المدة الزمنية 4:10

New Christian Wedding song पर्मेश्वरको योजना पर्मेश्वरको चाहाना // By Janam & Kalpana_

بواسطة JKlama official
438 مشاهدة
0
60
تم نشره في 2021/05/10

Lyrics को. ( पर्मेश्वरको योजना पर्मेश्वरको चाहाना )-२ ( अचम्म अनि उदेकको )-२ ( नदेखे पनि देखे झै लाग्ने, नचिने पनि चिनेझै लाग्ने )-२ केटा = (जसरी आदमलाई हव्वा दिनुभो त्यसरी नै मलाई तपाईं दिनुभो)-२ ( पर्मेश्वरको योजना पर्मेश्वरको चाहाना )-२ ( अचम्म अनि उदेकको )-२ ( स्वर्गबाटै रच्नुभएको, हामीलाई एक हुन बनाईएको )-२ केटी= (जसरी आदमबाट हव्वा बनाउनुभो मलाई पनि तपाईंको हुन बनाउनुभो)

الفئة

عرض المزيد

تعليقات - 12