المدة الزمنية 45:51

साली भेनाको जोडका तोड दोहोरी Kalpana Dahal VS Manshing Khadka, Tika Sanu, Kamal Sargam | SangeetMala

بواسطة Tika Sanu
385 066 مشاهدة
0
5.7 K
تم نشره في 2021/09/05

नमस्कार, #Mansing Khadka #Kalpana Dahal #TikaSanu Tika Sanu Dohori (Live Program) Song : Manparne Euta Sali Chha Singers ★ Mansing Khadka ★ Kalpana Dahal Chrous ★ Simran Thapa ★ Siwa Pun ★ Dhanmaya Nepali ★ Sarada Gurung Musician Team ★ Dipendra Sitaula - Harmoniyem ★Hemraj Gandarwa - Sarangi ★ Karan Pariyar - Flute ★ Kumar Lamichhane - Madal ★Mahendra Tiwari - Madal ★ Pritam Thapa - Oct Pad Audio/Video ★ Tarakanta BK ★ Padam Lwagun Contact : 9847629512 -------------------------------- © Tika Sanu-2021, ----------------------------------- YouTube: /c/TikaSanu Facebook: https://www.facebook.com/tika.sanu.1 ------------------------------------- Tika Sanu is authorized to upload this video. Using uf this video on other YouTube channels without prior permission will be strictly prohibited ---------------------------------- यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ------------------------------------------ Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. -------------------------------- © Tika Sanu-2021, ----------------------------------- YouTube: /c/TikaSanu Facebook: https://www.facebook.com/tika.sanu.1 ------------------------------------- Tika Sanu is authorized to upload this video. Using uf this video on other YouTube channels without prior permission will be strictly prohibited ---------------------------------- यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ------------------------------------------ Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

الفئة

عرض المزيد

تعليقات - 402
  • @
    @bharatgurung2495منذ 3 سنوات दामी दामी कति मिठो गीत धन्यवाद सबै टिम लाई ? 16
  • @
    @lalsinghdhami7028منذ 3 سنوات सबै कलाकारहरुलाई उच्च सम्मान छ कलाकार राषटका गहाना हुन मनाेरन्जन स्वस्थ्य रहनका लागि महतवपुर्ण छ 10
  • @
    @ganeshbahadurhamal6547منذ 3 سنوات अति नै रमाइलो कार्यक्रम संगीत मालाको प्रस्तोता असल लोक दोहोरी गायिका समाज सेबि टीका सानू कल्पना दाहाल वरिष्ठ पत्रकार कमल सर्गमको सम्पुर्ण टिम लगायत वरिष्ठ लोक गायक गायिका मानसिङ धनमाय हुमा निशानको टिमलाई धेरै धेरै बधाई 16
  • @
    @ranrai8561منذ 3 سنوات आहा अति नै मिठो अनि जोसिलो दोहोरी सम्पुर्ण कलाकारलाई बधाई अनि प्रगतिको शुभकामना 11
  • @
    @hikmatchand21منذ 3 سنوات सवाल जबाफ एकदमै कडा छ । सलिउड छ कल्पना र मान सिँ खड्का ज्यु लाई असाध्यै रमाईलो लाग्यो शुभकामना 5
  • @
