाको लागि हाम्रो प्रयास" ....وسعت
    2
  • @
    @kamalrai5815منذ 3 سنوات पत्रकार भनेको देश को चौठो अङ्ग हो तर यो पत्रकारिता ले सबै प्त्राकारको बेजत हुन सक्छ । 6
  • @
    @anurai728منذ 3 سنوات यो पत्रकार को नाम चाइ मान्छे कुट्ने टिवी राख्नु पर्छ रैछ 222
  • @
    @user-gd1vr7lh5zمنذ 3 سنوات हाम्रो नेपाल मा एस्तै पत्रकार चाहिन्छ साला घर मा स्वास्नी छोरा छोरी सम्पूर्ण हुदा पनि एस्ता मुजि खातेहरुलाइ वचन र पावर वाला पत्रकार चाहिन्छ 11
  • @
    @joshuasunuwar9917منذ 3 سنوات यो साँच्चिकै घटना होइन है साथीहरू ! भ्युज पाउनको लागि अनेक उपायहरु निकाल्न थालेछ युटुबेहरुले 75
  • @
    @bhusalmasti2024منذ 3 سنوات १ बर्ष सम्म रिलेसन मा बस्ने केटि पनि उत्तै हो । यदि बिहे नै गर्नु थियो भने किन १/१‌ बर्ष सम्म यौन प्याज मेटाउने 8
  • @
    @prinkasaud1077منذ 3 سنوات Yo patrakar dai dherai sai laigo yastai sajaaya denu dai thau ko thau good pitnu besari
  • @
    @nyasursabita5292منذ 3 سنوات इज्जत भको भए मिडियामा अाएर बेइज्जत गर्दैन होला 120
  • @
    @gopalofficial123منذ 3 سنوات Dherai ramrox hjr but group banaya ra garnu paro hjr good job salam x 2
  • @
    @ramchandrarimal511منذ 3 سنوات हेर है सबैले यसै गरी सबैलाई बिगर्छन्, बुझेर मात्र सम्बन्ध गाँस्नु पर्छ। 1
  • @
    @yawasanjip8968منذ 3 سنوات काम छैन भने रत्नपार्कमा गएर मुकुन्दे को अन्तरवार्ता लिनु नी नौटंकी 51
  • @
    @nishangurung77منذ 3 سنوات केटी को पछि लागेर हावा काम गर्ने मान्छे । अब brakeup हुँदा नी मीडिया लाई बोलाउने दिन आएछ 3
  • @
    @premmahara4772منذ 3 سنوات पत्रकार सर को यो दादागिरी शैली पटक्कै मन परेन ,तपाईंको हरेक Vedio हेरेको हुन्छु जता नि झडप गरेको देख्छु नम्र व्यबहार गरेर सत्य तथ्य कुरा राम्रोसँग बुझेर मात्र Media मा ल्याउनु राम्रो होला! 80
  • @
    @sumitathukari4759العام الماضي अर्काको ब्यक्तिगत जिन्दगी हो यति साह्रै खेदो नखन्दा नि हुन्छ.यदि परिवारै बिगारेर हिँडेको छ भने नि रिपोर्टिङको प्रमाण पुलिसलाई बुझाउनु नि यसरी मिडियाम छरपष्ट बनाईदिन हुँदैन हो 1
  • @
    @ramsubba2579منذ 3 سنوات यो पत्रकार को चै जुन भिडियो पनि कुटा कुट गर्ने मात्र हुन्छ त 8
  • @
    @subashlama5933منذ 3 سنوات कसै को जीवन मा मेल खान गएमा सन्योग मात्र हुने छ // यो नाट्क हेर्ने जति यता हागिर हुम त गाइज 79
  • @
    @KrishnaKrishna-mi8ydمنذ 3 سنوات ईन्डियाको नितिनको Exपोस भिडियो जस्तो तरिकाले बनाउनु पत्राकार सर हजुरको काम ठिक छ गल्ति गर्निलाई एस्तै गर्नु पर्छ 5
  • @
    @bikenpalungwa3733منذ 3 سنوات मान्छे कुट्ने पत्रकार हो कि क्या हो ? तर ठिकै छ यो इन्डियाको युट्य्बेको सिको गरेको हो । कति सत्य घटना छ कतिको प्रेङ पनि हुन सक्छ । 1
