المدة الزمنية 15:44

ललितपुरमा डरलाग्दो घटना-जेठाजुले बुहारीको टाउको काटेर हत्या,यस्तो डरलाग्दो घटना Anjana

بواسطة Janalaya Television
573 307 مشاهدة
0
4.2 K
تم نشره في 2019/05/09

डरलाग्दो घटना- जेठाजुले आफ्नै बुहारीको टाउको काटेर हत्या ,यस्तो भन्छन काका बाबा Anjana OFFICIAL You Tube Channel. ©&P:Janalaya Television Share✓Like ✓Share ✓Comment || Janalaya Television Presents : 🎤:Laxman Rasaili 📷𝐂𝐚𝐦𝐞𝐫𝐚 : Sajandas rasaili 🎥𝐄𝐝𝐢𝐭 : Janalaya Television ☎ 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 : 📞9865539279 ( 𝐨𝐟𝐟𝐢𝐜𝐞 ) Find us on Facebook:-https://www.facebook.com/Janalaya-New ... #Dholahiti_Kanda# बिशेष व्यक्तित्वहरु संगको अन्तरवार्ता,सत्य समाचार- पूर्ण मनोरञ्जन ,चाख लाग्दा भिडियो,साहित्यिक रचना,विभिन्न पर्यटकीय स्थलहरुको रिपोर्ट,समाजबाट उत्पीडित समुदायको आवाज,अपाङ्ग ,असहाय ,अनाथका बास्तबिक जिबन कथा,बिभिन्न ठाउँमा आयोजना भएका कार्यक्रमको झलक लगायतका नयाँ नयाँ भिडियोहरु तपाईले यस च्यानलमा हेर्न सक्नुहुनेछ । कृपया हामीलाई सब्सक्राईब गर्न नभुल्नुहोला । This channel is related to news, views and other Health, educational content. We are providing real based content which is really amazing, motivational and realistic which makes people easily to update time to time.Thanks for visiting in our channel Janalaya news TV. Embedding to a website is allowed. Thank you

الفئة

عرض المزيد

تعليقات - 491
  • @
    @JanalayanewsTVمنذ 5 سنوات यता सरिता दुलाल को पनि रहस्यमयी मृत्यु पछि अझै हत्यारा सारबजानिक हुन् सकेको छैन :-
  • @
    @ruthsajanighimire6577منذ 5 سنوات अब सन्चारकर्मीहरु पिडीत कहा होइन , सरकार अनि कानूनवीद कहा जानुस । दिनदिनै महिला हत्या भकोभकै छ। कारबाही चाही कसैलाइ भको छैन। जन्मकैद होइन फासीको सजाय हुनुपर्छ । 42
  • @
    @ranjitnapali9951منذ 5 سنوات अब अरु केही हैन फाँसी काे सँजाए हुनु पर्याे
    अप्रादि लाई ज्यान काे बद्ला ज्यान नेपालमा
    94
  • @
    @paruhamal8592منذ 5 سنوات यो अन्धो बहिरो सरकारले गर्दा दिनौ हत्याहिंसा बलत्कार जस्ता अपराध गर्ने अपराधी हरु बदिरहेका छन अझ केके हुने हो 159
  • @
    @chemzongsanu7115منذ 5 سنوات नेपालको कानुन कडा बनाउनु पर्यो आज हत्यारा जेल जान्छ भोलि पैसा तिरेर निस्कन्छ अनि का बाट घटना नघटोस त एस्ता हत्याराहरुलाई फाँसी को सजाय हुनै पर्छ अनि मात्रै एस्तो घटना घट्दैन 121