    @chandradhungana7628منذ 3 سنوات अाहा सारै मिठ्ठाे !!! उत्कृष्ट प्रस्तुति !!! अझै यस्तै काेसेलिहरु पस्कदै जानुहाेला !!!! कल्पना र मानसिहकाे उत्कृष्ट प्रस्तुति !! सम्पुर्ण टिमलाई हार्दिक बधाई साथै शभकामना!!!! साथै मिठाे माया र सम्झना!!!!!! 3
  • @
    @sunitadangol5247منذ 3 سنوات धेरै राम्रो दोहोरी छ शुभकामना छ सबै जना लाई 3
  • @
    @padamgurung2952منذ 3 سنوات कलपना दाहाल र मानसिं खड्का लाई धन्यवाद छ साली भेना बिसय बस्तुमा निकै रमाइलो दोहोरी गाउनुभयो। 10
  • @
    @rohinigautam4989منذ 3 سنوات अाहा एकदमै मिठाे रमाइलो दाेहाेरी प्रस्तुति अाजकाे कल्पना र मानसिङ भाइ धेरै धेरै बधाई साथै सफलताको शुभकामना ।अाँउदा दिनमा यस्तै राम्राे राम्राे दाेहाेरी गाउदै जानू हाेला ।
  • @
    @sitakarki148منذ 3 سنوات कल्पना बैनिले टीका लगाउदा चै झनैराम्रो लाग्छ कति राम्रो सहाउछ रातो टिकाले 8
  • @
    @user-to5pb9pp1tمنذ 3 سنوات गीतको बोल जस्तो छ त्यहि विषयवस्तुमा दोहोरी प्रस्तुति अत्यन्तै राम्रो लाग्यो। अझ प्रगतिको शुभकामना
  • @
    @keshabchand3992منذ 3 سنوات Beautiful dohari so aaudai gareko teej ko suvhakamana all team lai ❤❤❤❤
  • @
    @shivadolakha92منذ 3 سنوات सहि हो टीका जि एउटा बिसय बस्तु मा रहेर गित गाए पछि गाउनिलाइ नि मज्जा अनि हामी सुन्नी र हेर्निलाइ पनि,सबै भन्दा उत्कृष्ट छ यो संगीत माला ,सुभकामाना,, 12
  • @
    @kumarpokhrel6708منذ 3 سنوات Wow beautiful dohori best of luck tika sis and hole team love you all ♥️ 4
  • @
    @tejbahadurbudhathoki3804منذ 3 سنوات दुबई देखि हेर्न सुरु गरे है राम्रा मान्छेको दोहोरी ।समग्र मा यकदम रमाइलो लाग्यो । 9
  • @
    @gbsunargahatraj5113منذ 3 سنوات अति राम्रो आगामी दिनहरु को लागी शुभकामना छ।
  • @
    @deshi9510منذ 3 سنوات कमल, टिका, कल्पना जू हजुरहरू को कार्यक्रम संचालन राम्रै गर्नु भा छ।र संगित गायकी धेरै धेरै राम्रो लाग्यको छ। राजु पेरियार, शिला आले, शर्मिला गुरूंग, शर्मिला श्रेष्ठ,कालिका रोका, गीता श्रेष्ठ, कृष्णा परियार, चिज गुरूंग, रेशम निर्दोष हरूलाई पनी बारी बारी संग संगित माला मा ल्याउनु होला। एक अनुरोध को साथ धेरै धेरै शुभ कामना र हार्दिक बधाई छ म देहरादून स्थित ऋषिकेस देखी हेरेको छू।❤️ ....وسعت 1
  • @
    @ghanshyampun2198منذ 3 سنوات बधाईछ टीका बैनी सफल्ताको शुभ काम्ना छहशै 8
  • @
    @yuddakhadka1754منذ 3 سنوات Wow very beautiful ❤️ dohori both of you guys ।
  • @
    @BrahMaSiriMeetra123منذ 3 سنوات WAO - WAO - WAO
    REALLY BEAUTIFUL- WONDERFUL- SWEET SONG AND ENTERTAINING SINGING.
    MANSINGH JI AND KALPANA JI ARE SUPERB SINGERS. id="hidden5" class="buttons"> />KEEP IT UP. GO AHEAD AND AHEAD.
    LOVELY HOSTING TIKA SANU JI & KAMAL JI:
    Stay safe and healthy. Health IS REAL WEALTH.
