المدة الزمنية 19:26

बाबुआमा कुटेर सडकमा पुर्‍याउने डाक्टर पहिलोपटक मिडियामा, झुट माथि झुट भेटियो गोप्य प्रमाण भयो लफडा

بواسطة AawajPati TV
193 914 مشاهدة
0
3.3 K
تم نشره في 2021/03/23

बाबुआमा कुटेर सडकमा पुर्‍याउने डाक्टर पहिलोपटक मिडियामा,झुट माथि झुट भेटियो गोप्य प्रमाण #Subscribe #share #like Vj:... Camera: Rajen Karki Edit:Sampati Lama Guest: .... फेसबुकमा जोडीनको लागी: https://www.facebook.com/sampatilama1 Modern Online TV Number:9813321998 Technical Adviser:- Rajendra Aryal News Portal : www.modernkhabar.com सूचना बिभाग दर्ता नं. : १९८७/०७७-७८ प्रेस काउन्सिलमा सूचीकरण कम्पनी दर्ता नंः २३६५३८/०७६/०७७ स्थायी लेखा नम्बरः ६०९७४२९३० ई–मेल: rodhansampati@gmail.com हामी समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ || साथै तपाई संग अनौठो कला र दुख पिडामा परेको छ भने सम्पर्क नम्बर 9813321998 मा सम्पर्क गर्नुहोला नयाँ-नयाँ भिडियो हरु हेर्नका लागी हाम्रो च्यानल लाई subscribe गर्नुहोला || यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ धन्यवाद || Modern Online TV:9813321998

الفئة

عرض المزيد

تعليقات - 266
  • @
    @dipaacharya1572منذ 3 سنوات बहिनीले न्याय पाउनु पर्छ।र बाबुआमालाई पनि न्याय दिनु पर्छ। 10
  • @
    @rajenkarki6623منذ 3 سنوات omg जेल हाल्नु पर्छ यस्ता पापी लाई भन्ने जाती यता हाजिर हुनुस 146
  • @
    @yatrajindagiko1019منذ 3 سنوات नालायक छोरा गर्भ मै तुहिनु पर्थ्यो !!! 96
  • @
    @dinadinanepal811منذ 3 سنوات बुबा आमा माथी एस्तो गर्ने डाक्टर बिरामी माथी कस्तो व्याव्हार गर्ला ️️ 98
  • @
    @ghartithanksbahadur2797منذ 3 سنوات यस्तो दिमाग भाको डाक्टर को लाइसेन्स तुरुन्तै खारेज गर सरकार 7
  • @
    @diluacharya7245منذ 3 سنوات सबै मिडिया मिलेर पुलिस प्रशासन लगेर घिसारेर लेर मिडियामा ल्याउनुपर्छ डाकाचाेरलाई 43
  • @
    @chandrabhattarai1359منذ 3 سنوات एक दम सहि कुरा हो बहिनीको! पर्देशको बसाइ अनि दुख कस्ट होस बेहोस कति हुन्छ त्यो हामीले नि भोगेका र भोग्दै पनि छौँ ! 4
  • @
    @dineshkhadak4355منذ 3 سنوات छी लाज नभको डक्टर भको रे जन्म दिने आमा बुवालाई यती सम्म गर्ने लाज छैन र कता गयो तेरो डक्टर को दिमाग 78
  • @
    @kamalapanday5044منذ 3 سنوات थूक्क तेरोडक्टर पढेकोबूध्धी आमा भनेकोत भगबानहो तेस्लाइत जीऊदैजलान पर्ने 72
  • @
    @adilrai5722منذ 3 سنوات Bichara yo bahine pani Kati pida ma rahexa bahine be strong never give up 7
  • @
    @sagarkc7253منذ 3 سنوات Saluta xa bainee timi mahana xau,timro dai badmasa raxa 1
  • @
    @asthabantawarai9574منذ 3 سنوات कत्ती दुख देको होला डाक्टरको नाउमा कलङ्क रहेछ । 3
  • @
    @radheshworikarki3970منذ 3 سنوات Yesto dajubhai hunu bhanda nabhayekai jati 1
  • @
    @shantathapa3128منذ 3 سنوات छोराछोरी सबै बाबाआमा का आँखा का नानी हुन प्यारा हुन समान छन तर त्यो प्रेमराज डाक्टर हो कि डाका हो खै। 2
  • @
    @bnishachhetri4903منذ 3 سنوات छि कस्तो नालायक डाकटर पापी खाते तेस्तो पापीले कसरी उपचार गर्छ होला बिरामीकाे 38
  • @
    @susmitasoni6499منذ 3 سنوات अरु बोल्न किन पर्यो र बिचरा बैनिले कमाएको सम्पती हडेपेर पो बैनि बोल्नुपर्यो । 10
  • @
    @laxmibista6687منذ 3 سنوات नत्र अहिलेको दाजुभाइले
    दिदीबहिनी
