@anjalihitang7478منذ 3 سنواتमहावीर सर जस्तै व्यक्तिले गर्दा मलाइ नेपाली हुनुमा गर्व लाग्छ । huge respect to महावीर सर 100
@
@shrawankhatri3023منذ 3 سنواتसम्मानले शिर झुक्छु यिनीलाई देख्दा। सुनिरहुँ जस्तो लाग्छ यिनीले बोल्दा। एउटा महान आत्मा । भुषणजीलाई मुरी मुरी धन्यबाद् यस विशेष अन्तर्वार्ताको लागी । 143
@
@jassupunmagar5842منذ 3 سنواتसाधा जीवन उच्च बिचार हाम्रो महाबिर पुन दाजु सरकारले कहिले चिन्नु सकेन उहाँको सोच बिचार लाई सदैव सम्मान छ उहाँ प्रती सारा नेपालीको तर्फबाट 14
@
@nsukirtiمنذ 3 سنواتमलाई त सदा झै यो गैरराजनीतिक संवाद अति रोचक एवं ज्ञानवर्धक लाग्यो। तपाईं धन्यवादका पात्र हुनुहुन्छ । 26
@
@tikarambudha33منذ 3 سنوات"हार त खादिन हार त नमिठो हुन्छ "ह्रदय देखी सलाम महाबिर पुन सर। 38
@
@gangathapa823منذ 3 سنواتबौद्धिक व्यक्ति महाबिर पुन मगर साच्चिकै दुबै जनालाई हृदयदेखि हार्दिक नमन हजुर !!! 51
@
@monikathapa2260منذ 3 سنواتOne of the few people of Nepal I salute from the bottom of my heart Respect 85
@
@samundraneupane2275منذ 3 سنواتसायद म जस्ता हजारौं मान्छेको मन मुटुमा बसेका एक महान ब्याक्ती हुन महाबिर सर 165
@
@pujamagar4278منذ 3 سنواتहजारौ लाखौ को मन मुतु मा बस्नु हुने हाम्रो महाबिर पुन मगर दाजु लाई रिदय देखि नै सम्मान सलुत गर्न चाहे ❤️❤️❤️ 5
@
@chandrakantapokharel1907منذ 3 سنواتभूषण सर अर्को एपिसोड मा पनि बोलाउनु पर्यो , अधुरो अपुरो भयो । 50
@
@amarshahi8684منذ 3 سنواتहामी सम्पुर्ण नेपालीहरुको सान र,मानको उदाहरण आदरणीय सर ।।उच्च सम्मान छ।म गर्बले फुल झै डकमकिएको छु।महाबिर पुन 4
@
@sayanworld7320منذ 3 سنواتReal hero of our nation Dr.mahabir Pun. 36
@
@lovelyArjun88منذ 3 سنواتInterview त धेरै ले लिन्छन् तर यसरी क्रियटिभ interview चाई कमै ले लिन्छन् 66
@
@higgaionsu5081منذ 3 سنواتThe Real hero of my motherland, huge respect and always support for your great thoughts an action 49
@
@bhalmanalemagar1028منذ 3 سنواتलोभी-पापी र भ्रष्टचारी नेपालका शासकहरुको अन्धो आँखाले देख्न नसकेका महान व्यक्तित्व महावीर पुनलाई सदा नेपाली मनकारी जनताहरुले देखि रहनेछन् सम्झि रहनेछन् वहाँको विचारलाई सलुट गर्दछु । 47
@
@bhadurlama2235منذ 3 سنواتकति महान मान्छे,,अाहहह,,मान्छे त यस्तो पो बन्नु पर्छ❤️❤️❤️li love u mahabeer sir. 8
@
@jmahadevshah2409منذ 3 سنواتक़स्तो रमाईलो अन्तरबॉता ❤️❤️ आनन्द लाग्यो !! दुई दाजुप्रती नमन !! ज्ये देस ज्ये नेपाल !! 4
@
@gurungkanxa9381منذ 3 سنواتसलाम छ महाबिर पुन सर। अरु त केहि शब्द छैन भन्नू। राम्रो guest ल्याउनु भएकोमा host लाई पनि धेरै धन्यवाद। कति नेता र राजनितिक कुरा सुन्नु। खुसी लाग्यो धन्यवाद। 7
@
@buddha715منذ 3 سنواتOne of the worthful and inspirational interview 43
@
@sundarikarki931منذ 3 سنواتसुनिरहु जस्तो लाग्ने कुराकानी । महाबिर पुन ज्यु लाई हेर्दा,सुन्दा मनमा श्रद्धा जाग्छ । 6
@
@kamalswarupmanab9343منذ 3 سنواتBhushanji please Proceed for next episode with Mahabir Pun, that is incomplete! 105
@
@kbgirel6965منذ 3 سنواتWhat a great man never get tired of listening to him 13
@
@durgadahal7986منذ 3 سنواتटिकटकको क्लिप हेरेर यता उपस्थिति जनाइयो हिस्ट्रीकल सो महावीर पुनको साथमा आदरणीय भुषण सरको लागि धेरै धेरै धन्यवाद 7
@
@sanjognaharki8351منذ 3 سنواتI had the intention of skipping through quickly but I ended up watching the whole thing! I just love the way Mahabir Pun Speaks .. So Real !! Huge Respect 13
@
@royal5887منذ 3 سنواتराष्ट्रिय आविष्कार केन्द्र को मुख्य उद्देश्य भनेको अन्तर्राष्ट्रिय बजारमा उत्पादन भएका बस्तुहरूलाई देश भित्र उत्पादन गर्नुपर्छ भन्ने हो है। 34
@
@ryu1014منذ 3 سنواتProtect this man. At all cost. Jai NEPAL. 14
@
@bikramghimire6465منذ 3 سنواتEarly morning wake up, got to watch this motivating interview. Made my day worth full. 64
@
@ndhspicessnacks3367منذ 3 سنواتहाम्रोदेश नेपाल मा गौतमबुद्ध भगवान जस्ते महाबिर पुन पनि भगवान को औतार हुन् हरेक नेपाली ले उहाको आशिर्बाद लिनु पर्छ 21
@
@amarsingpandey1304منذ 3 سنواتBhusan Dai such a amazing journalism . yo ho sodhne kura uhako style nai next level x thank you bHuShAn Da. and MAHABIR Sir nepal ko Unique Vision id="hidden5" class="buttons"> bhako person hunuhunx keep it up. one day will be history create by your organization ....وسعت4
@
@karnakumarrai1094منذ 3 سنواتहार्मो सम्मानिय महाबिर पुन सरबाट यो देशका धेरै नेताले पाठ सिकुन।एक्दमै चाखलाग्दो अन्तार्बार्ता हो यो 4
@bikramgurung5959منذ 3 سنواتHe is truly inspirational to all mankind. Simple living high thinking is true example of our respected sir Mahabir Pun. We all salute you sir. God bless you and stay healthy. 12
@
@kabindrashrestha3482منذ 3 سنواتI will teach my daughter not be Doctor, Engineer but to be a Mahabir Pun. 81
@
@DHEERAJBHATKSHETRIمنذ 3 سنواتTruely Inspirational..Gem of Nepal, A True Yogi !!! Much Respect sir 12
@
@kiranrai4634منذ 3 سنواتi m watching from dubai. i have decided to donate MY ONE MONTH SALERY FOR THE ABISKAAR KENDRA. coming soon to meet with you MAHABIR SIR. 61
@
@prasidart8431منذ 3 سنواتSimplicity of Mahabir pun sir is appreciable one 5
@
@rudramani777منذ 3 سنواتInnovative interview with a Nepali innovator. Thank you. 18
@
@MrGarja721منذ 3 سنواتबैज्ञानिक महाबिर पुनको महान कार्य जुन देशको निम्ति नभई नहुने बिज्ञान आविष्कार कारखानालाई दुइ पैंसा आर्थिक सहयोग नगर्ने सत्ता शासकहरुले देशमा बिकासको निम्ति केकस्ता पाइला चाल्दो रहेछ भन्ने कुरा सत्य तथ्य सबैले देखेको छ !यो आविष्कारमा महाबिर पुन आफनै निजि ५ करोड लगानी भएको छ भने देश बिदेशमा बस्ने नेपालीहरुले पचासौं करोड सहयोग गरेको देखिन्छ !यो आविष्कार केन्द्र महाबिर पुनको शेष पछि सत्ता शासक बाहुनहरुले जनकपुर चुरोट कारखाना बाँसबारी छाला जुत्ता कारखाना,बिरगंज चिनी कारखाना,भृकुटी कागज कारखाना,गोरखकाली टायर कारखाना,हिमाल सिमेन्ट कारखाना,बिराटनगर जुट मिल,जसरी कोल्याप्स गराउने छ ! ....وسعت2
