المدة الزمنية 23:50

Suman Sanga 17 Nov - Kanchan Sharma Regmi

بواسطة Kantipur TV HD
956 388 مشاهدة
0
8.2 K
تم نشره في 2016/11/17

Kanchan Sharma Regmi talking to Suman Kharel in program Suman Sanga of Kantipur Television सन्तान आमाका लागी बरदान हुन् तर त्यहि सन्तान कोहि कोहि धारिलो छुरा भएर निस्किनछन्। This program was aired in Kantipur Television on 17 November 2016 at 10 PM Facebook: https://www.facebook.com/ekChannel/ Check out our website: http://ktv.ekantipur.com/

الفئة

عرض المزيد

تعليقات - 1731
  • @
    @gurungfamilybelgium8837منذ 8 سنوات यो आमाको छोराहरुलाई एक पटक मिडियमा ल्याइ दिनु हुन अनुरोध गर्दछु सुमन दाई प्लिस 255
  • @
    @MaXxYT973منذ 8 سنوات Heart touching.. MRR will rise ur voice mother we are with you 136
  • @
    @prakashpoudel4784منذ 8 سنوات no words how much I appreciate you suman sir for this heart touching program, im missing my mother so much 1
  • @
    @namrajchalise6638منذ 8 سنوات पत्रकारको सामाजिक काम देख्दा गर्व लाग्छ यो पत्रकारीता पेशापर्ति। 6
  • @
    @PA-ms4nkمنذ 8 سنوات Thankyou EK channel for the interview. There are still so many out there. 2
  • @
    @rajbhusal2920منذ 8 سنوات २३ मिनट को भिडियो हेरेर त मेरो आसु थामियन सलाम छ आमा हजुर लाई धिक्कार छ हजुर को श्रीमान र छोरा हरु लाई 6
  • @
    @binodrawal9664منذ 8 سنوات हेर्दा हेर्दै कतिखेर आँसु खसे थाह भयन आमा ।
    सलाम छ आमा हजुरलाई ।
    हजुरजस्तो आमा सबैलाई मिलोस तर ती छोरा र हजुरलाइ सडकमा पुर्याउने जस्तो रक्षस नमिलोस । r />आगामी दिनहरुमा हजुरका रचना र साहित्य चाडै पढन पाइयोस भनो पशुपतिनाथ सङग प्रथाना गर्दछु । .
    ...وسعت 94
  • @
    @somee4950منذ 8 سنوات Really heart touching I can't stop falling my tearsmany more God blessed u Aamaa❤️ 1
  • @
    @sandeshdaju1012منذ 8 سنوات me being a boy. and boy dont show their feelings and dont cry infront of others. but today i cant control my tears. it fall down like a river. hats off for her two son. 1
  • @
    @shresthabinod2263منذ 8 سنوات कान्तिपुर जस्ताे लाेकपिर्य टिभी बाट कुनै बास्तबिक्ता सत्य र तथ्य नबुभि येा progrome प् सारण गरिएकाे मा मेराे बिराेघ छ , 34
  • @
    @babitapoon3503منذ 8 سنوات It is a heart breaking life story ..may u always keep smiling n may god giv u a strength to fyt for ur rights.. justice need to be served. 2
  • @
    @PrakashKBudhaمنذ 8 سنوات बास्तबमा समाज बदल्ने तिनै साहसिक हुन जो दिक्ष्या चापागाईं जस्ता महान ब्यक्ति हुन। सलाम दिदिलाई। 3
  • @
    @santoshthapa7597منذ 8 سنوات उहाँको श्रीमान र छोराहरू यो क्रायक्रम मा ल्याउनु हुन अनुरोध सुमन दादा !
    आमालाई बिर्सेर ईश्वर सम्झन सकिन्न
    99
  • @
    @neranzanshresthaمنذ 8 سنوات Heart touching, It makes me crying n brave mom 3
  • @
    @kabita8272منذ 8 سنوات no words for this.. dherai chiz haru dimag ma ghumirxa.. I dunt knw what lesson I get from this.. ! wanna thank dikxya ma'am n pray for aama 1
  • @
    @tilakrampokhrel8376منذ 8 سنوات "नखुलेको आकाश खुलेर आयो !
    उ सायद यो बाटो भुलेर आयो !!
    झर्यो त के भो जाई र जुइ !
    त्यो पलाश मनमा फुलेर आयो !!