  • @
    @rajabiralchongbang4331منذ 3 سنوات दर्सक लाई बेकुप बनाउनु खोज्छ हावा पत्रकार हरु यस्तो पनि हुन्छ अरुको होटेल घर तिर यसरी झगडा गर्नु कसैलाई अधिकार छैन मेरो तिर चाहिँ आवस न यो पत्रकार अचार पनि पुग्दैन 46
  • @
    @ramchaudhary8501منذ 3 سنوات यो पत्रकारले यस्तै गर्दै गयो भने दरो भेट्न सक्छ यकदिन हेर्दैजानु होला 134
  • @
    @seemalimbu4000منذ 3 سنوات patrakar dai hjr ko jyan lai khatra huncho please take care 3
  • @
    @amitlove8497منذ 3 سنوات ए पत्रकार भाइ तिमी अब यस्तो काम नगर यार होला तिमिलाइ पैसा आउला तर तिम्रो औकात चाहिँ गिर्दै जाला 37
  • @
    @debulohar60منذ 2 سنوات आज कल त बिशवाश छ ईना पुरुप चाहीनी रछ तियो बईनी ले बिहे न गरनु तियो शग जिनदगी जानना तिमीले रामरो केटा भेटच अब रामरी आफनो खुटटा मा खडा हुनु खुटटा छ भने जुता बहुत भेटच ल नेपाल को दीदी बैनी भाई दाजु सबै लाई भनेको बाय
  • @
    @indrabc9979منذ 3 سنوات पत्रकार मित्र को दादागिरि धेरै भएजस्तो छ कुन दिन भेटछ राम्रो संग 2
  • @
    @dipaklama4173منذ 3 سنوات पत्रकार हो की दादा हो
    कुरा गर्ने तरीका भएन
    22
  • @
    @sachinsunar6512منذ 3 سنوات केटी को गल्ती छ व पत्रकार ज्यू नेपाली केटीहरू पागल भएको छन् केटा ले केटी खोजे जस्तो लागेन केटीले केटा खोज्दै हिडेजस्तो छ 56
  • @
    @manisharai8685منذ 3 سنوات Good patrakara g esato fataha lai dulaunu sayoga garanu vayako ma derai khuc lageu tar judda chahi gteyarajanu ni kahile nharanu.
  • @
    @devkulung1986منذ 3 سنوات गर्फेन त हो माहासय पत्रकार ज्यू बिहेत गरेकाे हाईन रहेछ कसैकाे धाेबि भेट्छ है 15
  • @
    @gorbahadur4655منذ 3 سنوات Yo manxdle ktharulai khelauna samjheko rahexa good job patrakarajyu
  • @
    @mangurmangur3745منذ 3 سنوات हामी लाई पनि हेर्न हो नानी हो कसैलाई दुई वटा कसैलाई यौउटा पनि छैन 9
  • @
    @dndtuitiondineshkarmachary4410منذ 3 سنوات यी दुबै जना केटी हरु भालु जस्ता छन। यो कुरा मा दुई पक्ष लाई राम्रो सङ्ग अध्यन गर्नु पर्छ।
  • @
    @radhikasunar549منذ 3 سنوات ए दिदी हौकी बहिनी हौ तिमी तेति राम्री छौ अरु पनि पाउछौ हो एस्तो दुनिया सङग लठारिदै हिड्ने मान्छे को के पछि लाग्छौ बिहे नगर्दैत यस्तो गर्छ बिहे गरे पछि त यस्ले न सोचेको धोका दिन्छ आजै सचेत हौ है
  • @
    @damalilimbu3998منذ 3 سنوات योजना बनाएर आको इ केटि हरु 2 ओटै भालु हुन जुन बिचमा भिलेन बनेर आउने केटालाइ खोजी खोजी छप्काइदे केटा 6
  • @
    @arjunbalami1604منذ 3 سنوات यो मोरदन टिभी ले अर्को न्युज पाउदैन कि के हो खाली हावा न्युज मात्र दिन्छ ? 1
  • @