@
@user-gx3bp8pq8wمنذ 3 سنواتजति नै प्रशंसा गरे पनि कम् पर्छ महाबिर पुन सर को लागि ❤️ 3
@
@kedarkaushik3521منذ 3 سنواتआफूलाई चाहिनेभन्दा बढी वस्तु नराख्नु( त्याग) लाई अध्यात्ममा ‘प्रत्याहार’ भनिन्छ !यस अर्थमा पुन प्रत्याहार साधनासिद्ध व्यक्तित्व हुनुहुन्छ ! 34
@
@pramodchaudhary1182منذ 3 سنواتGreat person mahabir pun sir huge respect . 16
@
@apologia2596منذ 3 سنواتFirst man I saw who have really dedicated his life for Nepal. We support you. 6
@
@kshitizshresthakalevut402منذ 3 سنواتकसै कसैले महाबिर पुन ज्यूलाई पागल भन्ने गरेका छन । जब जब उहाँ पागललाई हेर्छु नी मा कसम मलाई पनि उहाँ जस्तै पागल बन्न मन लाग्छ । छाती चौडा भएको महशुस गर्ने अवसर पाए । कोटि कोटि नमन महाबिर सर । 2
@
@nabinpantha2421منذ 3 سنواتLove this man and his thinking One love ❤️ 14
@YohanYishaiمنذ 3 سنواتExtraordinary man among ordinary people. God bless sir Mahabir Pun. 4
@
@shaligrambhattarai9708منذ 3 سنواتकलियुगको एउटा अदभुत प्राणी: महावीर पुन 3
@
@bindaasschannel3124منذ 3 سنواتकति सरल शब्दमा कति गहिरो कुरा hats off to u mahabir sir ,go ahead 4
@
@dhakalpawan.official1333منذ 3 سنواتSuch a inspiring interviews of Mahabir pun .All need to watch this interview . Huge respect to him ❤️❤️❤️❤️ 9
@
@hirabudhathoki2109منذ 3 سنواتमहावीर पुन प्रत्येक नेपालीको मार्ग निर्देशक हुनसक्छन।उन्नति प्रगतिको लागि शिखरमा पुगेका महामानव को जीवनी अध्यायन गर्नु जरुरी छ। महावीर पुन गाउँको सोझो,इमानदार,सक्षम व्यक्तित्व भएकाले प्रगतिका लागि सबैले उनको जीवन अध्ययन गर्नुपर्दछ।वहालाई धन्यवाद छ।प्रगति गर्न कसैको बुइ चडेर हिँड्न नपर्ने रहेछ। ....وسعت2
@
@destineloathe2999منذ 3 سنواتHis distinguished, At his great extents, Luckily, today It worth my time watching this interaction colloquial and came to realize that id="hidden10" class="buttons"> this "person” is One of the greatest human mind ever that took birth in our era from Nepali Premise who gave everything for the nation but sadly the nation did nothing responding zero evaluation for his precarious efforts. Mine Total appreciations, supports & well wishing & blessings for him. ....وسعت4
@
@narisht5913منذ 3 سنواتHe is gifted by god for nepal.He is Angel for us.Gr8 respect 5
@
@mohonshigu6766منذ 3 سنواتयहाहरु दुई जनालाई धेरै धेरै धन्यबाद रेडियो नेपाल कान्तिपुर जस्ता सरकारका फेमस सञ्चार माध्यहरुको कहिल्यै नजारमा नपरेका निस्वार्थ महान ब्यक्तिहरुलाई जनता सामु प्रस्तुत गरिदिनु भयो भुशन जि कान्तिपुर टेलिभिजनमैहुनुभएको भए महाबिर जि को बिचार बिमर्स बुज्ने जान्ने अवसर मिल्ने थिएन कति कुराहरु तपाँइलाई पनि अनौठो र नसोचेको कुराहरु भए जस्तो लाग्यो हुन त जनताहरुलाईअझै क्लियर हुनलाइ पनि होला अरु पनि एक दुईजना हुनुहुन्छ एअहाहरुलाई पनितपाँइकोब्राभो डेल्टामा देख्न सुन्न पाउँ ....وسعت3