  • @
    @lexilindermann8240منذ 5 سنوات फाँसी दिने कानुन नबनाए सम्म यस्तो घटना घटिरहने छ नेपालमा। 33
  • @
    @taratara6693منذ 5 سنوات अबो नेपाल मा पनि फासी को सजाय दिए सरकार 32
  • @
    @goldenmedianepal4952منذ 5 سنوات भगवान के के सुन्न पर्ने हो मान्छे हरु कति पापी हुन थाले , अपराधी लाई त्यसरी नै मार्नु पर्छ भन्ने को को हुनुहुन्छ यता 4
  • @
    @prabasiuniqueshashkritikmu8717منذ 5 سنوات युटयुवमा भ्युज कमाउने उद्देश्य भन्दा पनि वास्तविक कुरालाई प्राथमिकता दिनुहोला । यस भिडियोमा हत्या गरिएको अवस्थाको दृश्य देखाइएको छैन । किनकी लास र शबलाई देखाउदा युटयुवले पैसा नदिने हुँदा घटनाको यथार्थ भन्दा पनि अन्तरवार्तालाई फोकस गरेको देखियो । यो पत्रकारितामा पर्दैन । पछिल्लो समय युटयुवमा पैसा कमाउनको लागि मानिसहरु रुवाएर विवाद निकाल्ने गरेको पाइन्छ । मिडियाको काम त्यो होइन । मिडिया मध्यस्त कर्ता हुनुपर्छ । अनि अर्को कुरा एउटै ब्यक्तिले दुइ दुइ वटा बुम माइक बोकेर डबल पैसा कमाउने दाउ नगरेकै राम्रो हो है मित्रहरु । पैसाका लागि मानव संवेदनशिलतालाई प्रचारवाजी नगर्नुहोला । यति मिडिया कर्मी नै हो भने । घटनाको प्रकृति देखाउनुहोला ।।। ....وسعت 20
  • @
    @Traphard761منذ 5 سنوات नेपालमा कानुन छैन अमेरिकाको जस्तो हुनुपर्छ कानून नेपालमा त सबै पैसाले बिक्ने अरु छ नेता पुलिस हरु अमेरिकामा मान्छे मारे भन्ने त नेतालाई पनि कानुन छ,, 7
  • @
    @rambahadurmagarmagar4492منذ 5 سنوات हैट यार कमेन्ट् पनि कहाँ बाट सुरु गर्ने खै दिन का दिन हत्या बढिरहेको छ यार साह्रै दुख लाग्छ यदि खुनको बदला खुन नै लिने कानुन हुनु पर्यो अपराधीलाई फाँसी दिने कानुन ल्याउदा अलि कम पो हुन्थ्यो कि 32
  • @
    @heaven4805منذ 5 سنوات मुरतु दनड नेपाल मा लेउनु परयो के को धर्म निरपक्ष हरु धर्ममा लागयो भने मानछे हतया बलतकार त हुदैन थीयो चाहे मुसलिम नै होस 8
  • @
    @commentyoutub8835منذ 5 سنوات अब त हत्यराको निम्ति कति आवाज उठाउनु ।।उदो बगेको खोला उभो फर्केला तर हत्यारा लाई फाँसी देउ भन्ने माग को आवाज जति उठाए पनि हत्याराहरु बलात्कारकिहरु को संख्या भने दिन प्रतीदिन बढी रहेको छ ।
    अब त हत्याराहरु र बलात्कारिहरु लाई जेल मा राख्ने ठाउँ पनि छैन होला ।।
    गाउलेहरु मिलेर जिउदै आगो लागाइ जलाइ दिनुनी ।
    .
