المدة الزمنية 58:49

देश बचाउन संविधान फेरेर सर्वपक्षीय सरकार बनाउँ, माधव–प्रचण्ड–ओलीलाई भारतले टेर्दैन राजा चाहिन्छ ।

بواسطة Yoho Television HD
156 341 مشاهدة
0
2.7 K
تم نشره في 2020/05/21

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला....... #KESAR_BAHADUR_BISTA #JIBARAM_BHANDARI #YOHO_BAHAS

الفئة

عرض المزيد

تعليقات - 407
  • @
    @binodcharanraya8364منذ 4 سنوات अन्तरवार्ता लिने र दिने उत्तिकै राम्रो!!! 1
  • @
    @zakirhaque9966منذ 4 سنوات A very informative and good interview!! 2
  • @
    @kesharkhadkapunwar2029منذ 4 سنوات परमेश्वर महाराजाधिराज श्री५ महेन्द्र वीर बिक्रम शाह देव अजर-अमर रहुन !!!
    जय नेपाल !!!
    7
  • @
    @kesharkhadkapunwar2029منذ 4 سنوات चेतना भया !!!
    धर्म: सनातन, हाम्रो संस्कृति तथा संस्कार, स्वाभिमानी नेपाली र राजसंस्था रहे मात्र नेपाल अजर-अमर रहनेछ !!!
    जय नेपाल !!!
    2
  • @
    @santoshsah4480منذ 3 سنوات Genuine brief of Nepalese geopolitical situation and a true patriot!!
  • @
    @Shelearns8089منذ 4 سنوات Very patriotic & knowledgable interview. Thanks to both of you. 1
  • @
    @krishnarambasnet5341منذ 4 سنوات केसर बहादुर सरको कुरा सबै नेपालिले गहिरो सङ्ग बुझन जरुरी छ ।आजको अबस्थामा यी दलको पछि अब नलाग्नु होस ।
  • @
    @narendrakhadka193منذ 4 سنوات Thank you bistji for your clear cut opinon for the sake of nation. Thanks for jibram bhandari. 2
  • @
    @binduchartimagar7763منذ 4 سنوات अति सान्दर्भिक र यथार्थ अभिव्यक्ति हामी नयाँ पुस्ताले जान्न र बुझ्न पायौ धन्नेबाद सर। 3
  • @
    @birajpradhan6405منذ 4 سنوات Fact n figure details come up. Very Good. Perfect interview. 3
  • @
    @Dr.RamesworMaharjanمنذ 4 سنوات So matured analysis of Mr. Bista Jee on current crisis. Thanks 5
  • @
    @dineshbista3403منذ 4 سنوات आजको बहस सार्है तीतो तर सत्य लाग्यो मन सार्है नराम्रो भयो हामीले कस्ता नेता लाई पालनपोषण गरियो,चुनावमा भोट हालिओ,अझै झुटको खेती पछि दौडाइ हुँदैछ।नेपाली जनता समयमै सचेत भएन भने अब केही समयपछि देश नै नरहने स्थिति हुनसक्छ त्यसैले हामीले गहिराइमा गएर बुझ्न जरुरी छ। सलाम गर्छु जिउँदो इतिहास केशर बहादुर विष्ट सर लाई इतिहासको धेरै कुरा भन्डाफोर गर्दिनुभएको छ। ....وسعت 2
  • @
    @belrajkhadka3230منذ 4 سنوات Thank you so much Jibaram Sir for this interview as well as Bista sir for conclusion on behalf of nationality.
    HUGE RESPECT.