@
@Swagg-rb1qjمنذ 3 سنواتOne of my fav person Plz continue part2 this is uncompleted bhusan ji. 12
@
@wanemdiwash5423منذ 3 سنواتयुटुबेहरुलाई बोलाएर अन्तर्वार्ता पिछ्छे फरक बिचार बनाएर भुकेर हैरान बनाउने ल्याङ्ग्रे सुरेन्द्र केसिलाई ल्याएर आबिस्कार केन्द्रमा भारी बोकाउनु पर्यो 27
@
@ravishakya7085منذ 3 سنواتScientist Dr. Mahabir Pun is a great person with great vision! He is the inspiring personality in our country ! 8
@
@Accord2007منذ 3 سنواتI have watched many interviews so far but this is the first time i am looking at one where the guest is just wearing slippers and simple clothing. Really extraordinary and meaningful. 17
@
@CoverDriveXIمنذ 3 سنواتमैले सोचिरहे! यस्तो अजिब ब्याक्तित्व नेपालमा अझै छन? मै लगाउ मै खाउ भन्ने झुण्डहरु माझ यति त्यागी ब्यक्ति कसरी जिउछ? सर्बप्रथम छायांकन टिमलाई धन्यबाद। भूषण दाईको ब्राभो डेल्टा शो अब लयमा आएको भान भो। 'अन द फिल्ड,अफ द साइट' कन्सेप्ट मन पर्यो। सुभकामना। ....وسعت3
@
@sukmanpradhan2003منذ 3 سنواتCountry it’s self is not poor. Poor is the thought and determination of nepali peoples. Only the thing they know is we r gorkhali but u r not u r ancestors were. Common nepali become just a joke. Salute to mahabir pun. Jasto naam testai kaam. Just need 99 more people same like u to change the course of this country. ....وسعت54
@
@MrTimilaiمنذ 3 سنواتHuge respect to this down to earth person 8
@
@shreeprasadgurung399منذ 3 سنواتकति चोखो पबीत्र शुद्ध मन सच्चा भावना धन्य हो 5
@
@wolip1منذ 3 سنواتबिद्वान बैज्ञानिक महाबीर पुनजी को प्रयास सरहानिय छन् । देसको ब्यापार घाटा कम गर्ने उदेश्य सहित धेरै सामान अन्बेषण गर्दै उत्पादन गर्ने प्रयास सफलतातर्फ अगि बढ्दै गएकोमा शुभकामना छ । सरकारले पनि वाहाँको चाहना अनुसार आबश्यक सहयोग दिन जरुरि छ । ....وسعت3
@
@amitamit684منذ 3 سنواتकति महान बिचार डाक्टर महाबिर पुन ज्यु को,सादा जिबन उच्च बिचार! 3
@
@keshabkaflay9075منذ 3 سنواتA genuine man with a genuine desire to help the country! 6
@
@Trending-Cine-Visuals-Nowمنذ 3 سنواتYes, i also feel like this episode is incomplete and eagerly waiting for the other episode with this gentleman Huge respect and best wishes mahabir id="hidden16" class="buttons"> G for this innovative thoughts and actually putting them into actions. Thank you We will rise for sure ....وسعت20
@
@vishnunepal1448منذ 3 سنواتजस्तो नाम उस्तै काम- महाबीर सर पर्ति उच्च सम्मान ! 9
@
@puspasapkota8187منذ 3 سنواتसच्चा कम्युनिस्ट त हजुर जस्तो पो हो त खड्गे प्रचन्डे माकुने बाबुरामे. र तिनिहरुका हलिहरु हेर यो अन्तर्वार्ता लाज्पचेका नकच्चराहरु हो केही त सिक 27
@
@haritimsina5805منذ 3 سنواتGreat personality .everything in the world is temporary .so simple but full of motivation and ideas . government should support for his great initiations . 3
