المدة الزمنية 8:7

भुटानका यस्ता छन नेपाली गाउँहरु, यति सुन्दर छन नेपाली युवती ।

بواسطة Jagat Khabar
591 949 مشاهدة
0
11.3 K
تم نشره في 2020/08/24

नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल SN Bridge लाई सब्सक्राईभ गर्न नभुल्नुहोला ।

الفئة

عرض المزيد

تعليقات - 384
  • @
    @churamuni2248منذ 3 سنوات I am happy to be Bhutanese and I feel happy to listen positive things about my peaceful country. Thank you for your words 9
  • @
    @sureshnc8547منذ 2 سنوات भुटान मलाई एकदमै मन पर्ने देश हो मेरो देश नेपाल जस्तै माया लाग्छ मलाई भुटान को
  • @
    @santosrawat5170منذ 2 سنوات मलाई त धरै मन परे भुटान घुम्न आउन मन लाग्यो 1
  • @
    @shivkumarnepaliمنذ 3 سنوات I like and love Bhutan and their people 1
  • @
    @sramofficals4992منذ 3 سنوات होला भुटान एकदमै राम्रो होला तर धेरै बर्ष अघि नेपाली भाषीहरुले जुन दर्दनाक पीडा भोग्नु पर्‍यो।अझैसम्म ती नेपाली भाषी आफ्नो देश भुटान फर्किने आशामा छन्।यो भिडियोमा भने जस्तै हो भने सायद ती नेपाली भाषीहरु भोलि नै भुटान फर्किन पाउथे होला।मित्र गलत लाई गलत भन्नुहोस्।ताकी बुझेका मान्छेले सुन्नलाई असहज नहोस्। ....وسعت 6
  • @
    @milangurung4272منذ 3 سنوات साच्चिकै सुन्दर छ भुटान तर कुनै बेला लाखौं नेपाली हरुलाइ लखेटेर दुख दिएको खबरले मलाई भुटान नरेश प्रती गुनासो छ 60
  • @
    @Happydragons1424منذ 3 سنوات Bhutanese people are innocent and peace loving .
  • @
    @user-ns2dq5cn4uمنذ 3 سنوات भुटानको सौर्न्दर्यता जस्तो भनियो त्यस्तै हुनसक्ला त्यो चै बिश्वास गरौं । तर भुटानीहरुको बारेमा जति बयान गरियो त्यो चै हैन जस्तो लाघ्छ ।
    भुटान यस्तो मुलुक हो जहाँ मानबियता छैन । किनकि यो देशका मानिस आफ्नो धर्म भन्दा अरु धर्मको कदर र सम्मान गर्न सक्दैनन् । जसको उदाहरण भुटानीहरुले आफ्नै देशका नागरिक लाई ईन्डियाको इसारामा अमानवीय ढंगले क्रूर व्यबहार गराएर आफ्नो देशको एकमात्र धर्म जबर्जस्ति मान्न लगाएको र आफ्नो धर्म परिवर्तन गर्न सकिन्न भन्दा सरणार्थी बनाएर खेदेको सबै लाई थाहा नै छ ।
    आफ्नो देशको रक्षागर्न आर्मी छैन । बिदेशीले रक्षा गर्नु परेकोछ तसर्थ भुटानको सरकार नालायक रैछ भन्न सकिन्छ । र यो भिडियोमा बताए जस्तो सकारात्मक पटक्वै हैन होला जस्तो लाघ्छ माथी उल्लेखीत विषय लाई आधार मान्दा । ( यो मेरो ब्यक्तिगत बिश्लेसण र त्यो देश प्रतिको बुझाइ हो । त्यहाँका जनताको खुशीनै भुटानको परिचय हो । यसमा अरुको फरक मतले तात्तुइक अर्थ चै राख्दैन । )
    .
    ...وسعت
    2
  • @
    @bhimrai8488منذ 3 سنوات धेरै राम्राे र उपयाेगीछ , म याे सधै हर्नेगरेछु । 1
  • @