    लाई माया ईज्जत् दिन्छन्
    नि
    7
  • @
    @diluacharya7245منذ 3 سنوات जुन डाक्टर नामकाे ताे ता अाफ‌ै मर्ने सुईलायर मरेयाे भनेपछि पनि सुख पाउन्न नकचराे मरेहुनि 14
  • @
    @thumisararana7319منذ 3 سنوات यसको पसिना परेछ भाईमा तेसैले यो दिदी बोलेछन् मिलाउनु मिडियाले यो परिवार को जय होस 3
  • @
    @loveraj3182منذ 3 سنوات यस्तो गु हरुको काँ ईज्जत् छ र ईज्जत् जाने यो गु लाई डाक्टर होइन कनडकटर हो । 25
  • @
    @yogendrathapa5872منذ 3 سنوات Baba aamako sarap lagxa doctor prem raj hjr lai 1
  • @
    @mayatamang723منذ 3 سنوات एस्तो पापि त डक्टर हैन गदार पो रहेछ त बैनि एस्तो लाई जेल मै सडाउनु पर्छ तपाईं मिडिया ले पनि अनुभव गर्न सकिन्छ 4
  • @
    @tekbahadursalami1736منذ 3 سنوات आमा बुबाले खयर नखायर जनमाउनुभयो हुरकाउनु भयो डकटरी पढाउनु भयो तिनीहरुलाई घरबाट निकालनु कस्तो पाप गरनु 6
  • @
    @samrikarai5995منذ 3 سنوات Right kura baini ko m pani Israel maxu
  • @
    @chandrarai1062منذ 3 سنوات तेसरी दुख र पसिना बगाएर कमाएको आफ्नै बहिनीको धन खान खोज्ने छि छि अपराधी दाजु जन्म दिने आमालाई समेत दुख र पीडा दिने यस्ता छोराको कारण अरु सज्जन छोराहरुको शीरनिउरिन्छ छि छि 3
  • @
    @aashikalimbu284منذ 3 سنوات छि छि छि राम्रो भयो मेरो छोरा जन्मेन thank god
  • @
    @anitamainaly892منذ 3 سنوات थुक्क थुक्क थुक्क डाक्टर भनाउदले कती दुख देको बाबु आमा र बैनीलाई ।
  • @
    @jamunagurung161منذ 3 سنوات यो डक्टर ले त बिरामी हरुलाई पनि राम्रो ब्यबाहार गर्दैन होला छ्या बिचारा बैनि लाई आरोप लगाउने ।। जुन बैनि ले बिदेश मा गएर दुख गरेको पैसा खोई त छोरा हरुले किन दिदीबहिनी लाई रिस डाहाँ गर्छन होला 2
  • @
    @dipakdahal5061منذ 3 سنوات सबै दाजुभाइ दिदीबहिनी मिलेर बाधेर गोरु कोटाई चुट्नु नि ।
  • @
    @laxmirijal5919منذ 3 سنوات यो सब ससुराली को कुरा सिकाएर र सुनेर एस्तो एस्तै गरछ
  • @
    @saraswotichaulagain623منذ 3 سنوات य डक्टर छि छि ।दाजु भाइ को नाता बुझेन छ ।त्योदाइले।
  • @
    @thecare6050منذ 3 سنوات Baini ko dukha bujnu docoter bhai aama buwa lai samman garnu prx.
  • @
    @roshikalimbu628منذ 3 سنوات Kasto dai raixa yesto xora janminu vanda ta mareko besh
  • @
    @kiran-gy7fkمنذ 3 سنوات Dai lai vauju le hola sikaeko vaujulai pani leunu paryo 1
  • @
    @sombahadur6273منذ 3 سنوات Kada vanda kada karbai hunuparxa xakka lai
  • @
    @sajanashrestha2354منذ 3 سنوات Sahi sister dhukha garni lie matrr thaha hunxa
  • @
    @shyambhattarai3368منذ 3 سنوات Patrakar bunu tyo Dr lai midiya lyaidinu hola ! Tesai janma dine buwa aama le kahilai yasto kura gardainan ! 1
  • @
    @anushuyaadhikari9320منذ 3 سنوات Bau aama le sampati dinna bhanna paihalxa ni 2
  • @
    @shitalsubba9912منذ 3 سنوات Yesto doctor le kasto upachar garcha ha
  • @
    @shasikcshah3885منذ 3 سنوات koi xora ta hune rahexan yekdamai dusta,arista.yesta xora hunu vanda nahunu thik.tyo xorale pani volika dinharuma afnai xora,xori bata vognu parxa.samaye id="hidden3" class="buttons"> sabaiko lagi auxa ra janxa pani.Asha xa hjr harulai xitai nyaye milos. ....وسعت 1
  • @
    @bhuwanoli5951منذ 3 سنوات यो मान्छे कहाँ छ्न मिडियामा ल्यानु पर्यो त?
