المدة الزمنية 3900

सरकारी गाडी स्टार्ट गरेर टिकटक बनाउन चालक बाहिर निस्केपछि भयो यस्तो

بواسطة Coffee Guff
115 مشاهدة
0
2
تم نشره في 2020/09/07

००१ झ ००९१ नम्बरको उक्त सरकारी गाडि चालकले स्टार्ट गरेर बाहिर निस्किएका छन्। खाली गाडीलाई ती चालकले चालु अवस्थामै राखेर बाटोमा गुड्न दिन्छन्। केही परसम्म गाडी आफैं गुड्छ। त्यसबीचमा ती चालक गाडीको अगाडि बोनमा चढ्छन्। गाडी सडकको डिलतिर गईसकेपछि उनी भित्र पस्छन् र आफ्नो सिटमा बसेर नियन्त्रणमा लिन्छन्।

الفئة

عرض المزيد

تعليقات - 0