Khotang To Bhojpur Road || यस्तो छ दिक्तेलबाट भोजपुर जाने बाटोको अबस्था र बाटोबाट देखिने दृश्यहरु
आजको भिडियोमा हामी खोटाङको सदरमुकाम दिक्तेलबजार बाट भोजपुरको सदरमुकाम भोजपुर बजार सम्मको यात्रा गर्दै छौ । खोटाङको दिक्तेलबजार बाट भोजपुर बजार सम्मको दुरि करिब ९० किलोमीटर रहेकोे छ । मध्यपहडी लोकमार्ग अन्तर्गत पर्ने खोटाङ देखि भोजपुर सम्म जाने बाटो अब लगभग पिच भैसकेको छ । चखेवा देखि दिक्तेलबजार सम्म भने बाटो कहि अफ्ट्यारो पनि रहेको छ ।
आज हामी दिक्तेल देखि भोजपुर सम्म जाने बाटोको अबस्थाको बारेमा अनि बाटोबाट देखिने सुन्दर दृश्यहरुको बारेमा प्रस्तुत गर्ने छौ । भिडियो लाई पूरा हेरि आफ्नो प्रतिक्रिया पनि जनाइ दिनु होला अनि हाम्रो Youtube Channel Entertainment MMC लाई Subscribe गर्नुभएको छैन भने Subscribe पनि गरिदिनु होला ।
खोटाङ्ग देखि भोजपुर सम्म || यस्तो छ दिक्तेलबाट भोजपुर जाने बाटोको अबस्था र बाटोबाट देखिने दृश्यहरु
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC YouTube च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
/watch/AZN7Z8PCyDrC7
Bhojpur Tymkedada Vlog
/watch/s2Z4-Hq9Zfc94
Sankhuwasabha Machepokhari Vlog
/watch/k8WdiwkQjPnQd
Sankhuwasabha Vlog
/watch/UqqOCdm9UzE9O
Khotang Diktel Bazar Vlog
/watch/UpHS6v1hfDnhS
Rawabeshi Vlog
/watch/o3q1tojhnjoh1
rabuwaghaat Khotang Okhaldhunga vlog
/watch/QPLWvcPAR7mAW
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
/watch/gAFC7YEvz0SvC
Kotgadhi Rawabeshi Khotang Vlog
/watch/MHqtByh-we3-t
Khotang Diktel Bazar acharyagau Vlog
/watch/MBWojwAPJ1tPo
Khotang Hurlung Houchur Vlog
/watch/gtQPHe4sxI-sP
Kepalishgadhi Gaupalika Khotang Vlog
/watch/wRPZDYl-R95-Z
Pentower bagare Khotang Vlog
/watch/sAqiwplmIFMmi
Khotang Nerpa Vlog
/watch/kwPt_voZAAnZt
Halesi Mahadev Khotang vlog
/watch/MN-4KmfsQ0Cs4
#entertainment_mmc
#khotang_to_bhojpur
#khotang_to_bhojpur_road
#diktel_to_bhojpur
#bhojpur_to_khotang
#bhojpur_to_diktel
entertainment mmc,khotang to bhojpur,bhojpur nepal,temke dada,khotang diktel bazar,bhojpur bazar,bhojpur to diktel,khotang to bhojpur road,bhojpur to khotang,khotang to bhojpur road visit,diktel bazar to bhojpur bazar,diktel to bhojpur,bhojpur road,diktel to temkedada,chakewa to bhojpur bazar,khotang diktel bazar to bhojpur bazar,nerpa khotang,diktel to bhojpur visit,sakela gaupalika song,bhojpur dingla,bhojpur dingla bazar,temke dada bhojpur
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC