المدة الزمنية 37:39

अब मलाइ प्रधानमन्त्री हुने मन छैन । Lokendra Bahadur Chand । Former Prime Minister of Nepal

بواسطة Drishya TV
1 062 مشاهدة
0
25
تم نشره في 2021/09/18

भद्र भलाद्मी नेताका रुपमा स्थापित पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द चार पटकसम्म देशको प्रधानमन्त्री बने । तरुणवयमै वकालत छाडेर राजनीतिमा लागेका मिस्टर क्लीन नेता चन्द माझिएका साहित्यकार, लेखक, संगीत अनुरागी एवं आध्यात्मिक चिन्तक पनि हुन । चन्दले जीवनमा अपनाएका यि सबै आयाममा केन्द्रित रहेर गरिएको वार्तालाप ।

الفئة

عرض المزيد

تعليقات - 2