المدة الزمنية 14:55

पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस् | How To Create | Hyperlink In Powerpoint | Nepali Book

بواسطة Nepali Book
4 121 مشاهدة
0
101
تم نشره في 2020/09/24

नमस्कार ! नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस् | How To Create | Hyperlink In Powerpoint जसरी Internet मा Hyperlink को प्रयोग गरि एक पेजबाट अर्को पेजमा सजिलैसँग जान मिल्ने गराइएको हुन्छ त्यसरी नै Ms Powerpoint मा पनि Hyperlink को प्रयोग गरि ms excel, ms word, media file आदिलाई link गरि सजिलै प्रयोग गर्न सकिन्छ । Hyperlink को प्रयोगले प्रस्तुतिलाई सटीक र आकर्षक बनाउन मद्दत गर्छ । ms power point मा हाइपरलिङ्कको प्रयोग कसरी गर्न सकिन्छ त ? भन्ने सन्दर्भमा यस भिडियोमा Ms Powerpoint 2010 को प्रयोग गरि Hyperlink सम्बन्धि आवश्यक जानकारी प्रस्तुत गरिएको छ । यो विधि ms powerpoint का सबै संस्करणहरुमा प्रयोग गर्न सकिनेछ । Powerpoint मा Hyperlink कसरी लगाउने भन्ने करा जान्न चाहनुभएका र यसको जानकारीको अभावमा समस्या झेलिरहनु भएका हाम्रा दर्शकहरुलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । यस भिडियोको माध्यमबाट powerpoint मा hyperlink सम्बन्धि समस्या झेलिरहनु भएका हाम्रा सम्पूर्ण दर्शकहरुलाई सहयोग मिल्नेछ भन्ने आशा रहेको छ । तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #HowToCreateHyperlink #InPowerpoint

الفئة

عرض المزيد

تعليقات - 2