    न त तर्न सक्नु न त डुब्न सक्नु ! यो भेल कस्तो उर्लियर आयो !!
    ऊनी लाई भुल्न उठाय प्याला !
    तर त्यो प्यालामा आशु घुलेर आयो !!"
    यि शब्दहरुले दर्शाउँछ उहाँ आमाको क्षमता वाह वाह
    .
    ...وسعت
    117
  • @
    @shivaharibhandari2412منذ 8 سنوات it's really heart touching. i can't stop my tears. 1
  • @
    @joyeshshrestha9584منذ 8 سنوات यि आमा बाटोमा लडिरहनु भएको अबसथामा सहयोग गरनुभएको सहयोगिलाई मुरि मुरि धनयबाद छ 3
  • @
    @anilgurung3179منذ 8 سنوات सुमन दाइ कन्चन आमा काे छाेरा र बुडा लाई मिल्छ भने मिडिया मा बाेलाउनु हाेला ।।।।सारा जनताले हेर्नू छ आमा लाई लात हानि बिना भगवान् पुजा गर्ने लाई।।।।।। 196
  • @
    @keshangsherpa1005منذ 8 سنوات Suman sir, i love your way of asking questions. Your programme brings a new topics. We love it. Thanks a lot
  • @
    @rishijhor6508منذ 8 سنوات Heart touching
    Coming tear in my eyes when watching
    2
  • @
    @shivaharitimilsena8231منذ 8 سنوات सुमन सर!
    यो कार्यक्रम गर्नु अघिको पुर्ब तयारी कम भयो!
    कार्यक्रम एकपक्षीय भो!
    10
  • @
    @deenashrok773منذ 8 سنوات यस्तो छोरा कसैको नहोस भगवान
    दिदि को कुरा सुनेर आँसु थाम्न नै सकिना
    4
  • @
    @juntaramoktan4242منذ 8 سنوات श्रीमान भनाउदा र छोरालाई पनि मिडियामा ल्याएउन अनुरोध गर्दछु सुमन सर 120
  • @
    @ashuniroula5142منذ 8 سنوات Mom is the first god that I do believe it, she is my religion,she is the gift of my life ,she is my heart touching best friend who did everything for me,she id="hidden4" class="buttons"> is the one who give me success of the courage and determination through her delighted lesson..I will salute you mom..and always be wid you..a true feelings .from all good sons to mother ....وسعت
  • @
    @southmovies1049منذ 8 سنوات Yo video dislike garne chai koko ho tyo haru sabai aamako wasta nagarne haru ho.Heart touching conversation 3
  • @
    @567ramanمنذ 8 سنوات Had me in tears. I know i am not a perfect son too but from this date i want to start making efforts for our loved ones.
  • @
    @yusufalimiyanمنذ 8 سنوات मैले आज रोइ रोइ यो कार्यक्रम हेरे सारै नरमाइलो लाग्यो आमाको आशुले अबस्य पोल्नेछ ति निस्ठुरी छोरा हरुलाई 62
  • @
    @bishalbimali8225منذ 8 سنوات ooh god i truely speechless no any word's to say my eyes fill with water, thank that sister who help her and great salutes to you mother from my sides ..
  • @
    @chachachaudhari4086منذ 8 سنوات suman dai thank you very much for lighting up this story..i would request you to bring more stories like this one..so that we can fight together and give id="hidden6" class="buttons"> them justice..there are so many kanchan ama still arround streets of kathmandu ..not even rescued not taken care of..if you could give them platform to speak it would be a great help..god bless you dai !! ....وسعت
  • @
    @user-lu4zq2kw9cمنذ 8 سنوات आमालाई बिर्सेर ईश्वर सम्झन सकिन्न.
    Sentimental words.
    Thanks for the post suman jee.
    1
  • @
    @sabinpandey5991منذ 8 سنوات Really heart touching .shame to the sons of mother who even don't let themselves recognize
    her..
    2
  • @
    @lazzybloodمنذ 8 سنوات सुमन जी, मिल्छ भने श्रीमान र छोराहरुको कुरा पनि सुन्न पाए हुने, यो कथाको अर्को पाटो कतै छुटे जस्तो लाग्यो । diskhya जी लाई नमन ! 2
  • @
    @singeranilarai2538منذ 8 سنوات यी आमाले सन्तान होइन सर्पलाई नौ महिना कोखमा राखी आफ्नो दूध पिलाउनु भएछ।।आमा हजुरलाई जस्ले आश्रय दिनु भयो वाहालाई सलाम छ।।। 11
  • @
    @dikshya_منذ 8 سنوات This interview made me cry.