    ...وسعت
    2
  • @
    @krishnakhadka4282منذ 5 سنوات सुखी नेपाली सम्रीद्ध नेपाल भनेको यही हो
  • @
    @user-ou9hb4ik7bمنذ 5 سنوات कति वटा बाउको नालायक कुकुर डाम्नो हो सक्छ भने आफ्नै स्वास्नी काट्दा हुन्थ्यो त्यो खातेकाई आजिवन कार्बाहि होस । 9
  • @
    @mailibabuji2238منذ 5 سنوات दुख लाग्यो, हार्दिक श्रद्धाञ्जली। अनि नेपाल सरकारको खिल्ली उडिरहेको छ, किन कि हत्याहिंसा गर्ने ब्यक्ति सजिलै भोलि छुटाइन्छ र छुटिहाल्छ। अन्धो कानुन भन्न मन लाग्छ।
  • @
    @rehakrehaka2066منذ 5 سنوات एक दुई जाना लाई फासी दियो भनी बल हते गरथेनकी के भाको नेपालमा सदै हतेबडी राको 5
  • @
    @krishikashrestha1494منذ 5 سنوات सरकार कानुन कडा हुनु पर्यो अनि हत्या गर्ने मानिस लाई कडा कारबाही बाही गर्नुपछ के हुन लाग्यो हाम्रो
    नेपालमा दिनदिनै हत्या हिंसा
    1
  • @
    @mayatamang360منذ 5 سنوات अब नेपालमा फासिको सजाय हुनुपर्छ हत्यारालाई । 2
  • @
    @kavyapuri1346منذ 5 سنوات कानुन नै कम्जोर छ ।तेसैले यस्ता घट्ना घट्दै छन नेपालमा सिदा फाँसी हुनुपर्छ । किन फाँसी दिन डराउछ। सरकार ?
  • @
    @issupkrl4859منذ 5 سنوات जति मर्छन् नारी मर्छन् हे प्रभु के भाको यो देश मा
  • @
    @ilovenepal4652منذ 5 سنوات त्यो जेठाजु लाइनि घाटी रेटि तड्पाइ तड्पाइ मार्नु पर्छ नरपिचास राक्षस ज्यान को बद्ला ज्यान 6
  • @
    @bimuadhukari5193منذ 5 سنوات याे देशमा कानुन छैन दिनानु दिन यस्तो डर लाग्दाे घटना घटेकाे छ सरकार माैन छ के हेरेर बसेकाे सरकार नियम कडा बनाए यस्ताे घटना घट्दैन थियाे कडा भनदा बडा कानुन लेराउन पर्याे
  • @
    @netramagarnetramagar5096منذ 5 سنوات मार मार हाम्रो देश अहिले मार काट गर्ने देश नै भयो सती ले सरापेको देश भन्छ कठै 2
  • @
    @rachanathapa6502منذ 5 سنوات ए के पि हजुरबुवा!तपाईंको सामाजिक सुरक्षाको "एकदमै राम्रो" अवस्था यहि हो हुम्.?
    माफ गर्नुहोला मलाई त प्रश्न गर्न आउँदैन ।
    4
  • @
    @subatrai2451منذ 5 سنوات नेपालमा हत्या हिंसा बलात्कारको घट्ना दिनहु बड्दो छ। यस्को लागि नेपालमा बलियो कानुन बनिनु जरुरी हुन्छ येस्तै फितलो कानुन भयो भने नेपाली जनता कोहि पनि सुरछित छैनन । येस्तो घट्नामा सम्लग्न अनि यस्ता हत्यारा अनि बलात्कारीलाई सिदै रोड को बिचमा जनताको सामु राखेर फाँसी दिनु पर्छ।। ....وسعت 1
  • @
    @himalpoonhimals2666منذ 5 سنوات हे भगवान के हुदैछ हाम्रो देशमा सोच्न नसकिने कल्पनानै गर्नै नसकिने घट्नाहरु दिनकादिन घटिराखेका छ्न के मानबता भन्ने कुरा नै हराइसकेको होत?
  • @
    @headshotmontagesff5985منذ 5 سنوات नेपालमा के हुँदै छ , म अब बिहे नगर्ने 2
  • @
    @devendratamang1203منذ 5 سنوات Yo sarkhar ayapaxi yasto samasya aako ho yo vanda agadi thiyana 4
  • @
    @sarinashrestha2029منذ 5 سنوات एक् दिन पनी खालि हुने भयेन यो महिला हत्या , कत्ति सम्मको निर्दयी मान्क्षे ले जन्म लिन्क्षन यो धर्ति मा 10
  • @
    @kamalakhawas6928منذ 5 سنوات याे केभयकाे नेपालमा सबैलाई जेलकाे खाना मनपरेकाे हैट 11
  • @
    @menukamahat5077منذ 5 سنوات सरकारकाे कानुन त्यसै भयाे के अब जनताले नै सजाय दिनु पर्ने हाे?
