المدة الزمنية 37:50

रारा यात्राको क्रममा कृष्ण कंडेल घोडा चढ्दै गर्दा घोडाले धन्नै । ०७५.०१.१६ HD

بواسطة Indreni.Com
184 136 مشاهدة
0
4 K
تم نشره في 2018/04/29

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । "Please iframe embedding is allowed" Live Program By Indreni Unit

الفئة

عرض المزيد

تعليقات - 268
  • @
    @sunilmgr62036 years ago आहा कति रमाइलो ठाउ देखाउनु भयो कृण्ण दाजु 6
  • @
    @gomabhandari59936 years ago सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा वहा असाध्यै राम्रो ठाउँ
    आज मादल बजेको किन इन्द्रेणी टिमले रारालाई व्युझाउन हाम्रो देशमा यस्तो राम्रो ठाउँ छ विदेशीको हातमा यस्तो ठाउँ पायो भने यही देश स्वीजरल्याण्ड बनाउँथिए होला तर हाम्रो देशका बाँदर हरुले त आफ्नै देश अर्काले मिचेर खादा पनि मौन भयेर बस्छन् हामी कति भाग्यमानी छौं हामी नेपाली हौ भन्न पनि लाजै लाग्छ
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबै को जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्।।
    👌👌👌👏👏👏👍👍👍💞💞💞
    ...
    15
  • @
    @sherbahadurrana98206 years ago इन्द्रेणी कार्यक्रम, हेर्नको मामलामा
    NO COMPROMISE✌✌✌
    ✋✋✋✋✋✌✌✌✌✌
    साच्चै कृष्ण दाईको प्रतिभा चाहि बबालै छ के। कति रमणीय ठाउँ कर्णाली प्रदेश, साच्चै भन्नु पर्दा हाम्रो नेपाल अति नै सुन्दर छ। धन्यवाद ईन्द्रेणी कार्यक्रमलाई। मोबाइलमा भए पनि हेर्न पाईयो।
    Miss U Khima💕💘💔
    Love U Krishna Dai✌🌹✋
    ...
    19
  • @
    @manbohora92225 years ago गोठिचौर पनि पुग्नु पर्थ्यो कृष्ण सर।खुसी लाग्यो हाम्रो ठाउँ मा पुगि प्रत्यक्ष कार्यक्रम देखाउनु भयको मा।।। 2
  • @
    @anuragchaudhary56865 years ago छुट्टी को दिन त तपाईं हरु को कारेक्रम हेरेर दिन बिताउ छु कृष्ण दाइ सलाम छ हजुर लाई ...हाल कतार् बात हेर्दै छु
  • @
    @magarhari81676 years ago यो ईण्ड्रेणी टिमले कहिल्यै नदेखेको कहिल्यै नगएको नेपाल का कुनै पनि अन्गिन्ती ठाउँ हरु प्रत्येक नेपाली हरु लाई देखाए दिनु हुन्छ बिशेष गरि कंडेल सर लाई ह्रिदय देखि सलाम भन्न चाहान्छु ।
  • @
    @tamangmuskan7246 years ago आज धेरै नै खुशी छु ! हजुरको कार्यक्रम बाटा यो रारा ताल हिमाल हेर्न पाँउदा कति रमाइलो खुशी र अति सुन्दर अखण्ड अखण्ड भएनी हाम्रो नेपाल प्रकृति मुख्य धनी देश नेपाल? विदेशी भन्दा निकै राम्रो प्रकृतिको धनी छ हाम्रो देश....? अहिलेको पिछ्डीएको र विकास उमुखको रुपमा अगाडि बडादै यो इन्द्रेणी कार्यक्रम ले 100% देशको अनुवार र विकास मुल्क बनाउने छु ! भने आसा गर्दै हजुररुलाई हार्दिक बधाई तथा शुभकामना...? जाय इन्द्रेणी...? ...
