المدة الزمنية 16:35

SHAH 03 | | रणबहादुर शाह सम्बन्धी रोचक तथ्य | | Fall of Rana Bahadur Shah | |

بواسطة History in Nepali
34 257 مشاهدة
0
752
تم نشره في 2020/10/05

Rana Bahadur Shah, was the King of Nepal from 1777 to 1799, he succeeded to the throne after the death of his father, King Pratap Singh Shah. He ruled the regencies of his mother, Queen Rajendra Rajya Lakhsmi Devi, and then of his uncle, Bahadur Shah...... Program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed. SHAH 03 || रणबहादुर शाह सम्बन्धी रोचक तथ्य || Fall of Rana Bahadur Shah || नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक सही तथ्यलाइ उजागार गर्ने उद्धेश्य लिएर नेपाली भाषामा नै यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहबाट यो "History in Nepali" युट्युव च्यानलको निर्माण भएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा विश्वस्त गराउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि कोषे ढुंगा सावित हुने कुरामा विश्वास दिलाउन चाहान्छौं । हरेक कार्यक्रमको अन्तिममा श्रोत सामाग्रीहरु पनि दिइएको छ । हाम्रो सम्पर्क: Email: digibrary18@gmail.com Facebook Page: https://www.facebook.com/Spiny-Babbler-103598308043029/?modal=admin_todo_tour Instagram: https://www.instagram.com/history_in_nepali/ Twitter: https://twitter.com/history_nepali धन्यवाद् । - Admin (History in Nepali) #History_in_Nepali #Rana_Bahadur_Shah

الفئة

عرض المزيد

تعليقات - 41