المدة الزمنية 9:6

सिन्धुपाल्चोकका बाढी पिडितसँग भाँडा पनि छैनन्, मेची महाकाली बुहारी संयुक्त आवाजको सहयोग | | Helambu

بواسطة Artist Khabar
1 821 مشاهدة
0
60
تم نشره في 2021/06/27

मेची महाकाली बुहारी संयुक्त आवाजद्धारा सिन्धुपाल्चोकको हेलम्बुका २० परिवारलाई अत्यावश्यक भाँडाको रुपमा खाना पकाउने भाँडा सहयोग गरिएको छ । मेची महाकाली बुहारी संयुक्त आवाजकी अध्यक्ष यमु शर्मा सुब्बा को बिशेष सक्रिएतामा बिभिन्न ठाउँका पिडितलाई सहयोग हुँदै आएको छ । #artistkhabar #mechi_mahakali_Buhari #yamusharma_subba यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed. Thank You. Subscribe us Youtube: /c/ArtistKhabar Like us on Facebook: https://www.facebook.com/artistkhabar/ Follow us on Twitter: https://twitter.com/ArtistKhabar/ Circle us on G+: https://plus.google.com/+ ArtistKhabar... Official Website: www.artistkhabar.com copyright@artistkhabar.com web:www.artistkhabar.com

الفئة

عرض المزيد

تعليقات - 4