    2
  • @
    @manbahadur7814منذ 4 سنوات महान नेपाली नेता जस्लाइ देश र जनताको पुर्ण जानकारी भएको ब्याक्ती प्रणाम मेरो हर हमेशा । 2
  • @
    @narayanmaharjan3037منذ 4 سنوات His voice & logical points are very high performance. 1
  • @
    @sagarshrestha3960منذ 4 سنوات He is so true fact ,we should follow his passion and dedication. A huge respect to him from mine side a leader . 19
  • @
    @Reet1024منذ 4 سنوات नेपालको माटो चिन्नु भाको ,परिस्थिति र परिवेश बुझ्नु भएको ,इमान्दार ,परिपक्क नेता। हो ,राजा सहितको प्रजातन्त्र नै नेपाल र नेपालीको हितमा छ। 40
  • @
    @hariprasadkuikel4947منذ 4 سنوات Sir you are so great leaders and icons of Nepal .salute great leadera
  • @
    @madhugyawali6388منذ 4 سنوات नेपालमा यस्तायस्ता विद्वान पनि अझै रहेछन।योहो टेलिभिजनको सर्बोत्कृस्ट बहस।हार्दिक धन्यबाद दुबैजनालाइ अबको बाटो सोहिअनुरुप बनोस। 1
  • @
    @ReshmaGiri25منذ 4 سنوات How decent interview.salute to Nepal's intellectuals
  • @
    @kumarthami5040منذ 4 سنوات It is said that a person like him should be the Prime Minister of Nepal 2
  • @
    @dbmalla1272منذ 4 سنوات त्यसै मैले मेरो दाहिने हातमा राजा महेन्द्रको TAATOO खोपेको छैन, अति राम्रो बस स्वाभिमानी केशर बाहादुर बिस्त ज्यु लाइ धन्यबाद साथै यो हो टीबी लाइ पनि धय्न्बाद 9
  • @
    @max_P76منذ 4 سنوات Thank you, sir, for bringing a leader and person who knows the lot about Nepal. We new generation have to learn a lot before we talk on social media. Love the summary. 19
  • @
    @deepakbogati1975منذ 4 سنوات जीव राम सर अब 93 बर्श को विश्व बन्दु थापा ज्यु लाइ ल्याउनु होला अबको पालोमा जय होस 44
  • @
    @nareshmalla4633منذ 4 سنوات I think his statement sounds good little bit different than other politicians. He has a great knowledge. 2
  • @
    @arjunbahadurthapa7403منذ 4 سنوات This is an excellent and comprehensive interview about border issues. I strongly recommend everyone to watch this program for broader knowledge regarding the border issues and other relevent facts. 7
  • @
    @rightchoiesboyمنذ 4 سنوات एक दम जानकारी मुलक । जीव राम सर को प्रश्न सोध्ने शैली अनि जवाफ सुन्ने धैर्यता साह्रै मन पर्यो । धन्यवाद योहो टिभी अनि सम्पुर्ण युनिटलाइ ।
  • @
    @balkrishnaupadhyay5445منذ 4 سنوات Now the situation of Nepal is another . So we have to solved the coming problems of Nepal with mutually cooperation for our native land whatever the party id="hidden6" class="buttons"> is. Thank you very much to Senior Journalist Mr. Geebram Bhandari to join with us. Thank you very much to Mr. Keshar Bahadur Bista for your detail information about Nepal. ....وسعت 2
  • @
    @shivazeepoudel7206منذ 4 سنوات यस्ता जिउँदो प्रमाणहरु सग केपिओलिले राष्ट्रिय सल्लाहकार गठन गरि सम्पुर्ण historic prove हरुको संरक्षण र सुसुचित गर्ने उच्च समिति निर्माण होस। 65
  • @
    @KHANAKHAJANA1.0منذ 4 سنوات He is the underrates politician of nepal.
  • @
    @anjugurung1881منذ 4 سنوات I live in Sydney, Australia yet I am so much concerned about my country Nepal. I should come back nepal and use my knowledge and skills in improving or id="hidden7" class="buttons"> at least making a little difference in people lives and views . This man has clearly explained to me that how nepal was before and how it has taken different transformation in every sector since after the involvement of India. We need someone like him to be taken interview and interviewer as well ....وسعت 7
  • @
    @janakrawal5157منذ 4 سنوات जानकारि मुलक बहसको लागि जिबराम सरलाई धन्यबाद 13
  • @
    @m2k2n2dمنذ 4 سنوات Yes, he is right, my mathematics teacher, a resident of Gorakhpur, Kripa Nibash Pandey flee all of Amar Jyoti Secondary School when academic certification started in 2045.
  • @
    @prabhuacharya261منذ 4 سنوات एकदम ठिक भन्नु भो बिस्ट सरले राजाको नाम लिदा नैता लाइ जरो आउँछ राजा नभए हुदैन राजा सङ्ग नी हन्छ परमान
  • @
    @nepnamja6686منذ 3 سنوات I just felt he is a well educated person who was a former minister. He is well acquainted with the geo-political diplomatic knowledge of Nepal. Perhaps id="hidden9" class="buttons"> he could be an assets in the negotiating table for Nepal border dispute solutions. I think he should be given one more chance for a cabinet minister in his specialisation field. For the development of Nepal.