  • @
    @raimanju7913منذ 3 سنوات hajur haru le nyaay pahununai parxa tyo khatey doctor ko ma kohi ilaaz janu hunna 3
  • @
    @narmadathapa8475منذ 3 سنوات वुवा अामा र बहिनी काे आँसुले कुनै दिन पकै पाेल्नेछ ।धर्तिकाे बाेझ डक्टर भनाै दाे छि तेराे बुद्धि देखेर । 11
  • @
    @padmashrestha1665منذ 3 سنوات कानुनमा त बुवा आमाले इच्छा लागेन भने सम्पती दिन मिल्दैन पर्दैन भनेको छ , अनिल कसरी मुद्दा दर्ता गरेको छ हौ, यो डा को चै कसरी यस्तो भयो? सम्पतीको भोकी स्वास्नी चै रैछे , घर बिगार्ने चै । 1
  • @
    @kamalalimbu1008منذ 3 سنوات यस्ता छाेराहरुलाई के छाेरा भन्नु जुन धतिकाे बाेझ छाेराहरुलाई भगवानले पनि माफ गर्ने छैन
  • @
    @bkshrestha0منذ 3 سنوات नालायक छोरा dr सङ्ग फोन मा कुरा गरेको record पनि हल्न पर्यो के 1
  • @
    @binashrestha3297منذ 3 سنوات Yes to xora hunuvanda garvama Mareko ramro
  • @
    @girirajkc5582منذ 3 سنوات छिछि कस्ताे खाल्काे डाक्टर रहेछ बित्चारि बहिनिकाे कुरासुन्दा मपनि भावुक भए जसरि भएपनि बैनिले न्यापाऊन पर्छ
  • @
    @anushuyaadhikari9320منذ 3 سنوات Bau aama lai sampati ka lagi tanab dine dukha dine baddo prachalan lai bujhera yo mathi kanun bannu parxa. 1
  • @
    @raazyoutubechannel5463منذ 3 سنوات Kura ramro x uthako but vodeo ko ma tala mathi ngari fack kura rakhana hau mitra 1
  • @
    @jamuna1112منذ 3 سنوات Dr अगाडि किन न आयको ????? उसलाई पनि बोल्न लगाउनु पर्यो
  • @
    @jjmotivationalstories7290منذ 3 سنوات यस्तो थाहा पाउँदा पाउदै यो doctor बाट बिरामिले उपचार को अपेक्षा गर्छ्न कि गर्दैनन होला
  • @
    @seawilung400منذ 3 سنوات भने पछि जन्मिने बेलामा प्रेम राज मलबासेले हानेको अनि औसिको रात चन्द्रमामा अँध्यारो दिन बार साल परेको रछ तेस्तो मान्छेको बानी चही ठ्याक्कै यसतो हुन्छ 11
  • @
    @radhashrestha381منذ 3 سنوات आमा बुबा को रगत र पसिना ले पढेको नामर्द तुत्छ डाक्टर पैसाको भोगि लोभि आफ्नो परिवार भन्दा सम्पती ठूलो हो भोलिआफ्नै सन्तान ले यस्तै गर्ला पछुताउनपर्ला डक्टर भयरपनि कति सम्पती को लोभ दिदी बहिनी र बुबा आमा को आसुले पोल्छ बिचार गर्नु सम्पती ठूलो होइन आफ्नु मान्छेठुलो हो ढिलो होला समयमा नै सोच्नु अरूकोकुरा ले घरपरिवार बिग्रेला ....وسعت
  • @
    @mayagurung1093منذ 3 سنوات Yojna ta tesko buri ko holani tesko buri khateni rahicha kyare Aama tej tira baba yek tira
  • @
    @chandralama2649منذ 3 سنوات नेपालको कानुनमा बाबा आमाको नाम मा भएको जग्ग जमिन उस्ले ईछाएको व्यत्तिको नाम मा दिने व्यबस्था छ भनेपछी फेरि किन जग्ग जमिनमा रोक्थाम गर्न मिल्छर 2
  • @
    @n2-purbi-blogمنذ 3 سنوات Kun hospital ma xa yo doctor turunta hatai Halum hi. Bau ama ko Maya nagarne le Parai ko Maya K garthyo Ausadhi ko sato biss dinxa hola 1
  • @
    @kaushalyathapa193منذ 3 سنوات sahi ho maile pani birsinchu hundi bat pathako chu paisa but maile pani birswko chu sis aattinu hunna hares nakhanu sis
  • @
    @mayagrg4499منذ 3 سنوات Kasto Khun Hola Hagi , yo Manche Bhahini Lai Pani Testo Bolne ??? Sahera Basnu Bhahini Pachi yo Sabai Dekhincha paap Le Jalcha .