    ....وسعت 9
  • @
    @bhumiraj4443منذ 3 سنوات मानसिङ्ग भाई कल्पना बैनी को कलागला लाई सम्मान छ 9
  • @
    @anilkhadka1492منذ 3 سنوات ल आज दरो आएछ है दोहोरी पुरानो भाकामा अब दुई जनानै अबल कलाकार परेको बबाल मज्जा आयो आहा
  • @
    @chandrasundas9637منذ 3 سنوات Very nice song congratulations mansing bhai and your teams
  • @
    @karannepali6173منذ 3 سنوات आहा धेरै खुशि लागयो टीका बहिनी को करेकरम सगित माला आएकोमा . 3
  • @
    @himaldai6496منذ 3 سنوات सारै रमाइलो छ दोहोरी यसै गरि अघि बड्दै जाओस सङ्गीत माला यहि छ मेरो कामना छितिज पारी बाट उहीँ हिमाल कार्कि
  • @
    @harirana305منذ 3 سنوات nearly as same original song kalpana N man sing i realy enjoy this song from yas island
  • @
    @narayanbc2242منذ 3 سنوات रमाइलो लाग्यो दोहरी उत्कृष्ट लाग्यो सधै लोक्माला कार्यक्रम मा नयनया दोहरी सुन्न पाउ सबैजनालाइ धन्नेबाद। 7
  • @
    @dailekhiarplove3842منذ 3 سنوات अतिनै रमाइलो कार्यक्रम सङ्गीत माला
    टीका दिज्जू लाई धेरै धेरै शुभकामना
    लाइभ दोहोरी अतिनै राम्रो छ सब्द का खानि आदनिय दादा मन्शिङ खड्का लाई धेरै धेरै बधाई छ कल्पना बहिनी कमल दादा लाइ पनि सफलता को धेरै धेरै शुभकामना छ ....وسعت
    3
  • @
    @chetragurung1149منذ 3 سنوات धेरै राम्रो दोहोरी मान्सिङ भाइ र कल्पना बैनी को 1
  • @
    @ratnakumarrai8183منذ 3 سنوات नाउ नै त दोहोरी ट्क्कर गरा गर गर्ने दुवै को ट्क्कर राम्रो थियो अलि कल्पना को कडा प्रस्तुती लाग्यो दुबै गायक र गायिका लाई शुभकामना सहित बधाई ।
  • @
    @premthapa8622منذ 3 سنوات आहा दोहोरी भनेको यस्तो पो हुनु पर्छ क्या मजा आयो बधाई छ सम्पुर्ण टिम लाई 2
  • @
    @dilipshrestha2869منذ 3 سنوات Good singing. Congratulations to all.Go ahead.
  • @
    @padamgurung2952منذ 3 سنوات कलाकार हरु को बिचमा सबैभन्दा मोटि टीका नातिनी anyway nice
  • @
    @BrahMaSiriMeetra123منذ 3 سنوات Music - Singing - Dancing- Laughing- Weeping- YOGA- PRAYANAM- MEDITATION = MEDICINE:
    “ Play music , sing and dance, laugh and smile, weep if you feel like weeping, laugh if you feel like laughing. Laughing and weeping are natural therapy.
    Practice Yoga, Prayanam and meditation for boosting immunity power naturally to fight back any virus since virus is mutating so fast.
    Be careful with dengue, and scrub typhus as well. “
    Stay safe and healthy. Health IS REAL WEALTH.
    .
