المدة الزمنية 38:40

दृष्टिविहिन नन्दाको संसार चकित पार्ने जीवनकथा, विहे नगरी १२ सन्तानकी आमा | Nanda Singh |

بواسطة For See Network
35 340 مشاهدة
0
795
تم نشره في 2019/06/06

दृष्टिविहिन नन्दाको संसार चकित पार्ने जीवनकथा, विहे नगरी १२ सन्तानकी आमा ||Nanda Singh | Guest : Nanda Singh Thakuri Host : Radhika Kandel Camera\Editor : Sagar Bhujel Copyright: © Forsee Network Forseenetwork ! हेर्न कै लागी Youtube : /forseenetwork Official Website : http://www.forseenetwork.com Forseenetwork.com हेर्दै पढ्दै सुन्दै Facebook Page : http://www.facebook.com/Forseenetwork 2018 #forsee#Nanda_Singh

الفئة

عرض المزيد

تعليقات - 34
  • @
    @ishwartimalsena74894 years ago रमेश प्रसाईं सँग बिहे तय भए पछि YouTube मा खोजेर यो Interview हेर्ने यता हाजीर गरुम् ✋✋✋ 51
  • @
    @thomasrai70604 years ago हाम्री प्रिय बहिनी नन्दालाइे देखेर सुनेर म अति नै भाबुक, लजित एवम् अभिप्रेरित भएकाे छु ! यसाे भनि रहदा मलाइे अादि-कबि भानुभक्ता अार्यकाे कबिताकाे स्मरण हुन्छ... ।नन्दा बहिनी शारीरिक रूपमा असाहय भैइ मन र कर्म कति विशाल अनि उच्च ? बहिनीलाइे सर्वप्रथम प्रशंसा, बधाइका साथ शुभकामना ब्यक्ता गर्न चाहन्छु।थाम किराँत, अाेखलढुंगा, हाल बेलायत। ... 6
  • @
    @birendrathapa53745 years ago राम्रो छ भान्जी तिम्रो पर्गती अझै राम्रो होस 4
  • @
    @shyamdevdas36444 years ago तपाईं त एउटा महान आत्मा हुनुहुन्छ नन्दा जि ।।तपाईंको दुख र सङ्ग्रह हेरेर मलाई पनि धेरै नै दुख लाग्यो।।।तपाईंलाई स्पोर्ट्को खान्चो छ र सहयोगि हाथरुले अबस्य नै सहयोग गर्नेछन् मेरो यहि प्रार्थना छ भगवान सङ ।।।धन्यवाद ।।।
  • @
    @swadhinuuullsubedi99284 years ago mahan bekti hununxa hajur..keep going nanda ji...we ll support u 1
  • @
    @BishnuEkata4 years ago साहसी महिला नन्द बैनिलाई अझ सफलताको धेरै शुभकामना!!
  • @
    @donaitahk82644 years ago sorry नन्दा बुनु रमेशको लागि कल्पना नै रोज्ने मध्ये म नि थिये तर यो अन्तर्वार्ता हेरेसी लाग्यो कि तिमी रमेशको लागि कल्पना भन्दा कम छैनौ पिरै लागेको थियो रमेशको मलाई त आज खुसी लाग्यो 3
  • @
    @puspalimbu52524 years ago Ur soo optimistic ma'am .keep it up 🤟🤟🇳🇵 1
  • @
    @nishan253 years ago Bal aasaram location kata hola jankari pauna hajur
  • @
    @narayanprasad91815 years ago Hekmati sis I love you dhadai aagadi badnu 1