  • @
    @kathmandunepal4979منذ 5 سنوات हत्या प्रकरण बढाऊने यी लाईतुईको डलरे युट्युबरहरु नै हो । 3
  • @
    @bhimsubedi7853منذ 5 سنوات के हुदैछ? हाम्रो देशमा कानुन भएन नेपाल् मा 1
  • @
    @user-mo6lb2ih4wمنذ 5 سنوات जे हुन्छ नेपालमै हे भगवान जब सम्म अपराधिलाई टुडिँ खेलमा ढुङ्गाले ड्याङ ड्ुाङ हानेर मारिदैन तब सम्म यस्ता घटना रोकिदैन ।।।
  • @
    @manjulama8939منذ 5 سنوات जनताको हातमा देउ हत्यारा लाई जे गर्छ जनता ले गर्छ 1
  • @
    @gyanitamang1982منذ 5 سنوات जा गए पनि छोरि चेली को सुरक्षित नहुने भो ! हत्यारा लाई फाँसी हुनु पर्छ!अन्दो बैरो सरकार कान मा तेल हालेर बसेको छ!
  • @
    @radhikakuinkel6042منذ 5 سنوات यो घटना लाई पनि म्रितक मिहला माथि अनेकौं लान्छना लगायर उसैको गल्ती देखाईन्छ, के हुदैछ नेपाल मा ??नेपाल सरकारले के हेर्दै छ??
  • @
    @benishaluitel3392منذ 5 سنوات दिनौ यसरी हत्या हुनु भनेको पक्कै नेपाल सरकारको कमजोरी हो।। 3
  • @
    @nareshchalaunechhatri4934منذ 5 سنوات यस्ता अपराधीलाई जब सम्मन फाँसी सजाय हुदैन हाम्रो नेपाल मा तब सम्मन यस्ता घटना हुदै राख्छन्न।
  • @
    @ramalathakori8920منذ 5 سنوات हाम्रो सरकार काछर केगर्दैछ के कति सुने हत्यामात्र अबत टाउकै काटेर हत्यागर्न थाले पहिलात जेठाजुलाई छुनहुन भन्थे बाहु सरकाे जेठाजु थुक कस्ताे पसुरैछ हत्यारालाई फाँसी सझाई हुन्छ भने छिटाे लागू गर सरकार नभय गाउसमाज लेनै फासिदिन सुरुगरु अतिमाथि अतिचार भाे ....وسعت
  • @
    @rubinatamang8633منذ 5 سنوات महिलाहरु आफ्नै घरमा पनि सुरक्षित छैनन्
    ये भाते सरकार अब त केही गर्।
    येस्तो पराले त हाम्रो नेपाल अधेरो मा डुब्छ।।
  • @
    @sanuabdulla7226منذ 5 سنوات Hamro nepalma k hudai chha din dinai sarkar kin maun baschha astalai fasi deu sarkar 8
  • @
    @krishnamagar2336منذ 5 سنوات ठुलाबडा सबैलाई लागु हुने गरि साउदी अरबको जस्तो कडा कानुन चाहियो नेपालमा। कसैले कसैको हत्या गर्छ भने सजाय स्वरुप कि त मृत्युदण्ड या करोडौं रुपैयाँ बराबरको बल्ड मनि (रगतको मुल्य) हुनुपर्छ । साउदी अरबले जस्तै कानुनलाई पालना गर्नुपर्छ। ....وسعت
  • @
    @uttarabudhathoki1718منذ 5 سنوات सामान्य मनमुटाव मा नै हत्या जस्तो जगन्य घटना हुन्छ भने यो कानुन कमजोर भए कै कारण यस्तो भएको हो अब हत्या गर्ने ब्यक्ति लाई फाँसी को सजाय लागू नभए सम्म यस्तै हो अब त फाँसी को सजाय कायम गर अझै कति को हत्याभएको हेर्न मन हो सत्तामा बसएकोहरु ....وسعت
  • @