    ...وسعت
  • @
    @chetragurung1149منذ 3 سنوات कमल सङम भाइ टीका सानू बैनी कल्पना बैनी लाई बधाई छ है धेरै राम्रो छ 1
  • @
    @bhimbahadur1142منذ 3 سنوات टिका बहिनि को प्रति उन्न्ति होस सफलता को सुभ कामना 17
  • @
    @padamgurung2952منذ 3 سنوات सङ्गीत माला कार्यक्रम प्रस्तुता कमल सरगम,टीका,कलपना तिनैजनामा बधाइछ। 1
  • @
    @toptenaledangمنذ 3 سنوات संगित माला हाम्रो दङ्गाली चेली टिका
    सानु उन्नती प्रगती हुदै जावस शुभकामना kip love मान सिंह कल्पना राम्रो दोहरी मज्जा
    13
  • @
    @surajbk5799منذ 3 سنوات आउँदा दिनमा धनमाया को दोहोरी देखन पाइयोस
  • @
    @sarojkishan8314منذ 3 سنوات सङ्गीत माला हेरेरा बसेको छु अलि टीका सानू मोटा ए जस्तो देख्छु
  • @
    @padamshrestha8976منذ 3 سنوات सङ्गीत माला सन्चालाक टीका कल्पु र कमल सर्गम भाइ लाई धेरै धेरै धन्नेबाद यसै गरि राम्रो राम्रो सङ्गीत हरु पस्कनु होला 1
  • @
    @dilanathghimire2885منذ 3 سنوات Wow .साह्रै मन पर्ने भाकामा प्रसारण गर्नु भो धन्यवाद सबै लाइ 1
  • @
    @balbahadurrana2607منذ 3 سنوات Wow Dohari Ramro lageyo.कुन बार कति बजे आउँछ खुलाइदिनु होल
  • @
    @nepaligaming1993منذ 3 سنوات अति राम्रो लाग्यो 2 चोटि हेरे मैले खुशि लाग्यो प्राय म कल्पना जि को दोहरि कैले छुटाउदिन
  • @
    @user-bb7rj9om4vمنذ 3 سنوات आहा रमाई लो दोरी हेर्न सूरु गरियो बधाई छ सम्पूर्ण टिमलाई❤ 1
  • @
    @tankakhanal5627منذ 3 سنوات आज यो कार्यक्रममा टीका सानू बहिनी सारै शालीन - भद्र देखिनु भएको छ - शुभकामना । कल्पना नानीको स्वर --- " एउटा भेना छ अ अ अ " क्या राम्रो । शब्दहरुको संयोजन - टुक्काको सवाल जवाफमा अब्बल प्रस्तुती । --- नानी अब त पारिश्रमिक निकै लिनुपर्छ है । यो कार्यक्रम त तपाईहरुको हिसाबकिताब गरेर नै संचालन गर्नु भएको होला । व्यबहार र हिसाबकिताब सधैं सफा हुन अत्यन्त जरुरी छ । नानीलाई शुभ आशिर्वाद ।
    मानसिङ्ग भाइ मलाई सारै मनपर्ने र भद्र कलाकार , वहाँ लाई नमन।
    * मिलेर कार्यक्रम चलाउनु होला - बिचलन नआवश = शुभकामना ।
    .
    ...وسعت
  • @
    @bikashkc6734منذ 3 سنوات मेराे मुटु मानसिंह खड्का ज्यु को दोहोरी सुन्न आएको वाउ अति राम्रो रैछ दोहोरी छ सुन्न नभुल्नु होला है ❤️❤️✍️सम्पूर्ण टिमलाई बधाई छ 1
  • @
    @kcnirash9097منذ 3 سنوات प्रगति हुँदै जाओस टीका सानु लगाएत सम्पुर्ण तिमको रमाइलो छ म दाङ बाट 1
  • @
    @kalkipokharelمنذ 3 سنوات धेरै धेरै राम्रो उकृष्ट छ टिका सानु लाई अझ गित संगितको संसारमा नेपालमा एउटा छुट्टै मौलिक प्रस्तुतीबाट चर्चा कमाउनु भाको नै छ अझ धेरै माथी पुग्न पर्ने उहाॅको जन्म कुण्डलीमा भएको राज योगले जनाउछ । 1
  • @
    @yadabkc8603منذ 3 سنوات रमाइलाे दाेहरि भिना सालिकाे सुनिरह लागेथियाे सकियाे।अाउने दिनमा पनि सुन्न मिलाेस।
  • @
    @kamalbhatta8829منذ 3 سنوات कल्पना र कमल्को बिहे भन्दानी हेमको र टिकको बिहे कहिले किन नसोदेको?