  • @
    @rabindratamang17396 years ago omg-कहाँ कहाँबाट आउँछ यस्तो गीतहरु कृष्ण सर लाई!मुरि मुरि धन्यवाद छ इन्द्रेणी टिमलाई!सधै यस्ता यस्तै सुन्दर दृश्यहरु हेर्न पाउ!हाल मलेसिया बाट 6
  • @
    @dineshbhandari13366 years ago सर्बप्रथम त सबैलाई नमस्कार आफ्नै प्रदेश म यस्तो रमाइलो ठाँउ छ भन्ने कुरा मलाई थाहा थिएन।इन्द्रेणी मार्फत देख्न पाइयो खुशी लाग्यो ।धन्नेबाद कृष्ण सर लगायत सम्पुर्ण टिम लाई 2
  • @
    @asnokchamd56096 years ago आहा मनमाया दिदी लाई घोडा चडेको कत्ती सुहायको कृस्न दाइ को जोडी झन झकास जमेको छ ल । beSt of luck 1
  • @
    @lankarajashahi64845 years ago इन्द्रेणी गयाको घुमन कर्णाली छाल छाल ।...... सोर्ग नैहो सुन्दर हाम्रो मुगु रारा ताल ।
  • @
    @jeebanbhattarai25526 years ago धेरै खुसि अनि रमाईलो लाग्यो,,
    मलाई पनी कति बेला पुगु जस्तो लाको छः,,
    धन्यबाद दादा कृष्ण कडेल !!
  • @
    @user-ue1eb9sy6x6 years ago आहै आहै कृष्ण दाजै बिहेको दिन त घोडा चड्न पाएया पाएनन तर रारा जादा भाउजु सङ्ग रमाइलो गर्दै घोड सवार गरे 4
  • @
    @yamanpun6 years ago Manmaya waiwa g laai bokne ghoda laai kati garo vayo holani😄ramailo indreni afu pugn nasakeko thau haru pani hern paiyeko chha.thank you so much whole indreni team🌹 3
  • @
    @yadavdevkota10716 years ago यो मनमोहक दृश्यले एक पटक जिवनमा यात्राको ईच्छा जगायो ! यात्रा सुखद रहोस
  • @
    @sukmayatamang16166 years ago नमस्कार हजुर हरुको सबै टिम लाई 🌹🌹🌹🌹 #
    हाम्रो नेपाल कति सुन्दर छ जहाँ हेर्यो उतै हरियाली बन अनि हिमाल लालिगुरा हिउँ ले भरिएको अति रमाइलो लाग्छ।
    1
  • @
    @alik58726 years ago सारै राम्रो रैछ हजुर कर्णालीको रारा अझै राम्रो रैछ हजुर हाम्रो कृष्ण दादा
  • @
    @ranenderkc66596 years ago हेर्नैलाइ यस्तो आनन्द पुग्नेलाइ झन कस्तो होला ।
    अति सुन्दर रहेछ।
  • @
    @shyamgautam74936 years ago इन्द्रेणी टीमका सम्पूर्ण लाई नमस्कार |अति रमाइलो समाज एबं जन चेतनामुलक कार्यक्रम| कृष्ण ज्यू को प्रतिभा अति नै बेजोड छ |
  • @
    @tamangmuskan7246 years ago कृष्ण दाइ र यो इन्द्रेणीको सबै टिमलाई मुरी मुरी धन्यवाद...? संचिकै भने हो भने हाम्रो नेपाल अति सुन्दर छ?
  • @
    @tikaramstha43036 years ago Dhanyabat kisna djulai yes karikramko ajai unnati ra pragati hos ra desko pni
  • @
    @nepalibabu77116 years ago wau kya ramailo pal , aaja vanda 11 yrs aghi ma pani yasari nai jumlako sija hudai muguko rara taal pugeko thiye , aaja tehi dinko jhaljhali yaad aayo ................
  • @
    @villagernepalese48256 years ago अरु त त्यस्तै हो मनु दिदीलाई घोंडाले बोकेर हिंड्दा खुसी लाग्यो हिहि।त्यो घोडालाई मान्नैपर्छ,वोकेर लुँई लुँई हिड्यो करे😀😀रमाईलो 20
  • @
    @tarapgaire64026 years ago आहा कति रमाइलो रहेछ रारा सलाम छ कुषण कंडेल सर
  • @
    @premg.m.5626 years ago आहा रमाइलो रहेछ रारा त इन्द्रेणी परिवार लाई बदाइ र सलाम
  • @
    @mindbravethakuri5376 years ago ल यो ठाउँ मा पनि पक्कै जान्छु एकपटक सारै रमाईलो रहेछ
  • @
    @sanbahadurgurung57386 years ago Ramro lagyo indreni team sabai lai..keep it up.krishna sir
  • @
    @seawilung4006 years ago साचै दाम्मिठाउ पनि रछ नेपालमा हैट लु यो ठाउलाई डाइमन्ड बन्छ यो ठाउँ
  • @
    @kristinaranadhanuranadrist8816 years ago Lahai krishana dai ghodalay faldeyala ni tc kati ramailo hai Sabai jana lai namaste.....