@
@bhaskarparajuli3783منذ 3 سنواتHard to belief still such people are there in our society 27
@
@harkaranamagar5334العام الماضيधेरै राम्रो उहाँको सोच बिचार सब्दहरु सुन्न र बुझ्न पाउँदा अति भन्दा अतिनै खुशी लाग्यो l धेरै-धेरै धन्यवाद माहाबिर पुन ज्युलाई र म नेपाली हुनुमा पनि अति गर्भ गर्छु
@
@sambdrshiropati6244منذ 3 سنواتKati sundar ra swacxhha bichaar Mahabir Pun, Esta manchhe haru lai desh ko baagdor samahalna diye desh dui steps jati agaadi janthyo ki, ke garnu bhusiya harule sabai kabja gareko chha 7
@
@bishalkumargurung2724منذ 3 سنواتSimple living high thinking.Inspiring personality. 4
@
@prakiranshrestha3455منذ 3 سنواتI can see the board of the bravo delta show I love the way camera man focused it. 24
@
@paraskoirala449منذ 3 سنواتमहाबिर सर को महान बिचार प्रती हार्दिक नमन।नेताले भ्रस्टाचार गर्न जति नि पुग्छ तर निस्वार्थ रुपमा देस्को लागि म केही गर्छु भन्दा सरकार किन सुन्थियो। 1
@
@balkrishnarana5278منذ 3 سنواتThe most open hearted, humble, practical, knowledgeable, selfless person Mother Nepal has. A few more like him will uplift Nepal. He needs many helping id="hidden20" class="buttons"> hands. USA gave him an opportunity of education. A brute CDO jailed him. Despite such circumstances he is still striving. His success will be a blessing for Nepal. Wish him good luck. ....وسعت1
@
@gokulray5308منذ 3 سنواتभुसन सर नमस्कार आज को माहाबिर पुन ज्यू को इन्टरभ्यु हेरे खुशी लाग्यो हजुरलाई धेरै धेरै शुभकामना 3
@
@MrAle-ye9lfمنذ 3 سنواتThe Living legend. A pure Diamond of Nepal. People who are working with him are extremely Lucky. They are learning from the legend. Hats off Mahabir Sir . 7
@
@mahimarana3474منذ 3 سنواتGreat person I've ever seen, huge respect for you sir 4
@
@bharatdahal4086منذ 3 سنواتमाहाबीर सरको lifestyle मात्र अपनाउने हो भनेनी हाम्रो ब्यापार घाटा 75% घटेर जाने देखे मैले त its call simple living high thinking respect 2
@
@binodcharanraya8364منذ 3 سنواتVery beautiful simplicity with great vision!! 3
@
@Thalanghang5953قبل 3 أشهرबैज्ञानिक डाक्टर महाबिर पुन ज्युको अन्तरबार्ता पुरै सुने उहाँको बिचार उच्च किसिमको छ देशलाई समृद्ध बनाउने चाबीको खोज अनुसन्धानमा आफ्नो पुरा जीवन सुम्पिनु भएको रहेछ तर सरकारले चिन्न सकेन वुझ्न चाहेन यसैमा बिडम्बना छ निरन्तर रहोस् डाक्टर पुन सर ❤❤ ....وسعت
@
@gaganmandal9664منذ 3 سنواتHands up to your contribution effort to nepalese journalism.! 15
@
@megrajadhikari1منذ 3 سنواتMuch respect n love daju your the prime example of humbleness. 5
@
@rajeshgurung6952منذ 3 سنواتBrand ambassador of 'Simple living high thinking!' 76
@
@chandrathapa543منذ 3 سنواتI love this man he is simply great. Great interview Thank you Bhushan sir keep calling these kind of innovative people so the people get motivated not the useless politician. 3