    I saw this type of moments only in movie..but here it is in reality..cant believe.. respect..mother love her and care her..
    1
  • @
    @asharai3301منذ 8 سنوات तीनै जना महा इन्जिनीयर साहेबहरुको जय होस् धर्तीसँग प्रार्थना गर्दछु . 3
  • @
    @Nirazenمنذ 8 سنوات I Truly Love My Mom Since Consciousness Entered Into My Mind. This Video Is Really Sad But Inspirational. Many Unworthy Children Needs To See It, At Least id="hidden8" class="buttons"> Once In Their Lifetime And Learn How Their Mom Feels About Them.
    I Want To Wish Her The Best Of Best Luck In Her Coming Life. I Really Want To Help Her In Real Life By Any Means.
    ....وسعت
  • @
    @suzeal9290منذ 8 سنوات हैट!! कस्तो मार्मिक अन्तरवार्ता!! किरा परोस् ती 'आफ्ना' भनाउँदाहरुलाई यदि यो आमालाई साँच्चै दुःख दिएका हुन् भने!! :(
  • @
    @ganeshbhandari9211منذ 8 سنوات हेर्दा हेर्दै कतिखेर आँसु खसे थाह भयन आमा । मन भक्कानिएर,आयो,
    कुनै शब्दले पर्तिकृया राख्न सकिएन।
    78
  • @
    @premgiri4795منذ 8 سنوات very sad event.when I saw this program,tears falls down from my eyes. 1
  • @
    @savinology9169منذ 8 سنوات जन्म दिने आमाको मायाँ आफुलाई भन्दा पनि बढी गर्ने पो सन्तान हो त । यस्तो यस्तो दुख अब कुनै आमालाई नपरोस, यो मेरो कामना ।
  • @
    @meropyaronepalmanepali9161منذ 8 سنوات oh my god I can't stop cry after watched this video 1
  • @
    @nirajpalpali6726منذ 8 سنوات मुटु काम्ने गरिको पुस,माघको चिसो र जाडोमा पशुपतिनाथ को आर्यघाटमा जल्दै गरेका चिता तापेर कयौं रातहरु गुज्रिएको बिदम्बना सुन्दै गर्दा खेरि त झन यो मन भत्कानिएर आयो ।
    "आमालाई बिर्सेर ईश्वरलाई सम्झन सकिन्न "
    4
  • @
    @KamalSharma-et8mqمنذ 8 سنوات यो त एक आमाको पत्निको एउटा कथा मात्र हो यस्ता हजारौ आमा पत्नि यस्तै सडकमा अझै पनि सुतेका छन पिडा भोगेका छन 10
  • @
    @shankarbhatta9219منذ 8 سنوات heart-touching interview !!god bless u mum.
  • @
    @narendraghale1659منذ 8 سنوات छोराहरु जाति नालायक भए पनि आखिर आमा त आमा नै हुन् l salute Dikshya Chapagain for supporting Kanchan. 1
  • @
    @manojdarlami3829منذ 8 سنوات such a touching story. fight for your rights aama we are with you.
    Aama.
  • @
    @rabinsharma8437منذ 8 سنوات .हजारौं चोटहरू भुलेर|बिर्सिएर पनि आमा भनिरहेकी छिन्- मेरा छोराहरूले प्रगति गरिरहून्-फलोस्-फुलोस् । मलाईजस्तै ती बुहारीहरूलाई नफ्याँकून ! .यसो भनिरहँदpan id="hidden11" class="buttons">ा र एक किसिमको भाइरल बनिरहँदा यो भिडियो .ती दुई छोराहरू के गरिरहेका होलान् ? कुन सहाराले धर्तीमा उभिरहेका होलान् ? कसरी आफ्ना कार्यालयमा शिर ठड्याइरहेका होलान् ! नालायकलाई लायक बनाउन आफूलाई तिलाञ्जली दिने कञ्चन आमालाई सलाम ! ....وسعت 2
  • @
    @chumlungtv9705منذ 8 سنوات सरकारि कर्मचारि न होला त्यो ई . तुरुन्त सबै सेवा बाट बर्खास्त गरेर भएको जायजथा रोक्का गरि कञ्चन दिदी लाई उदार गर्नु पर्छ । दुःख ले झरेका अासु देखाउने काम मात्र मिडिया को होईन त्यो अासु पुछ्न पनि कर्तब्य र मानबिय धर्म हो । ल सुमन जि के पहल गर्नै पर्यो । ....وسعت 26
  • @
    @rameshacharya5360منذ 8 سنوات Heart touching sad story.. dee you are such a great..
