المدة الزمنية 3:20

नेपाल द्वारा सुपर सोनिक रकेटको सफल परिक्षण - Nepali Successfully Tested Reusable QUANTUM Rocket

بواسطة MAXON TV NEPAL
32 579 مشاهدة
0
1.7 K
تم نشره في 2021/07/30

Nepali Students Tested Reusable QUANTUM Rocket at Mac 2 Speed. सुपर सोनिक यो रकेट प्रक्षेपणको क्रममा ८७८ मिटर प्रतिसेकेन्डको गतिमा उडेको थियो । हावामा ध्वनिको गति ३ सय ४३ मिटर प्रतिसकेन्ड हुन्छ । ६.१ फिट उचाइ रहेको रकेटको तौल ९ किलो छ । रकेटमा पोटासियम नाइट्रेट र टेबल सुगर सोलिड इन्धनको रुपमा प्रयोग गरिएको छ । यसमा १.२ केजी फ्यूल प्रयोग हुन्‍छ । क्‍वान्टमको प्रक्षेपणका क्रममा अधिकतम १८ सय न्यूटन इनर्जी दिएको थियो । . This Video only has Digital Rights with Maxon tv Nepal Re-uploading video is strictly prohibited. Sharing and Embedding are Allowed. Popular Videos /channel/UCWcTW3kArrXO_kE6pHJISKQ/videos More Videos /channel/UCWcTW3kArrXO_kE6pHJISKQ Official Website https://www.worldlinknepal.com Follow us on Facebook https://www.facebook.com/maxontvnepal https://www.facebook.com/themaxon4dstudio/

الفئة

عرض المزيد

تعليقات - 93