المدة الزمنية 17:37

Today News | आज २५ गतेका मुख्य समाचार | Nepali News Samachar | All News | Smart Khabar

بواسطة Smart Khabar
95 086 مشاهدة
0
2.6 K
تم نشره في 2020/12/10

Today News | आज २५ गतेका मुख्य समाचार | केपि ओलि र प्रचण्ड मिले, कोरोना खोप,जागिर खुल्यो,आलुको मुल्य आजका मुख्य समाचार १. पछिल्लो २४ घन्टामा नेपालमा १०५६ जनामा कोरोना संक्रमण पुस्टि थप १४ जनाको निधन २. नेपालीको शान बिश्वोको सर्वाच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो ३. भिजिट भिसामा विदेश जान बिमा अनिवार्य गर्ने तयारी ४. सरकारले गलत काम गर्दा सडकमा असन्तुष्टि देखियो भन्दै कांग्रेसका नेताहरुको भनाई ६. ५. सुनको भाउ तोलामा १५ सयले बढ्यो आज कतिमा कारोबार भईरहेको छ त यसबारे पुरै जानकारी ७. आफ्ना उत्पादनमा नेपालले उच्च भन्सार लगाएको भन्दै भारतको असन्तुष्टि ८. सर्वोच्च अदालतले रोकिदियो जग्गाको कित्ताकाट ९. कोरोना खोप लगाएपछि पनि मास्क अनिबार्य लगाउनुपर्ने १०.मंसिर २८ देखि मनकामना मन्दिर र केवुलकार खुल्ने ११.सहकारीले १ प्रतिशतमात्र सेवा शुल्क लिन पाउने, बढी लिए कारबाही १२.त्रिविका आंशिक प्राध्यापकले कक्षा र परीक्षा बहिस्कार गर्ने यसबारे महत्वपुर्ण सुचना १३.कक्षा १-१० सम्मका विद्यार्थीका लागि ‘इ–क्लास नेपाल’ एप सार्वजनिक गरियो १४.तरकारी बजारमा आलुको मूल्य घट्दै प्रतिकिलो कतिमा पाईने छ त यसबारे पुरै जानकारी १५.अब घरै बसेर मेडिकल र इन्जिनियरिङको प्रवेश परिक्षा तयारी गर्न सकिने १६.विश्व बैंक र एडीबीबाट १४ अर्ब १५ करोड ऋण लिने सरकारकाे निर्णय १७.माधव नेपालले धोका दिन्छन्, हामी मिलौं भन्दै प्रचण्डलाई केपी ओलीको प्रस्ताव १८.लोक शेवामा अधिकृतको लागि विज्ञापन खुल्यो यसमा तपाइले पनि जागिर पाउन के गर्न त यसबारे पुरै जानकारी १९.जोसुकैले भ्रष्टाचार गरे पनि अपराध नै हो, माफी हुन सक्दैन भन्दै प्रधानमन्त्री केपी ओलीको भनाई २०.आजदेखि चिडियाखाना खुल्ने अवलोकनकर्तालाई कडाइ गरिने smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

الفئة

عرض المزيد

تعليقات - 52