المدة الزمنية 12:10

कमाउने नै क्यान्सर भए सुर्खेत वीरेन्द्रनगरको एक परिवार सहयोगको अपिल | Surkhet

بواسطة Kakrebihar TV
937 مشاهدة
0
31
تم نشره في 2020/12/01

सुर्खेतको वीरेन्द्रनगर वडा ः ११ मा वस्ने ५० वर्षिया अम्मर मिया घर वनाउने मिस्तुरी लेवरी काम गर्नु हुन्थ्यो र हाल उहालाई करिव २ वर्ष देखि पिसाव थैलिमा क्यान्सर भएपछि, घरमा थला पर्नु भएको छ । घरको आर्थिक अवस्था निकै कम्जोर भएपछि थप उपचार गर्न उहाँ लाई समस्या भएकाले हामिलाई फोन गर्न भयो र हामिले भिडियो वनायौ । हामिले उहालाई सहयोगका लागि अभियान चलाएका छौ । यहाँलाई तपाइको पनि सानो सहयोगले ठुलो राहात हुने छ । त्यसैले यहाँको नम्वर ९८१५५६४६१८ मा कल गरेर सहयोग गर्दा पनि हुन्छ र हामि मार्फत सहयोग गर्न चाहानु हुन्छ भनेपनि सहयोग गर्न सक्नु हुन्छ । अम्मर मिया ः ९८१५५६४६१८ वालकृष्ण सुनार ः ९८४८०३९६३६ अकवर खान ः ९८५८०५०३४३ मग्रीव वक्स m ९८४८१२३४१२ Don't forget to Subscribe, Like and Comment यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Akbar Khan: 9858050343 Subscribe Us : /channel/UCeyx ... Facebook : https://www.facebook.com/kakrebihar.m ... https://www.facebook.com/kakrebiharmovie Copyright © Kakrebihar Movie house

الفئة

عرض المزيد

تعليقات - 6