المدة الزمنية 7:28

नयाँ नेपाली नागरिकता कसरी बनाउने New Nepali Citizenship - Awareness Video -1

بواسطة Sampang Rabin
14 999 مشاهدة
0
350
تم نشره في 2020/12/30

#nepali_citizenship सेवाग्राही र सेवा प्रदायकले दैनिक भोग्दै आएका समस्याहरुलाई सहजीकरण गर्ने उद्देश्यले यो चेतनामूलक भिडियो सामाग्री तयार गरी प्रस्तुत गरिएको छ । यो भिडियोबाट नागरिकता किन बनाउने, बनाउन कहा जाने, को सँग जाने, के कस्ता कागजात पेश गर्ने, कति समय लाग्दछ जस्ता व्यवहारीक प्रश्नहरुको समाधानमूलक जानकारी प्राप्त गर्न सकिन्छ । यो भिडियो काम गरेको अनुभवको आधारमा तयार गरिएकोले नागरिकतासँग सरोकार राख्ने सबैलाई सहयोग पुग्ने अपेक्षा छ । नागरिकता सम्बन्धि थप अन्य उपयोगी भिडियोहरु प्राप्त गर्न यो च्यानललाई Subscribe गर्न नछुटाउनुहोला । चाडै अन्य भिडियोहरु आउदैछ.... तलका उपयोगी भिडियोहरु हेर्न छेउको Link मा क्लिक गर्नुहोस् -------------------------------------------------------------- प्रतिलिपी नागरिकता कसरी बनाउने ? : /watch/0z4zin4nqWNnz झुठो विवरण पेश गरी वा दाेहाेराे नागरिकता बनाए के कारबाही हुन्छ : /watch/MEKawmI107v1a --------------------------------------------------------------------- यी कानुनी शब्दहरुः /watch/MUfPOUP ... ११ स्मार्ट सरकारी सेवाहरुः /watch/9Bt_EB_ ... --------------------------------------------------------------------- नेपालमा गैरसरकारी संघसंस्थाको तथ्य र दर्ता प्रक्रियाः /watch/IdpB73xdA7mdB गैर सरकारी संस्था (NGO) को नविकरण, विधान संशोधन र दर्ता खारेजी प्रक्रियाको जानकारीः /watch/s751=t&4OplcKBCMR5C1 Meeting Minuting Skills (बैठकको माइनुटिङ गर्ने सीप) and it's sample: /watch/s881=t&cAC0_O2JmT6J1

الفئة

عرض المزيد

تعليقات - 110