  • @
    @AavashPaudelمنذ 8 سنوات the mother's tear touched the heart.she must get justic 2
  • @
    @angelpandey4050منذ 8 سنوات श्रीमान भनाउदा र छोरालाई पनि मिडियामा ल्याएउन अनुरोध गर्दछु सुमन सर!!!! YOU ARE NOT ALONE आमा.. 2
  • @
    @Parimhrمنذ 8 سنوات touched .cannt stop my tears..
    ..
  • @
    @nepalayamedia1542منذ 8 سنوات Dikchhya Chapagai ज्यु लाइ Dherai
    धय्बाद
    13
  • @
    @mohansunar2078منذ 8 سنوات Its so painful ,,,,#no words. # love for you ,,,AMA.
  • @
    @JohnCena-jw2iyمنذ 8 سنوات This literally gave me goosebumps.Dhikkar xa yesto sriman ra choralai.
  • @
    @bijaytamang7136منذ 8 سنوات mom is like a god don't tougher them n god bless u sooo much
  • @
    @jagattamang5317منذ 8 سنوات dherai dhannebab dikxya didilai yastai pidid amalai sahayog garnuvayaxa tapaiko jiban khusi rahos 2
  • @
    @rohanshrestha5268منذ 8 سنوات अहिले जति पनि बृद्ध,बृद्धा हरु बृद्धाश्रममा बसिरहेका छन ती मध्ये प्रायका छोरा छोरी हरु कि इन्जिनियर कि डाक्टर अथवा ठुलै पदमा बसेका हरु छन,किन एकलकाटे बन्दैछ सामाजिक ब्यवस्था??बच्चा हरु लाई हामिले शिक्षा त दिन्छौ तर सन्स्कार किन दिन सक्दैनौ??शिक्षित मात्र भयर देश बन्दैन,सन्स्कारी पनि हुनुपर्छ।।।। ....وسعت 52
  • @
    @THERAJ1986منذ 8 سنوات well done dai, really good program ur running
  • @
    @kanchanthapa230منذ 8 سنوات Oh dear life! I couldn't control my tears. was literally on tears. I don't have much to say, however God bless her. she is a lovely person and don't deserve this life.
  • @
    @aparichitlama4389منذ 8 سنوات ती महान सपूतहरु लाई
    मिडिया सामु ल्याउनु पर्यो सुमन सर
    2
  • @
    @roshnarai6193منذ 8 سنوات I can't stop my tears from falling
  • @
    @user-ij2tp1yy7bمنذ 8 سنوات हेर्दै थिय कति बेला आँसु झर्यो थाहा नै भयन। आमा तपाइलाइ त्यो फोहोरको ड्ङ्गुरमा फाल्ने नालायक छोराहरुलाइ कहिले भलो नहोस । तिनिहरुलाई तिनिहरुको छोरा छोरिले त्यसरी नछोडुन । दिछा चापागाईं लाई मेरो हृदय धेरै धेरै धन्यवाद । 2
  • @
    @princesarashish5770منذ 8 سنوات दीक्षा चापागाईं दिदिलाई धेरै धन्यवाद ।। 12
  • @
    @Gopalsharma-ky8hsمنذ 8 سنوات I can't stop crying. so heart broken. mother is ours first God. what mother thinks about us.
    1) Son… no matter how many years go by, no md="hidden16" class="buttons">atter how far you’re away from me. Nothing can change the bond between us, my baby, you’ll always be.
    God bless her ♥
    .
    ...وسعت
  • @
    @sontoshgajurel2512منذ 8 سنوات बडाे मार्मिक सामाजिक यथार्थलाई टेलिभिजन मार्फत देेखाउनु भएकोमा धन्यवाद, यस्ता सामाजिक विषय वस्तु प्रस्तुत गर्नुभन्दा अगाडि यथस्ट अनुसन्धान गर्नुनै भएकाेहाेला भन्ने अपेक्षा राख्दै भाेली कार्यक्रममाथि कसैले प्रश्नचिन्ह उठाउने माैका नपाउन ा शुभकामना ....وسعت
  • @
    @vijaybasel3317منذ 8 سنوات सानो छाडा मर्लान भन्ने डर ठुलो भए मार्लान भन्ने डर,
    छैन मन मा शान्ति बिहे गरि अन्तै बसाई सार्लान भन्ने डर.!!