    @sanubam4934منذ 3 سنوات yo patr kar jasto koi xain to duniyama astot afano dai vai Pani hunnan Kati k t sapot garnu vax danyabad 1
  • @
    @sayanonlinetv1171منذ 3 سنوات हेर भाई दाई हरु यस्तो कहिल्यै नगर्नुस् नारी काे नि ईज्जत राख्न सिक्नुहोस नरी भनेको लक्ष्मी हो नारी कूनै खेलौना होइन हजुरहरुको जसले नारीको इजत राख्दैन उसै लाई भनेको plz नारीको सम्मान गरौ 8
  • @
    @tilakkumar8111منذ 3 سنوات होइन यो पत्रकार चाइ किन प्यार प्यार बोली राको छ साला खाते 53
  • @
    @sarswatisilwal1887منذ 3 سنوات यो पत्रकारको मुख भन्दा हात छिटो चलदोरहिछ साथीहरू
  • @
    @gcjeetendra3110منذ 3 سنوات याे नाटक हाे कि साच्चै हाे यदि साच्चिकै हाे भने याे पत्रकारको दात झार्नु पर्छ
  • @
    @chandrachaudhari6887منذ 3 سنوات यस्ता पत्र्कार ले गर्दा अरु पत्रकार को बदनाम 12
  • @
    @aasmaths1135منذ 3 سنوات Yo patrakar daju le ekdam sahi Kam garnu vako xa 11
  • @
    @saritasambahamphe4814منذ 3 سنوات Mslaae ta yi patrakaar ju ko niyam sarae man parx
  • @
    @yamshahnischal5237منذ 3 سنوات जे होस् lockdown मा भरिपुर मज्जा लिएको छौ 3
  • @
    @dndtuitiondineshkarmachary4410منذ 3 سنوات ए पत्रकार भाइ ! समय परिस्थिति यस्तो अवस्था हरु जिबन मा कति आउँछ कति। रत्नपार्क मा गएर हेर्नु त.
  • @
    @rajendrabc6314منذ 3 سنوات "क्यामेरा बोकि पत्रकार हुन्छ कस्ले भन्यो तलाई"
    mr.D
    2
  • @
    @sumanshrestha6824منذ 3 سنوات यस्तै रमाइलो भिडियो बनाउँदै जानु होला आहा कति राम्रो नाटक हाहा 17
  • @
    @dashigurung2843منذ 3 سنوات Hahahaha ramailo vdo kt ho nahannu haney pxi daro tarika ly hannu nibichara kta 2
  • @
    @royalzenithvlogs4203منذ 3 سنوات जसले यो भिडियो वास्तविक हो सोच्छ उनिहरुको लागि एक मिनेट मौन धारण गरौँ
  • @
    @sunilpun6722منذ 3 سنوات कसम यो युटुबे जो सङ्ग्नि भिडेको देख्दा म भगवान सङ्ग प्रथाना गर्छु एक दिन म सङ्ग नि यस्तै भेट होस् 7
  • @
    @ranmayarai8841منذ 3 سنوات यो मिडिया जहिले यस्तो केस मात्रै र कुटने मिडिया रहेछ यस्तो बेजत गरदै बिहे गरेर जिन्दगी बिताउनु गार्‍हो हुनेछ
  • @
    @manojsharki4166منذ 3 سنوات Babal xa rapish bro rock ma banaunu pareo babal hunxa 4 ,5 jana hunu pareo k pore 4
  • @
    @sudeepmagar1343منذ 3 سنوات रत्नपार्क तिरको केटीहरुलाई समाउनु पनि पर्यो 1
  • @
    @dipeshbro2080منذ 3 سنوات Secund gf chai kasto ghin lagdo. Nauthne jasto 8
  • @
    @kopilarai1723منذ 3 سنوات अर्काको imotional संग खेलवाड गर्नेलाई ठोक्नुपर्छ। यस्तै हुँदा मान्छेले suicide गर्छन् । 2
  • @