  • @
    @shresthabhagawati4980منذ 3 سنوات Bimti x yo cheli ko dukha ko kamai farkaidinu bichara bidesh ma kate dukha garer kamako x 4
  • @
    @tshering1529منذ 3 سنوات Asta Dr le Birami lai kasari upachar gara xa hola
  • @
    @shantikayastha1916منذ 3 سنوات Yesto Pream raj shrestha jasta lai samaj bata nikalnu parchha kina ki yesta le garda aru le pani aafna aama babu lai haat halnyea aadat sikchha yesta lai thulo bhanda thulo sajayea dinu par chha 2
  • @
    @shankarsubba3777منذ 3 سنوات बाबू अामा लाई लुटेर खाने छाेरा लाई जीवन मा सराफ परछ पछि ऊस्काे छाेरा ले पनि ऊस्लाई त्येसै गरछ ।
  • @
    @bxrryblish4582منذ 3 سنوات पापी दाइ हो बहिनी ले कमाएको हडप्ने थुक्क कुकुर 16
  • @
    @kamalpun2318منذ 3 سنوات जसले अाफुलाई 9 मैना पेट मा राखेर जन्म दियाे ती अबाेद अामा बुवा काे अाँखा बाट झरेकाे तेयाे पीडा काे अाँसु ले कहिलै बाटाे पाउने छैन तिमी चाहे डाक्टर साेस चाहिँ भरियाँ अामा बुवा भनेकाे हामी सन्तान हरु काे लागि जिउदाे भगवान हुन थाहा छ सम्पति काे लागि ऐसरि अामा बुवा लाई पीडा नदिनु हाेला तिमी सन्तान हरु ले बिचरा याे बुडेस काल मा पनि कति पीडा दिऐकाे हाेला हिजाे तिमी हरु लाई जन्माउदा हुरकाउदा कति अभाब कति पीडा थियाे हाेला त्र खै तिमी हरु ले याे पीडा बुजेकाे छिछि अाजा भाेलि सत्रु खाेजन बाहिरा जानू परदैन भन्थे हाे रैछ सेट ....وسعت
  • @
    @sitapoudel4142منذ 3 سنوات याे डाक्टरलाई मानसिक उपचार गराय बाबु अामा लाई दानबिय बेबाहार गर्न थिएन कि पापिस्ट ले धिक्कार तेराे डाक्टर पेसा भन्न लाजमर्दो
  • @
    @ongmolama7497منذ 3 سنوات Doctor le vaneko thiyo vandai baini lai nasodhush patrakar vai,janush tyo nalayak Doctor lai sodhnush,teslai pani media ma leunush..k pidit lai Doctor ko question tersaunu hunxa. 1
  • @
    @purnimamoktan8381منذ 3 سنوات Usko dukha garera bidesh jasto thauma basera kamako paisa pare paxi uhi ta bolxa ta aru ko bolxa bichara baauaamako biswas garera pathyo xodnu hunna hai di. 1
  • @
    @saraswotishrestha3551منذ 3 سنوات लाै न पत्रकार जी हरु तो पसु जनावर लाई पनि मिडिया मा ल्याउन पर्यो र तेलाइ सम्पति चाहिँ नेरे आमा बाबु नचाहिने रे तपाईं हरुले यो सफद राम्रो गरी सिकाउन पर्यो । 6
  • @
    @nepalonlinekhabar9331منذ 3 سنوات लौन के के हुँदै छ यस्तो
    भागरथी को हत्यारा अर्कै भयको खुलासा गाउकै 2 जना
    18
  • @
    @sabitathegim6069منذ 3 سنوات त्यो पापिस्ट घु.डक्टर को कहिले भलो नहोस्
  • @
    @rajuparadhan8735منذ 3 سنوات त्यो खाते को fb id के रहेछ साथी हरु कसै लाई थाहा छ हेर्न मन परो कस्तो रहेछ ? खाते को 3
  • @
    @dhanbahadurs2941منذ 3 سنوات Baba amasangga sampati prasastaxa vhane k.chora k.chori jassle lidapani hunxa sampati vhyerata chorale Dr.padhekoxapadhe lekheko choralepani tyessto sampatiko id="hidden12" class="buttons"> lalcha garni morera k.lanuxara chorile amaa babalai palnapani parxa Baba amako vhaye majjale khayepani hunnxa hernuss vhai bainiho sapatiko lagi pariwarma yessto vhayepachi hajurharule sampati sarkarko namema gardinu kurei harauxa ....وسعت
  • @
    @adilrai5722منذ 3 سنوات Xixixix yesto pani doctor re aama r babu lae yesto garne k budhi hola