  • @
    @rajeshthakuri98836 years ago आहा सोर्ग भन्दा राम्रो रहिछ हाम्रै नेपाल अनि सोर्गकि जस्तै रारा रानि
  • @
    @manbahadur9736 years ago इन्द्रेणी टिमलाइ स्यालुट टाक्राउन चहान्छु सत्सामुन्द्रार परि बाटा एदाम रमाइलो लाग्यो 3
  • @
    @prabinthapa10206 years ago Aha kati ramro thau hamro desma pani manai lovyaune
  • @
    @janakiadhikari29906 years ago कति राम्रो हाम्रो देस नेपाल जय होस् ईन्द्रेणी टिमको
  • @
    @rabinrainrabinain81296 years ago ABC इन्द्रेणी टिम लाइ सलाम छ कणार्ली को दृश्यलाई येसरी नै प्रसारण गरियोस शुभयात्रा
  • @
    @janakthapa38746 years ago It's helping to Nepal tourism industry national and international sector also this kind of message does promote to Nepal tourism 😍😥 2
  • @
    @tikaramstha43036 years ago Sarai ramailo lagyo yek choti ghumna gainxa
  • @
    @kss59236 years ago इन्द्रेणी टिम संगै म पनि रारा पुगेको अनुभव भयो ।
    धन्यवाद इन्द्रेणी टिमलाई निरन्तर रहोस यात्रा ! शुभ यात्रा शुभ साइत इन्द्रेणी लाई
  • @
    @anarbabu5anarbabu26 years ago sabai time lai hirdaidekhinai nanaskar gare hai Sarai ramailo xa
  • @
    @user-ur3yr9fn3t6 years ago सारै सुन्दर रारा सन्सारको सव‌ै भन्दा सुन्दर ठाउँ Nepal is gold butterfly very nice plays wow nice looking rara nepal……………
  • @
    @asishisthebestvirus33616 years ago भाउजु पनि जानू भको रैछ दाइ भाउजू सङै है खुसि लाग्यो
  • @
    @user-lw3ss4rr4q5 years ago धन्यवाद इन्द्रेणी टिम सम्पुर्ण लाई
    रारा जानू भयो हजुर चन्खेली हिमाल लाई पनि गयर सन्देश लिदिनु होसन कृष्ण दादा लाई हार्दिक अनुरोध गर्दछु
  • @
    @jayrammagar11636 years ago यति रमाइलो राम्रो सुन्दर ठाउँ को प्रचार प्रचार हुन जरुरी छ बिकास हुन आबस्य्क छ😄 धन्यवाद तपाईं हरु सबैलाई यति रमाइलो प्रस्तुति को लागि।
  • @
    @parshantchhettry99296 years ago कृष्ण दाईलाई त हान्ने जस्तो गर्छ त घोडाले रमाईलो छ एकदमै
  • @
    @purnabahadurdarji81056 years ago Nice and good endreni team lai ani Krishna kadel sir ab sabai Nepal ko kalyan hos hamro desh nepal
  • @
    @shovakharpaudel75826 years ago आज मादल बजेको किन गाउँ घर दुनियाँ बिउझानु !! धन्यवाद ईन्द्रेनी टोलिलाई !!!!
  • @
    @premlohoniofficial66586 years ago इन्द्रेनी टिम लाई धन्यवाद सारै खुसी र सरै रमाइलो सङ्ग भ्रमण गरे सरह हेर्न पाइयो😍😍😅
  • @
    @karanrana23076 years ago Sarba partham Hardik naman Krishna Sir lagayet indreni ka Sampurna pariwar lai yeuta Kura herda hreadai alli pura hernu dekhnu paiyna samayeko abhab le bhanum alli khulduli raheyo
  • @
    @sivarimal89396 years ago Namaskar indreni timlagat sabjanalai Damixa
  • @
    @samikshyachhetrithapa41826 years ago I saluta indreni tame Kati sundar rara
  • @
    @subbateklimbu60296 years ago Wawoo what Beautiful RARA it is really GOD given Heaven on the EARTH to Nepal
  • @
    @khadkapun76856 years ago कणाली काे रारा हेरदा सारै मन लाेभ लागदाे तर खिमा राेका लाई पचाल झरना ले बनायाे खललाे
  • @
    @dearfriendhelpeachother1426 years ago आहा ! कति रामरो छ.रारा .म पनि एक चोटि जानछु.. 1
  • @
    @lovesabofficialyoutubechan62236 years ago Kati ramro ra ramailo gau ani thau rahixa
  • @
    @chhabilaal26016 years ago आहा कति राम्रोसँग रमाइलो गरेको धन्यवाद इन्द्रेणी तिम लाई !
