المدة الزمنية 3:32

कुन कुन भगवनलाई कति सुते बत्ती बाल्ने।। kun bhagawan lai kati sute bati balne

بواسطة KUNDALI DARPAN
27 532 مشاهدة
0
711
تم نشره في 2019/11/04

कुन कुन भगवनलाई कति सुते बत्ती बाल्ने।। kun bhagawan lai kati sute bati balne नमस्कार, ज्योतिषी मनोज अधिकारी, कुण्डली दर्पण च्यानलमा स्वागत छ । About This Video- दर्शकमहानुभाव ! तपाईंहरू सामु आज मैले कुन कुन भगवनलाई कति सुते बत्ती बाल्ने सम्बन्धि जानकारी मूलक भिडियो लिएर आएको छु । यस भिडियोमा तपाईंहरूले kun bhagawan lai kati sute bati balne सम्बन्धि जानकारी पाउन सक्नुहुनेछ । भिडियो हेरिसकेपछी तपाईंहरूलाई भिडियो मन परेमा लाइक कमेन्ट अनि सेयर गरिदिनुहोला । धन्यवाद। #कुनभगवानलाईकतिसुतेबातिबाल्ने #kundalidarpan #manojadhikari #भगवानअनुसारकतिसुतेबत्ती हाम्रा अन्य भिडियोहरू- कुम्भ राशि जन्मफल /watch/gievDrqwsqIwv घरको पूजा कोठा कुन दिसामा हुनुपर्छ ? /watch/0ohNZY0Rpo6RN सपनाको शुभ अशुभ फल /watch/gH5CeFLylHoyC सपनाको अशुभ फल /watch/UOTenTz2IN92e घरबाट आजै निकाल्नुस यी ९ चिज /watch/sqduHa1ME7vMu कुन राशिलाई कुन पेशा राम्रो /watch/wLQQih4UvSFUQ कुन बार कुन रंगको कपडा लगाउदा भाग्य चम्किनेछ /watch/cSIhAk4d6Yydh About This channel- दर्शकमहानुभाव ! हजुरहरूले कुण्डली दर्पण च्यानलबाट ज्योतिष, धर्म, र वास्तु सम्बन्धि जानकारी मूलक भिडियो साथै वार्षिक, मासिक राशिफलको लाभ लिन सक्नुहुनेछ। अपलोड भएका भिडियोहरुमा तपाईंहरुको कमेन्ट जिज्ञासाहरुको समाधान पाउनु हुनेछ। हाम्रो भिडियोहरु कस्तो लाग्छ ? हेरिसकेपछी प्रतिकृया दिनुहोला। भिडियो मन परेमा मेहनतको कदर गर्दै लाइक गरिदिनु होला । यस च्यानलबाट अपलोड भएका भिडियोहरु काटछाट गरी अन्य कुनै पनि च्यानलमा अपलोड गरेको पाईएमा कानुन बमोजिम कडा कारबाही हुनेछ । र च्यानल बन्द समेत गराइनेछ। gmail- adkmanoj7@gmail.com

الفئة

عرض المزيد

تعليقات - 40