المدة الزمنية 2:25:36

लौ हेर्नुहोस् Motivational Webinar By Dr.Tara Jii Free Public Speaking & Personality Development

بواسطة Dr. Tara Jii
62 903 مشاهدة
0
2.5 K
تم نشره في 2021/05/26

"अहिलेको समयमा सफलताका लागि Public Speaking नभै नहुने सीप हो ।" ठीक तरिकाले बोल्न जानिएन भने बुझ्नुहोस् कि -" पछी परियो ।" यही कार्तिक १ गतेदेखि ६ गतेसम्म साँझ र बिहान 2 Shifts (6:00-8:00PM/AM) "VIP Paid Public Speaking & Personality Development Training" यो शुल्क लाग्ने कक्षा भएकाले Payment गरेर आउन इच्छुक व्यक्तिले मात्र Form भर्नुहोला । (Fee:Rs.5000/- एक पटक तिरे पछी Perfect नहुञ्जेल क्लास लिन पाइने ) यो कोर्ष सबै उमेर समूहका लागि हो । Click Link:https://bit.ly/3BwVPCy सिट बुक गर्नको लागि कल गर्नुहोस्: 9860589310 / 9742430292 जसले फ्री क्लास लिन चाहनुहुन्छ उहाँहरूले यो Free Class को Recorded भिडियो हेर्नुहोला । Free Class video link : https://bit.ly/3g3B2Nr घरमै बसी बसी Zoom मार्फत ख्याति-प्राप्त Motivational Speaker Dr. Tara Jii बाट नयाँ सीप सिक्ने अवसर नगुमाउनुहोस् । तालिममा सहभागी हुनका लागि तलको लिङ्क क्लिक गरेर अनिवार्य फर्म भरेको हुनु पर्नेछ । https://bit.ly/3BwVPCy Topics: ✔. उद्घोषणकला ✔. स्टेजमा बोल्दा लाग्ने डर हटाउने प्राक्टिकल बिधिहरू ✔. सञ्चार सीप ,Body Language & Leadership. ✔.तनाव व्यवस्थापन र आत्मबिश्वास बढाउने तरिकाहरू ✔. लक्ष निर्धारण र सफल हुने तरिकाहरू ✔. हस्ताक्षर विज्ञान र यसलाई सुधार्ने तरिकाहरू ✔. सामाजिक सञ्जाललाई आम्दानीको स्रोत बनाउने तरिकाहरू ✔.Professional Trainer वा Motivational Speaker कसरी बन्ने ? https://bit.ly/3BwVPCy डा. तारा जीका YouTube Videos हेर्न चाहनुहुन्छ भने थिच्नुहोस् :https://bit.ly/2UMqlYA डा. तारा जीसँग फेसबुकमा जोडीन चाहनुहुन्छ भने यो लिङ्क थिच्नुहोस् :https://bit.ly/3wEJ8SA मित्रहरू,तपाईंले आज कस्को लागि काम गर्दै हुनुहुन्छ आफ्नो लागि कि अरुको ? शायद तपाईंले याद गर्नुभएको होला, आज तपाईं भन्दा कम क्षमतावान र कम पढेको ब्यक्तिले तपाईंले भन्दा अधिक सफलता हासिल गरिरहेको छ,आखिर यस्तो किन भैरहेको छ ? तपाइले कहाँ निर सुधार गर्दा Highest Output दिन सक्नुहुन्छ ? यसको लागि तपाईंलाई One to One Corrective Coaching चाहिन्छ । र यसका अलावा : 1.के तपाईं Motivational Speaker/Life Coach/Trainer/Counsellor बन्न चाहनुहुन्छ ? 2.के तपाईं आफ्नो पेशा नछोडिकनै YouTube मा पनि Career बनाउन चाहनुहुन्छ ? 3.के तपाईं आफ्नो प्रतिभा र क्षमता पहिचान गरेर Multiple Income Source Generate गर्न चाहनुहुन्छ ? 4.के तपाईं आफ्नो बिशिष्ट ब्यक्तित्व Personality Development गर्न चाहनुहुन्छ ? 5.के तपाईं प्रभाबकारी भाषणकला सिकेर आफ्नो क्षेत्रमा बिशिष्ट पहिचान बनाउन चाहनुहुन्छ ? 6.के तपाईं आफूले पूरा गर्न नसकेको सपनामा कोही सहयोगीले मद्दत गरोस् भन्ने चाहनुहुन्छ ? 7.के तपाईं प्रभाबकारी ब्यक्तित्व निर्माण गरेर छुट्टै सफलता प्राप्त गर्न चाहनुहुन्छ ? त्यसो हो भने तपाईंलाई चाहिन्छ Public Speaking & Personality Development Webinar on Zoom. यो सेसन मार्फत हामी तपाईंलाई आफ्नो सपना पूरा गर्न मद्दत गर्ने छौँ । सोमबार देखि शुक्रबार सम्म हामी VIP Paid सेसनमा प्रबेश गर्छौ,जसको रू ५०००- शुल्क लाग्ने छ । थप जानकारीका लागि कल गर्नुहोस् : 9861697874(Ntc) कार्यक्रममा सहभागी हुनका लागि यो Link Click गरेर फर्म भर्नुहोस्:https://bit.ly/3BwVPCy

الفئة

عرض المزيد

تعليقات - 127