المدة الزمنية 36:17

Kantipur Samachar | कान्तिपुर समाचार, २७ असार २०७७

بواسطة Kantipur TV HD
212 897 مشاهدة
0
2.4 K
تم نشره في 2020/07/11

Kantipur Samachar | कान्तिपुर समाचार, २७ असार २०७७ आजको मुख्य समाचार - * बाढी र पहिरोमा परी तीन दिनमा ४४ को मृत्यु / आज १९ शव भेटिए / ३८ जना अझै बेपत्ता / पूर्वी तराईका ३ सय २९ परिवारलाई सुरक्षित स्थानमा सारियो । * सरकारका पछिल्ला निर्णय र जनघत्वका कारण सहरी क्षेत्र महामारीको उच्च जोखिममा / काठमाडौँमा थप तीन संक्रमितको मृत्यु / ३ सयभन्दा बढी बिरामी । * यो वर्ष विकास निर्माणको खर्च दुई दशकयताकै कम / ४ खर्ब ८ अर्बको विकास बजेटमध्ये ४० प्रतिशत पनि खर्च भएन । * विदेशमा अलपत्र परेका २१ हजार नेपाली स्वदेश फर्किए / बेखर्चीको उद्धारमा अझै अलमल / नियमित उडान खोल्ने तयारी भइरहेको पर्यटनमन्त्रीको भनाइ । * संसारभर ९० प्रतिशतभन्दा बढी विमान ग्राउण्डेड / ९० खर्ब रुपैयाँ बराबरको क्षति / दश लाख रोजगारी संकटमा । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/

الفئة

عرض المزيد

تعليقات - 66