    @l.xlimbu1244منذ 3 سنوات Jaha ra jun thauma vay pani.
    Hami nepali.
    감사합니다
    17
  • @
    @user-bb6qn6ru8mمنذ 3 سنوات अहिले भारत को इशारा मा चल्छन्
    रक्षा र विदेश नीतिको मामिलामा भारतको मा भर पर्छ ।
    5
  • @
    @lovethenature2732منذ 3 سنوات भुटान 25 वर्ष पहिला गरिब राष्ट्र थियो तर अहिले गरिब मानिदैन नेपाल र भारत भन्दा अगाडि छ।
    नेपाली भाषीलाई लखेटेर नराम्रो काम गरेको थियो भुटान सरकारले त्यसकारण भिटानिलाई कसरी मनकारी मान्ने ?
    4
  • @
    @narbahadurchemjong5244منذ 3 سنوات I am Nar Bahadur Chemjong,Bhedetar,Dhankuta,Nepal
    I love Bhutan Beacause it has so many beautiful places.
    1
  • @
    @radhakhadka3324منذ 3 سنوات रेडियो टेलिभिजन इन्टरनेट को त्यहाँ का जनताले पर्वाह गर्दैनन् भन्नु गलत हो यो आजको युग हो तर त्यहाँको क्रुर शासकले प्रतिबन्ध लगाएको हुनुपर्छ।
  • @
    @maanbahadur3909منذ 3 سنوات म मान बहादुर गुरुङ बाट युटयूब JAGAT KHABAR चैनल लाई अहिले भुटानको बारेमा जानकारी दिनुभएको मा शुभ हार्दिक धन्यवाद छ।
  • @
    @nordensherps2840منذ 3 سنوات Aundaixhu Bhutan moh la after lockdown. ..see ya
  • @
    @jb24067منذ 4 سنوات Wow dami xa sayad nepal ko neta bhutan ma vaya.aila samma biche sakthiya ho laa 5
  • @
    @kharbahadurkhati5625منذ 3 سنوات Nice Country Bhutan I Loved Very Good Vedio its Great Job Thankyou Sir yours Information )
  • @
    @user-xo8xk6jf5tمنذ 3 سنوات i love so much vutan is vutnes because my best friends is vutnes so I'm nepalese but here in uae thanks
  • @
    @ashokkp7841منذ 3 سنوات Ma Bhutan visit vahe tar malai ta Nepal jasto lageko sapaile Nepali nai bol x Ho super contry 2
  • @
    @binodlamichhane6902منذ 3 سنوات भुटानीहरु किन शरणार्थी भए अनि यति कम जनसन्ख्या हुदा पनि किन भुटानले भुटानिलाइ फिर्ता नलगेको। 3
  • @
    @kendranembang2198منذ 3 سنوات niyamaharu dherai rambro raixa khusi lagyo 4
  • @
    @tembarai1389منذ 3 سنوات Mankaari des Bhutan 8 mainaa paxi comment gareko manparyo gaatheho from Scotland 5
  • @
    @umaramir4425منذ 3 سنوات मलाई पनि राम्रो लागेको छ भुटान राम्रो रहेछ मेरो देशमा पनि यस्तै हुनुपर्छ हाेला ️ 7
  • @
    @comedytiktok2318منذ 3 سنوات धेरै राम्रो video मलाई नि घुम्न जना मान छ भुटान मा धेरै राम्रो video बनाउनु भए को मा धन्यवाद 1
  • @
    @rameshjoshi5681منذ 4 سنوات धेरै राम्रो लाग्यो मलाई बाधाई छ हजूर भूटान नि बासिलाई 5
  • @
    @dayaramkc9378منذ 3 سنوات छाेटाे समयमा छिटाे बिकास भयकाे रहेछ राम्रो छ
  • @