    छोरा पाए भनि खुशी हुने हरुहो बुढेसकाल मा घर न घाटको
    पार्लान भन्ने डर,!!
    दैवको को लिला र आफ्नै भाग्य लाई सराप्नु किन
    सधैं खानाको ठाउँमा तितो बोलीले नै तार्लान भन्ने डर.!!
    यस्तो न गर बाबु भन्दा हात छार्लान भन्ने डर
    घर बाट सधैको लागि समसान घाट तिरै सर्लान भन्ने डर.!!
    नमस्ते सुमन सर धेरै दुख लग्यो एक पटक उहाँ महासय साथै २ छोरा हरु लाई यो कार्यकर्म मा निम्ता दिनु पर्यो.!!
    .
    ...وسعت
    12
  • @
    @susgy9403منذ 8 سنوات Suman uncle, you are the best interviewer period.
  • @
    @lightmode5831منذ 8 سنوات राम्रो गर्नु भयो अबको दिनहरूमा यस्तो घटना नदोहोर्‍याउन लाई यो संदेश पुगेको छ।
  • @
    @dbmalla1272منذ 8 سنوات सर्ब प्रथम @Dikchhya Chapagai ज्यु लाइ धय्बाद !! 8
  • @
    @rajibbudhathoki4382منذ 8 سنوات I feel to this conversation Suman Sir with Kachan Didi . i had real touched to my heart also i feel sad it really sorrow !!
  • @
    @pranamionlinetv9426منذ 8 سنوات धन्यवाद , सुमन खरेल दाजु प्रति. 1
  • @
    @Edu-Medمنذ 8 سنوات hats off to dikshya didi. n kantipur tv for highlighting this issue.
  • @
    @samitagrg9715منذ 4 سنوات कुनै शब्द नै लेख्न सकिन सुमन दाई यी महान आमाको लागि मैले
  • @
    @bibashpariyar4039منذ 8 سنوات I lost my father 10 months ago, aaja pani 5 second baba le chora bhanera bolaunuhunchha bhanera mero kaan tarsinchha. mero baba le jahile bhannu hunthiyo, id="hidden19" class="buttons"> "Chora j garnu chha bachunjel garne ho marera k tha pinda painchha ki naai" . Mero buwa sansar ma nabhayera maile waha lai kehi garna sakeena tara Timi sarai unlucky rahechau bro timi aama juidai huda nee timile kehi garna sakenau.
    Timro aama le ahile samma ek sabda naramro bhaneko payena maile yo video ma pani. Yeti maya garne aama lai esto nagara bro. Yedi realize garyeu bhane jaau aafno aama ko agadi ani 2-4 sabda bolideu kina bhane ekdin chayera pani sayad timile kehi garna naskaula.
    She is such a kind hearted person. She still loves and cares for you . Bro please don't do this to her.
    ....وسعت 124
  • @
    @prabeshlamichhane1009منذ 8 سنوات You are a very brave woman madam. Life is not fair, but it does not have to be this cruel. Those kids are not human beings, they are the reincarnation id="hidden20" class="buttons"> of Devil. I have most respect for your determination and strength. I hope best for your life here on. I hope your voice will be heard to those whom you matter. All the best madam. And you are very talented in literature. Loved your poem. ....وسعت
  • @
    @raajkarkiمنذ 8 سنوات टुप्पो बाट पलायका हरु छिन छिन मै रङ्ग बदल्छन । कञ्चन म्याडम को लोग्ने जस्तै ।तपाईंको कोखमा कपुत बास गरेछन तौपनी तपाईं यती उदार !!! धन्य हौ आमा ! लाख लाख प्रणाम तपाइलाई ।
  • @
    @rameshthapamagar9170منذ 8 سنوات thank u Dikshya Chapagain. sir let us know her husband and her sons 6
  • @
    @sushanthapa1337منذ 8 سنوات How Can interviewer take this interview without any tears in his eyes.. :( I can't stop my tears yaar.. 1
  • @
    @SaninMaharjanمنذ 8 سنوات रहस्य खुल्दै आउदाँ मलाई लाग्छ मैले मेरो जीवनको अमुल्य २३:४९को समय त्यतिकै आखाँ रुझाएर खेरा फ्याले 2