  • @
    @singgurung5156منذ 2 سنوات Tika Sanu ra Kamala Sargam Ko program ma Kalpana Dahal ra Mansing Gayika Sarai ramailo lagyo
  • @
    @arjunkarki4752منذ 3 سنوات कल्पना दाहाल र मानसिङ्ग खड्का काे दाहाेरि सारै राम्राे छ
  • @
    @khemkuwor7308منذ 3 سنوات संगीत माला लाईभ दोहोरी मा नयाँ नयाँ कलाकार देख्न पाइएको छ,खुशी लागेको छ ,सफलता मिल्दै जाओस् धन्यवाद । 2
  • @
    @devdangi4069منذ 3 سنوات कल्पनाको टुक्का धेरै राम्रो छ मैले नबुझेको टिकाजिले लगायको माला पहिलोचोटी देखे तेति राम्रो लागेना टिकाजिको बहिनिले लगाको माला राम्रो र इज्जत भको हो तर टिकाजी हजुरले मनपरेर लगायको हो मेरोमनमालगेको भनेको हु अन्येथा नलिदिनु ल हजुरको गितसङगितले आकास छोवस सुभकामना छ ....وسعت
  • @
    @sara22ff99منذ 3 سنوات बब्बाल रह्यो आजको गीत माला, बनोस संदै सबै को हित माला, मन भरि गीत को पोको छ, गीत माला आएर गाउने धोको छ
  • @
    @basudevpaudel1293منذ 3 سنوات मलाई कलपु र मनसिह काे जाेडि सहारै मन पदृछ। 3
  • @
    @tankabahadur8773منذ 3 سنوات Herdai. Xau. Aajako. Dohori. Nekai. Ramailo. Hola. Jasto. Xa 1
  • @
    @kamalale6177منذ 3 سنوات अति राम्रो!
    के कुरा गर्नु गरेर साध्य छैन !!
  • @
    @sunilpun6941منذ 3 سنوات सम्पुर्ण सङ्गीत माला टीम मेम्बर हरुलाइ धेरै सुभकामना छ राम्रो छ अझै राम्रो हुँदै जावोस लाखौ लाख अग्रिम सुभकामना कल्पना बहिनी अनि मन्सिङ्ग दादा को जोर्दार दोहोरी हेर्न पाइयो सवै लाई धन्यवाद छ
  • @
    @tomlalsubedi3573منذ 2 سنوات हाम्रो समाजको मौलिकपन र व्यवहारहरु झल्किने शब्द र टुक्काहरु संयोजन गरी मीठो भाकामा गाइएको यो दोहोरीदोहोरी अति सटिक र मार्मिक लाग्यो ! यस सुन्दर प्रस्तुतिको लागि बहुचर्चित लोकगायक मानसिंह खड्का र चर्चित लोकगायिका कल्पना दाहाललाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना ! राम्रा राम्रा सांगितिक प्रस्तुतिहरुको संयोजनको लागि संगितमाला कार्यक्रम परिवारप्रति हार्दिक आभार !! ....وسعت
  • @
    @homeangboمنذ 3 سنوات साली भेना कडा लाग्यो जुहारि आहा कति रमाईलो मलाई पनि नाचौं नाचौं लाग्यो तर के गर्नु कम्बार नै भाचिदैन जे होस अति रमाईलो अनि आनन्द लाग्यो।सबै कलाकार लाई उच्च सम्मान अनि उतर उतर प्रगतिको शभकामना जय सङ्गीत जय लोक दोहोरी ।मल्दिपस बाट। ....وسعت
  • @
    @harishbdrthapa7523منذ 3 سنوات वाउ वा वा दामीरमाईलो बबाल छ सम्पूर्ण टिमलाई धन्यबाद 1