    @prabhuacharya261منذ 3 سنوات भुटान अति सुन्दर खेतीयोग्य जमिन भको रहेछ। 1
  • @
    @hirabudhathoki2109منذ 3 سنوات भुटान जतिको पनि भएनछ नेपाल।नेताकै कारणले त होला।तर केही छैन देश र जनता गरीब भए नी भूकके चप्पल नेता सायद संसार कै धनी होलान् जनताको तुलनामा।राम्रो भुटान।
  • @
    @tilakthapa2575منذ 3 سنوات धेरै जसो नेपालिहरु शरणार्थि जिवन जिउन नेपाल अमेरिका पुगे पहुंच वालाले नेपालि नागरिक्ता निकाले नहुने साचिक्कै शरणार्थि बन्न बाध्य भए ! अब बाकिं रहेका केहि भुटानि नेपालिहरु कुनै दिन लखेटिन सक्छ अनि शरणार्थि जिवन जिउन बाध्य हुने छन ! ....وسعت
  • @
    @user-lo4jf9ei3nمنذ 3 سنوات भुटान गरिब छैन गरिब गरिब मात्र नभनौ भुटानिहरु सार्है खुशि छन 4
  • @
    @krishnanepal7175منذ 3 سنوات Ati sunder thau rayaxa, karib 30 sal agadi gayako thiya ,tehaka manisharu imandar xan /
  • @
    @narayanprasadrai2918منذ 3 سنوات Ma Nepalko Sangkhuwa sabha Tamku 1 ma janmera 1966 ma Butan gayera Thimphu, Wangdue Phodrang ra Paro ma basekole thiye.1978ma Nepal pharkeko ho Ahile Dharanma q3ma settle gareko chhu. Today 24th April 2021 Dharan13 Nepal.
  • @
    @ganeshprasadsapkota4710منذ 3 سنوات Bhutan really beautiful country but this videos not match with its title . journalist most be care full about this things. 1
  • @
    @purbelikancha4863منذ 3 سنوات संसारको सबै भन्दा आफ्नो नागरिक लाई नम्बर लगाएर देश निकाला गर्ने देश मध्ये भुटान देश एक हो ता की जुन देशमा आज २१ औँ शताब्दीमा पनि मानवअधिकार छैन। त्यहाँका नागरिक लाई मानवअधिकार भनेको कुन चराको पो नाम होकी वा के हो केही थाहा छैन। ....وسعت 1
  • @
    @simonrai8347منذ 3 سنوات भूटान सुन्दर देश हो ,शंका छैन तर, कसरी सुन्दर भयो बिचार गरौ न, उनीहरू देश तथा संविधान ले पारित गरेको कानुन अक्षर अक्षर पालन गर्छन्। आफ्नो भेषभुषा र भाषा प्रति सचेत छन् माया गर्छन्। हाम्रो जस्तो आफ्नो संस्कार संस्कृति हेर्दै खिसी गर्दै हास्दैनन। नेपाली ले भुटान लाई जे सोचेर टिप्पणी गरे पनि भुटान भिन्न प्रकृति बोकेको देश हो। त्यहाँ सानो भन्दा सानो एकाई देखि ठूलो भन्दा ठूलो एकाई सम्म भ्रष्टचार छैन। हामी जस्तो भारतीय सेठको तिर गयेर काम गर्दैन। देश बाहिर कमै जान्छन्। उनीहरू बाट राम्रो कुरा हामीले सिक्नुपर्छ,तर उनीहरू को नराम्रो पक्ष पनि छ, जस्तै बहु विवाह, रक्सी पिउने, जुवा तास खेल्ने यो चाहिँ नसिकेकै राम्रो। ....وسعت
  • @
    @sherpat9767منذ 3 سنوات Kalle vaneko patrakar mahodaya bhutan garib des ra sena police navako des vanera?bhutan bikasil desma ginti garinxa ra yahako rajale afno jantalai derai maya garne garda xa 1