  • @
    @motirampariyar.6 years ago सधा झै काम भ्याई नभाई भए पनि खाडी बाट सुरु गरे हेर्नलाई कतार बाट 3
  • @
    @narayanneupane72056 years ago मनमाया दिदी चढदा त घाेडाकाे गानो फुस्कियो होला है😂😂 5
  • @
    @r.b.shresthall65086 years ago मलाई अतीनै मन पर्ने कारिक्रम इन्द्रेनी तर किर्ष्न कडेल मात्रै भय जस्तो भयो किन कि गाउने भट्ट्याउने एउटै मात्र पालो पालो हुनु पर्ने
  • @
    @user-qr7ex4lw4f6 years ago यो ठाउँ हेर्दात मलाई पनि नेपाल अायर कैले तो ठाउँमा पुग्उ जस्तो भाछ
  • @
    @lalsinghrawal49136 years ago बास्तबमा हाम्रो कर्णाली स्वर्ग भन्दा कम छैन
  • @
    @bishnupoudelilam62496 years ago धेरै धेरै धन्यवाद कृष्ण सर ,बिदेश मा बसेर पनि तपाईं सगै राराको दर्शन गर्न पाइयो तपाईं अनि तपाईंको टिमलाइ जोडदार ताली ले स्वागत गरे ,हाल दोहा कतार,
  • @
    @dambarsamal81496 years ago namaskar Krishna indreni temlai mayro tarfabat suvyatra safal hwash yahe kamna gardaxu ramro rhex rara......
  • @
    @user-mb1en4go3r6 years ago सारै रमाइलो लाग्छ सबै टिमलाई नमस्कार बिचरा मनमाया बहिनी लाई घाेडा चर्नै गाह्रो भाे सारै माेटी भएर हाे
  • @
    @Arjunofficalchannel6 years ago आहा आहा एकन एक दिन नगै छाड्डिन सारै सुन्दर रारा। आनन्दा आयो अरु भीडीयो पनी अपलोड garnu है।
  • @
    @user-ml3tg4si3m6 years ago नमस्कार कृस्न दाइ लगायत सम्पुर्ण टीमलाइ
  • @
    @mayalaldhital13646 years ago मेरो जन्म भुभि निकै राम्रो इन्द्रणी टिमलाई धेरै धन्यवाद
  • @
    @ganeshghartibhujel65596 years ago Wow rara ma pani aaula yo xuty ma jhumna 👍👍👍👍
  • @
    @reshamthapa95476 years ago Krishna daju ko geet lai samnan garxu raratal sundarta ko manoram view
  • @
    @dambaroli67596 years ago LA hau hai indreni Herne haru hajur hum hai la
  • @
    @lokpurja32096 years ago Reallly so beauti full place....thanks indreni team..
  • @
    @rezamgrg23746 years ago Manmaya DD lai ghodale dhanna Garo vyo 🤗🙉😍
  • @
    @karanagurung49506 years ago Shorg xa hamro des k garnu hamro neta ju haru kurci xodain satai indarni tem li salama 1
  • @
    @nabarajkhadka31796 years ago namskar krisna sir lagayet hajur ko team sabai lai sarae ramro sundar thau dekhaunu vo kati khusi lagyo hjur lai dherai dhanyebad
  • @
    @laxmiranarayandhital84966 years ago कर्णाली परदेश मा स्वागत छ इन्द्रेणी टिमका सम्पुर्ण कलाकार पाहुनाहरु लाई । साच्चिकै कृष्ण दाजु लाई आज घोडा चढ्दा बिबाह को याद आयो होला ।
  • @
    @user-my1ox3rt1r6 years ago एक पटक हजुर हरुले सदुर पश्चिम को खप्तड लाई पनि विश्व लाई देखाई दिनु हुनेछ भन्ने आसामा छु कणेल सर !
  • @
    @dineshswrk46016 years ago Krishna dai indreni team Achham mani pugos Ramaroshan talma hai
  • @
    @sundardolkhanepal37976 years ago ल धेरै राम्रो छ मनमाया लाई त गोडा ले पनि तान्न सक्लाके गोडा पनि दुप्लो दुप्लो परेछ
  • @
    @user-uy6zr5wy4u6 years ago नमस्ते नमस्कार सम्पूर्णमा ईन्द्रणी लाई धेरै धेरै बधाई छ यसैगरी उच्च अझ सफल रहोस् ,,शुभ कामना छ ,,