    @kusanglama3858منذ 3 سنوات युटुबर भाइ तिमी भिउज बडाएर पैसा कमाउला छोराछोरी परिवार पालौला भन्दा कुन दिन खुकुरी ले हात खुट्टा काटेला यार.. 20
  • @
    @basantashrestha2878منذ 3 سنوات पत्रकार त यस्तो पो हुनु पर्छ जसले गल्ति गर्छ उसलाइ पडकाइ हाल्नि अनि समस्या हल हुन्छ अनि पो चाल पाउज गल्ति गर्निले
  • @
    @hemantagmgr6329منذ 3 سنوات म जस्तै कमेन्ट पढ्न आउनेहरु यता हाजिर हुनुस 2
  • @
    @sprashsprashchannel6454منذ 3 سنوات मिले मतो मा गरेको हो यो सब पैसा कमाउने बाटो जनता लाई बेकुफ बनायेर 16
  • @
    @nepalsharemarket5080منذ 3 سنوات मिडिया मा आएर चै ईजत आउछ कि बेईजत त्यो केटि को 1
  • @
    @mitramaniraiofficial2221منذ 3 سنوات ह्ह्ह हसायो सेरेले लभ परेकै भरमा होटेल मा बसोसकी जसुकै गरोस केको खसखस हन थु म भा सबैलाई फार्थे पुत्रकार लुल्फेरेन सबैको दसा लगौथे
  • @
    @ramrai9000منذ 3 سنوات पत्रकार राम्रो हुनुहुन्छ।
    यो केटालाई रामधुलाई गर्नु पर्ने रहेछ।
    1
  • @
    @bikasgajmer6567منذ 3 سنوات केटाको यक्टीङ चाइ बबाल मन परो मैकामा चौका हान्नु प्रछ के साथि गुट छ 6
  • @
    @gurungbhai8874منذ 3 سنوات Hoina reyal ho ki rell ho yo video..???
  • @
    @netrapun4420منذ 3 سنوات यो सब लक डाउन ले गर्दा हो काम छैन के गरून् .. 9
  • @
    @manojgurung2726منذ 2 سنوات यस्तालाइ कस्ले भन्छ पत्रकार मुला पत्रुकार ।बिहे भाछैन केको दादागिरी युटुबे पत्रुकार भयो भन्दैमा झगडा गर्ने पिट्ने मुला cameraमा कैद भयो भन्दैमा जे पनि गर्नु पाइन्छ? यस्लाइचाही जेल हल्नुपर्छ मुला।
  • @
    @jantatv4836منذ 3 سنوات Police aayera arrest gareko
    Police station ma gayera FIR ko report sab dekhauna parxa
  • @
    @user-io7xt4dn9vمنذ 3 سنوات यो पत्राकार जिउ को निजि जिन्दगी कस्तो छ होला पत्रकार भए पछि त्यो मान्छे कुटपिट गर्ने बोल्ने शैली त्यस्तै हुन्छ त अरु पत्रकार हरु त एकदम नम्र भएर बोल्छ त हैना पत्रकार लाइ अहिले मान्छे कुटपिट गर्ने लाइसेन्स दिन थाले को छ कि क्या हो हामी पनि पाउ न सरकार त्यो लाइसेन्स समाज मा बिक्रीती फैलाउने सबै लाई क्यमार लगेर कुटपिट गर्छौ ....وسعت
  • @
    @krishnadhungel8416منذ 3 سنوات याे पत्रकार हाे कि अरुकाे व्यक्तिगत लाईफकाे बारेमा खाेजि निन्दा गर्दै हिड्दाे रहेछ ।
  • @
    @goodnewsnepal3261العام الماضي घरि घरि बिजि बिजि भनेको त एउटा छोडेर अर्को मुजामा बिजि पो रहेछ 1
  • @
    @shyamlama7412منذ 3 سنوات Yo kun khal ko Media paryo manxe piteko matra dekhau xa yo media chai molai thik lagyo hai 4
  • @
    @sapanalimbu762منذ 3 سنوات good ,patrakar Jiu but afno kyal garnu
  • @
    @litegamer368منذ 3 سنوات Abat dherai sang love garnu Pani nahune vo 4