    @debrattamang5081منذ 5 سنوات देसमा अचम्म खालका घटना घट्न थाले मानिस जतिनै राम्रैहोस दुश्मनी होस या नहोस सचेत हुनुहोस कतिखेर मानिसले कुनरुप लिने हो त्यो थाछैन त्येसैले हामी आफुले आफुलाइ हर समय positive thinking ले नै भरी राखौ negative बिचार लाई आफ्नो मनमा ठाउ नदिउ। जस्ले गर्दा यस्तो नसोचेको घटना फेरि न घटोस।मेरोएउटा सानो सुझाव ....وسعت
  • @
    @pradipranabhat2755منذ 5 سنوات घरमै यति ठूलो घटना हुदा नि बाबु आमा कस्को के हेरेर बसेका रैछन। यो सल्लाह ले गरेको हत्या हो। मानसिक रोगि भनेर जेलबाट रिह्याई गराउने चलखेल हो।हत्यारालाइ आजिवन कैद सजाय होस् या फासिको सजाय मिलोस।
  • @
    @samikshastha1209منذ 5 سنوات ए नेपाल सरकार अहिले सम्म के हेरेर बसेका छौ अहिले त अरुका चेलीबेटी मारिएका छन् हामी महिला आफ्नै देशमा सुरक्षित छैनउ यसरिनै हत्यारालाई छोडे भोलि तिम्रा चेलिको पनि यहि दिन नआउला भन्न सकिन्न
  • @
    @santoshsunar4451منذ 5 سنوات घट्ना हुदा घट्नाभएको देख्दा आखाबाट आशु बगीरह्न्छ कसरी भिडियो हेर्नु खै रात दिन यो घट्नाको news मात्र सुन्दा यो मन चकीत हुन्छ ए सरकार कहाॅ छ कहाॅ घोटो मुख लागि बसिराको छस के भहिराको छ देश मा हेर्दै छस एक दिनमा हजारौ महिला बलात्कृत हजारौ महिलाको हत्या भहीराको छ के हेरी बसिराको छस ए देशका नेताहरू ए देशका पुलिस हरू ....وسعت
  • @
    @bomsstruggle1850منذ 5 سنوات Death penalty is the best punishment for killer ! 2
  • @
    @sheelathapa332منذ 5 سنوات हैनहाेहाम्राे नेपालमा केभकाेहाे मैला लाईनैमारने किनमैला सुरछित छैन अबई अपराधिलाई फासिदिनुपरछ नेपाल सरकारले अबत छाेरिजन्माउनपनि डरैछहाे
  • @
    @jibansabbuvlogمنذ 5 سنوات अब नेपाल मा यस्ता अपराधी मृत्यु दण्ड को सजाय नभये सम्म यस्ता घटना घटीरहनेछ्
  • @
    @bikashthapa2522منذ 5 سنوات दायाँबायाँ किन दुनियाँ समाधान बनाउनु पर्यो मुजिहरु सिधै फासि देन
  • @
    @bhagwatiadhikari7419منذ 5 سنوات सरकारले हत्यामा सम्लग्न व्यक्तिलाई फाँसीको सजाया दिन्थ्यो भने दिनहु हत्याको घटना घट्दैन थियो ।
  • @
    @karnalionlinetvnepal8055منذ 5 سنوات Yati dherai ghatna ghatda pani ajhai chup basne sarkarlai chai fasi dinuparyo 1
  • @
    @anjanakafle4340منذ 5 سنوات नेताहरु देस लुट्ने प्रहरी हत्यारा बचाउने यस्तै छ देसको हालत
  • @
    @gayatrishrestha9438منذ 5 سنوات देशमा यत्रो घट्ना घटी रहेको छ तर सरकार किन मौन छन ।कानुन फितलो भएको हुदा दिनहुँ कुकुर मरे जस्तो मान्छे मारी रहेका छन
  • @
    @deepakpokhrel5292منذ 5 سنوات बुहारी माथी गिद्दे नजर लगाउदा उनले प्रतिकार गर्दा बेइज्जत हुने डर ले मानसिक सन्तुलन गुमाएको भन्ने पारेर उस्ले हत्या गरेको !!!