    ....وسعت
  • @
    @shantithapa3919منذ 4 سنوات The king can be taken as caretaker but not above the constitution. I agree with Mr. Bista that the current Politicians have no guts to talk with the Indian government in any matters.
  • @
    @MRec0rdsمنذ 4 سنوات राष्ट्रिपतिको ठाउँमा सेरेमोनियन राजा राखौ, देशको शक्ति केन्द्र देशभित्रै रहन्छ। 30
  • @
    @niteshupadhyaya2060منذ 4 سنوات BEst Interview ever saw. deep study and analysis by bistaji 2
  • @
    @Prakash60061منذ 4 سنوات सालिन, ज्ञानबर्धक, बौद्धिक उदाहरण सहित
    धन्यबाद केशर सर
    25
  • @
    @Madhukarshamsherمنذ 4 سنوات अति सांदर्भिक र अथार्थ पुर्ण अभिब्यक्ती जुन अहिले को आवस्यक्ताको हो त्यो ओलि ज्युले मनन गरेर गर्नु पर्यो र मोदिजीले पनि बुझ्नु पर्यो कि राष्ट्रवाद सबैलाई प्यारो हुन्छ ।यदि यथार्थ थाहा नभए केशरबहादुर बिष्टको कुरा ध्यान देउ ।। ....وسعت 22
  • @
    @nishangamer466منذ 4 سنوات तपाईं लगायत अन्य जिउदो प्रमाण हुँदा हुँदै यो बिषयलाई टुङ्गो लगाउनु पर्छ यो ञहिलेको ञबस्था मा सबै ले गम्भीर भएर राजनितिक स्वार्थ तथा ञन्य ब्यक्तिगत स्वार्थ त्यागि सम्पुर्ण नेपाली एक भइ आफ्नो मातृभूमि को रक्षा गर्ने बेला आएको छ। सबै मा मेरो ञनुरोध छ। ....وسعت 1
  • @
    @arjunsen2986منذ 4 سنوات जिबराम सरको धन्यवाद ज्ञापन । धेरै कुरा जान्न बुझ्न पाइयो अाजको पाहुना बाट 7
  • @
    @babitagurung8439منذ 4 سنوات अहिले मध्यकै प्रष्ट र यथार्थ कुरा खुलाई दिनु भयो मान्य पूर्ब मन्त्री केशर ब.बिष्ट ज्यू ले
  • @
    @aryapaudel8262منذ 4 سنوات जय देश जय नरेश नेपाल मा राजतन्त्र अनिवार्य छ।2047 सालको संविधान सर्वउत्कृष्ट छ।
  • @
    @a-onenews7976منذ 4 سنوات यो हो नि इतिहास । अहिलेका अलकत्राहरु बौलाह पारामा बोलिरहेका छन् । महेन्द्र लाई आरोप लगाइरहेका छन् । 20
  • @
    @shivanarayanpradhan9277منذ 4 سنوات केशर बहादुर ज्यु बाट नेपाल र भारत बिचको आपसी सम्बन्ध र धारणा, पुर्बको सिमानाको ऐतिहासिक तथ्यहरु स्पष्ट रुपमा जानकारी दिनु भएको मा धेरै साधुबाद चढाउ छु ।
  • @
    @shreyaskarpoudel2088منذ 4 سنوات Shri Jiva Ram Bhandari jiu murimuri DHANYABAD tatha Shri Keshar Bahadur Bista Mahasaya ma Gorkhali SALAAM tatha KOTIKOTI NAMAN TAKRYAUCHHU. JAE NEPAL 2
  • @
    @user-tl9sq2dr9mمنذ 4 سنوات प्रमाण काफी छ जमीन कस्को!र रास्ट्रघाती दलाल को को हुन् भन्नी प्रष्ट पार्नु भो धन्यवाद पुर्ब मन्त्री केशर बहादुर बिस्ट ज्यु!सहि मान्छे ल्याउनु भो जिबराम सर!तपाईंलाई नि धन्यवाद 14
  • @
    @sunilwosti7569منذ 4 سنوات Kesab badur bista ekdam nepali jiudo etihaskar hunuhux. Uhalae hamesa salam. 1
  • @
    @barahinabin7247منذ 4 سنوات I AGREE WITH YOU . MANY THANK YOU FOR YOUR KIND INFORMATION. 13