@
@lokbaraghare5795منذ 3 سنواتसाह्रै राम्रो interview हार त खानु भएको छैन नि नाइ खाएको छैन हार भनेको साह्रै नमिठो चिज हो 3
@
@shresthasanjeebمنذ 3 سنواتReal Hero of the Nation, I salute for your thoughts and mission. Wish you all good luck Mahabir Pun sir. You are the live example of “simple living high thinking.” 2
@
@purnabdrgurung4736منذ 3 سنواتनमस्ते माहाबिर पुन दाई हजुर को बिचर नाम जस्तै महान छ "सादा जिबन उच्च बिचार" सालुट गर्छु मो अज यस्तोई बिचार्ले नै महान बन्नु भायेको छ । 2
@
@chitrathapa5698منذ 3 سنواتMr. Pun, he is a real hero and example of Nepal. Salute to him! 2
@
@rewantkhadka879منذ 3 سنواتfunding vanne kuro wui vagwan le dirakheko xa, haar ta khadina haar vanne kuro ta ekdam namitho hune kura ho hits so different ❤️ 7
@
@RohitMagarمنذ 3 سنواتLiving Legend Dr.MB Pun always respect ✊✊ 5
@
@pbgrg5106منذ 3 سنواتIt is very interesting interview,enjoyed it very much.Weldone. 25
@
@gomagurung4614منذ 3 سنواتKati mitho reality kura garnu bhako ho sachai nai kati mahan manche hun? Name anusar kai soch bhawan sab mileko mahan nai manche tapai love you sir❣❣ God gift nai ho tapai ta 2
@
@mahendrapun8815منذ 3 سنواتHuge respect & salute to Dr. Mahabir Pun 13
@
@puskarpokhrel123منذ 3 سنواتमहाबिर पुनका लागि आभार बाहेक निशब्द छु म 1
@
@dahalsureshمنذ 3 سنواتRespect to these two wide minded people Mahabir Pun & Bhushan Dahal 3
مقاطع الفيديو ذات الصلة على THE bRAVO dELTA show with bHUSAN dAHAL | Mahabir Pun | EPI 50 | AP1HD:
Respect 85
आशिर्बाद लिनु पर्छ 21
We support you. 6
One love ❤️ 14
महाविर पुन ज्युलाइ हार्दिक नमन् 5
At his great extents,
Luckily, today It worth my time watching this interaction colloquial and came to realize that id="hidden10" class="buttons"> this "person” is One of the greatest human mind ever that took birth in our era from Nepali Premise who gave everything for the nation but sadly the nation did nothing responding zero evaluation for his precarious efforts. Mine Total appreciations, supports & well wishing & blessings for him. ....وسعت 4
Plz continue part2 this is uncompleted bhusan ji. 12
यस्तो अजिब ब्याक्तित्व नेपालमा अझै छन? मै लगाउ मै खाउ भन्ने झुण्डहरु माझ यति त्यागी ब्यक्ति कसरी जिउछ?
सर्बप्रथम छायांकन टिमलाई धन्यबाद।
भूषण दाईको ब्राभो डेल्टा शो अब लयमा आएको भान भो। 'अन द फिल्ड,अफ द साइट' कन्सेप्ट मन पर्यो। सुभकामना। ....وسعت 3
Huge respect and best wishes mahabir id="hidden16" class="buttons"> G for this innovative thoughts and actually putting them into actions.
Thank you
We will rise for sure ....وسعت 20
I love the way camera man focused it. 24
its call simple living high thinking respect 2
7