  • @
    @bikramlama9018منذ 5 سنوات जबासम्म एक दुई जानालाई फसि दिदैन ताबासाम्म हत्य बालातकार जस्ता आपाराधि हारु बडिराहनेछ त्यासैले एसतो आपाराधिलाई फाँसी दिनु पर्छ
  • @
    @jenilarai2453منذ 5 سنوات Manche ko jyaan tarkari vanda sosto hudexa npl ma kp oli sarkar aye dekhe mncheko jhyaan sasto bhako xa 2
  • @
    @arronthakuri7576منذ 5 سنوات यो सरकारले के टुलुटुलु हेर्दै छ आज भोलि भन्दा भन्दै हत्या बड्दै छ किन फाँसी को सजाय सुनाउदैन क्या थुक्क पानी मेरो देस नेपाल को सरकार फासि को सजाए सुना
  • @
    @shishirdangol1688منذ 5 سنوات नेपालमा के भएकाे हाे दिनकै मान्छे कात्याे भन्ने मात्र सुन्नु पर्छ ।
  • @
    @chudamani4998منذ 5 سنوات नेपालमा हत्या अपराध बढनुको मुख्यकारन फितलो कानुन भयर हो
  • @
    @loveyatri4296منذ 5 سنوات णेपाल्मा ज्यान जोगाउन गारो छ अबराधिलाइ फाँसी कहिले हुन्छ सरकार मरि सक्यो क्या हो।
  • @
    @user-yl9nh7um6yمنذ 5 سنوات अब सिदै फासी दिनु पर्छ हैन भने फेरी फेरी यस्ता घट्ना घटिरहन्छ ए सरकार किन टुलुटुल हेरीरहन्छस्स
  • @
    @kusumlama5828منذ 5 سنوات हैन युटुब खोल्न साथ, हत्या, हत्या के देख्नु परेको होला? नेपाल सरकार कुन चै को धोति मुनि लुकिरहेको छ?के दैनिक यस्तो समचार सुनेर दिक्क लगदैन कि क्या हो?आब त नेपाली हो भन्न पनि हामी जनता लाई लज भै सक्यो। दोसि लाई करवहि यस्तो गरेको छ बनेर न्युज म खुल्ला नगरे सम्म यो शब लाई नेपाल सरकार को घर म लैजाने आब आत्ति भयो ....وسعت
  • @
    @poojabhusal9241منذ 5 سنوات K hudai xa k Nepal na dinahu yasto sunnu parxa 3
  • @
    @dhanthapa6150منذ 5 سنوات Kaliyug ma anek ghatna.illumanating coz.
  • @
    @sitaadhikari7500منذ 5 سنوات फासिकाे सजाय भयर दुई चार जना लाई फाँसी नदिय सम्म यस्ता काण्ड भइरहनेछ नेपाल मा
  • @
    @b-eye01منذ 5 سنوات होइन यो नेपाल मा के भैरछ यो
    2076 साल लगे देखि
    गतिलो कानुन बनाउनु परो
  • @
    @milabk1561منذ 5 سنوات यो नेपालमा जब सम्म यक जाना फाँसी हुदैन तब सम्म हत्या र बलतकार भई रहन्छ
  • @
    @gobindashahi8023منذ 5 سنوات हुनत यस्ताे बेलामा कमेन्ट पनि कसरी लेख्नु उनिहरु काे भित्रि रहस्य केही रहेछ भन्ने खुलाउछ त्याे भेयर केही रहस्य थाहा हुन्छ भनेर याे घटना घटायकाे हुनुपर्छ
  • @
    @topshahi7412منذ 5 سنوات Manabta baburam prachandpath dharasai pare ,narpichas lai karwai pani prachandpath anusar nai garnuparx, 1