  • @
    @samriddhilamichhane5501منذ 4 سنوات Kati ramro bislesan waou dhanyabaad bista sir 1
  • @
    @dhaniramghartimagarmagar4395منذ 3 سنوات नेपालको लागि सबैभन्दा खतरनाक प्रचण्ड हो
  • @
    @nevi9306منذ 4 سنوات Great Sir
    That`s The Best Of You
    2
  • @
    @nepalimanaمنذ 4 سنوات Thanks for bringing Keshav Bdr Bista for presenting new facts. 2
  • @
    @amirshrestha4872منذ 4 سنوات Akdum ramro kura bujau nu vayo kura 100% sahi ho hamro desh ma ajaii pani ramro manxi haru xa 2
  • @
    @susantasapkota9476منذ 4 سنوات अन्तराष्ट्रीय अदालत को बाटो बारे नी बहस हेर्न पाए जनताले नेतालाइ प्रेसर दिने राम्रो विकल्प हुन्थ्यो waiting 2
  • @
    @tilakshrestha2573منذ 4 سنوات Great! Thanks Bista Jee and Bhandari Jee.
  • @
    @urmilaacharya6854منذ 2 سنوات अब नया अनुहार काे माछे चाहिनछ देश चलाउन दल बाहेकाेमानछे बिष्ट सर काे करा मा जनता सहमत छन
  • @
    @gobardhanpun7808منذ 4 سنوات Ati Ramro Bahas ( Kura / Kani ) JAI NEPAL ❤❤ 5
  • @
    @haribhaktatajpuriya8060منذ 4 سنوات 100% सहि कुरा गर्नु भयो। एमाले लाई india पत्याउदैन र काङ्ग्रेस मा तेस्तो गतिलो नेता नै छैनन। 13
  • @
    @kbchauhan4261منذ 4 سنوات Kesharjeele ati yathartha ramro kura garnu bhayo Nepali jantale bujhnu parne ho, sabai Nepalile gambhir bhayera sunnu ra bujhnu parne ho, त्यस समयका यथार्थ जानकार बुद्धिजिबी ब्यक्तिलाई ल्याएर राम्रो गर्नु भयो जीब राम सर ।
  • @
    @chiranjeevi2136منذ 4 سنوات जिवराम ज्यु नेपाली सेनाका पुर्व जर्नल डा.प्रेम बस्नेतलाई पनि ल्याउनु पर्यो अब । 4
  • @
    @lalbaijee7069منذ 4 سنوات ऐना झै इतिहासको कुरा देखि छर्लङ्ग पारि दिनु भयो।बिष्ट सरलाई धन्यबाद
  • @
    @iconsoftpvt.ltd.shyamkalsh3768منذ 4 سنوات केशर बहादुर जंग सरको भनाईबाट नेपालको इतिहास जान्ने मौका पाइयो उहालाई धन्यवाद छ । तर अन्तिममा सर्वपक्षीय सरकार र राजा चाहिन्छ भन्ने कुराले उहाले आफ्नो हैसियत गुमाएकोमा दुखी भएँ । सार्वभोम जनताको जनादेशबाट बनेको बहुमतको सरकारलाई विस्वास नगर्नेलाई कसरी बुद्धिमानी मान्ने मलाई धर्मसंकट परेको छ है राजीब सर । ....وسعت
  • @
    @rooshanibasnyat4783منذ 4 سنوات धेरै राम्रो प्रमाण दिएर छलफल भएकोमा धन्यबाद
  • @
    @subashpun9398منذ 4 سنوات Tapai le bhaneko Pahilako kuraharu
    100% Bishwas chha. Man Parchha Dhanyabad chha.
  • @
    @mohanbhattarai5662منذ 4 سنوات He is absolutely right I salute him view .. 2
  • @
    @rahulkhanal870منذ 4 سنوات We must unite
    Jay desh jay naresh
  • @
    @kripeshkhatiwada7362منذ 4 سنوات हामी नै भारत र भारत को सामान बहिष्कार गरछुm