المدة الزمنية 28:11

राजु परियारका बहिनी र रेशम निर्दोश प्रेममा, कहिले होला बिहे, Resham Nirdos Vs Sushila Pariyar

بواسطة Ganesh G C Official
92 294 مشاهدة
0
1.3 K
تم نشره في 2021/02/09

तपाई पनि लाईभ दोहोरी गाउन सक्नुहुन्छ भने हामिलाई सम्पर्क गर्नुहोला । हामि तपाईको लागी सक्ने सहयोग गर्नेछौ । धन्यावाद सम्पर्क ९८६२७००८१९ ....................................................................................................... राजु परियारका बहिनी र रेशम निर्दोश प्रेममा, कहिले होला बिहे, Resham Nirdos Vs Sushila Pariyar ......................................................................................................... 🎙गायक रेशम निर्दोश / Resham Nirdos सागर बिसि / Sagar Bc राजकुमार बानिया / Rajkumar Baniya सन्तोष आर्चाय / Santosh Acharya अमिश उपरकोटि / Aamish Uparkoti 🎙गायिका सुशिला परियार / Sushila Pariyar कोपिला मगर / Kopila Magar रुपि सिङ्जाली मगर / Rupi Singali Magar मिना सिरिष मगर / Mina Siris Magar वाद्यवादन / Musician 🎹किबोड / Keybord उमेश श्रेष्ठ / Umesh Shrestha मादल ओम बिक्रम हमाल / Om Bikram Hamal महेन्द्र तिवारी / Mahendra Tiwari बासुरी / Basuri पुर्ण थापा / Purna Thapa 🎻सारङ्गी / Sarangi सुर्य पुर्बछाने मगर / Surya Purbachane Magar 📟अडियो रेकडिस्ट / Audio Record अर्जुन बिरही / Arjun Birahi Sharma 📽छाँयाकन / Camera अभि जंग शाही / Avi Jung Shahi संकर सुनार / Shankar Sunwar 🎞सम्पादन ईश्वर भन्तना / Ishwor Bhantana 🕵टेक्निकल एडभाईजर राजेन्द्र अर्याल / Rajendra Aryal स्टुडियो / Studio खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar ९८६२७००८१९ 📢📣 📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,फेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ । धन्यवाद । #reshamnirdos #sushilapariyar #gorkhalivedohori

الفئة

عرض المزيد

تعليقات - 51
  • @
    @ghamansing2578منذ 3 سنوات दोहोरीको खेलाडी सुशीला परियार ले रेशम जि लाई एकदम गाह्रो पार्नुभयो ❤️❤️ जय नेपाल जय मलेसिया 19/02/2021 1
  • @
    @harishrestha2657منذ 3 سنوات गुडमडिङ सबैलाई यकदम राम्रो प्रस्तृति छ सुसिला र रेशम निदोस को बधाई छ 3
  • @
    @chandraprasadl8294منذ 3 سنوات Shusila nani timro git kala ani gala dherai ramro lagyo ajhai Paila agadi badhdai jaun Nepal ki phemesh gaika bane
  • @
    @sukgurung8484منذ 3 سنوات Shusila talent and very good voice keep it up bright future 2
  • @
    @prajwolsunar9447منذ 3 سنوات सुसिलाको दोहोरी सरै राम्रो लग्यो मलाई शब्द चयन पनि सुभकमन आगमी दिन्को 5
  • @
    @rajendrachhetri7283منذ 3 سنوات सुशीला बैनी अति मिठो स्वार छ तिमी तेस्तै राम्रो छाेै नानी । 4
  • @
    @bishnuneupane4523منذ 3 سنوات रेशम को म सबै दोहोरी हरु सुन्छु एक्दम मीठो अनि शब्द सार्है गहकिला हुन्छन खुसी लाग्छ मित्र रेशम लाई धेरै धेरै सुभकामना र शुसिला परियार लाई पनि सुभकामना दिन चाहान्छु मन छोयो दोहोरीले 3
  • @
    @ghamansing2578منذ 3 سنوات हैट यो दोहोरी जति गाह्रो रेशम निर्दोष लाई कुनै दोहोरी भएन होला मेरो पनि घर गय पछी यहीँ हाल हुने बाला छ एकदम राम्रो दोहोरी जय नेपाल जय मलेसिया 14/02/2021 4
  • @
    @bhansingkhri6647منذ 3 سنوات धेरै राम्रो छ रेशम निर्दोश तिका सनु र रेशन को सुने मन थैयो 7
  • @
    @agniregmi4438منذ 3 سنوات धेरै राम्रो गाउँनु भाे रेसम भाइ र लमजुङे बैनि अाफनाे माइति देसकि बुनु र मलाई कलाकारमा मन परने रेसम भाइका जुन दाेहाेरि पनि सिरियस मेराे मन छुने खालका हुनाले भाइलाई धेरै समझने धेरै पटक पटक हरने गरछु तेसैमाथि बिष्णु बैनि पनि म जस्तै टाढाकाे चेलिबेटी झन सबै परिवारलाई नै धेरै धेरै समझने गरछु भाइ बैनि छाेरा लगायत सबै परिवारलाई हासि खुशि नमुनाकाे रुपमा देखन पाँउ परगतिअासा राखदै धेरै माया धेरै शुभकामना.➕ ....وسعت 2
  • @
    @kamalakhadka4017منذ 3 سنوات जति हेरेनि धतिनपुगने रेशमको गित । रेशम सग गित गाउनसक्नि रहेछिन बहिनिपनि 1
  • @
    @umeshsunar1473منذ 3 سنوات पुरानो गित भए पनि अति नै राम्रो छ,तेहि माथि झन रेसम र सुसीला बैनि को स्वर पनि निकै राम्रो रहेछ यो गित सुन्दा त उहि पुरानो याद आयो है म लाई त धन्यवाद 1
  • @
    @sukgurung8484منذ 3 سنوات Shusila seems very beautiful first time seen 2
  • @
    @vinodthapa1740منذ 3 سنوات बल्ल रेशम सरले मजबुत प्रतिस्पर्धी भेटनु भयछ !सुशिला को कडा छ दोहोरी यो भनदा अघी राजु दाई संगको दोहोरीमा राजु दाईको पसीना आको थीयों अहिलेता झन कडा !!!
  • @
    @rajkumark.c2223منذ 3 سنوات Lamjunge Nani ajai pragati hudai jahos hai.
    Kada xin lamjunge Nani..
    Khaya rw hurkiya ki muul ko Pani.
    1
  • @
    @bhagawatishahi1203منذ 3 سنوات Boiniko Gretna ykdamai locality jhalkeko hunx best of luck ani nirdos daiko ni dherai ramro lagxa
  • @
    @ghamansing2578منذ 3 سنوات मत सुशीला परियार र रेशम निर्दोषको दोहोरी भुल्नु नसकेर फेरि नहेरी चित्त बुझेन सुशीला परियार ले मलाई बचन लगाएको महसुस भयो एकदम मन छुने दोहोरी विशेष म बिदेश भएको ले होला झलझली घर सम्झेँ मलाई घर सम्झाउनु भएको मा धेरै धेरै धन्यवाद सुशीला जि रेशम जि❤️❤️ ....وسعت
  • @
    @pawanpariyar8415منذ 3 سنوات Susila ko Dohori akdhum man parxa malai ❤️❤️❤️ 1
  • @
    @harimayapun6486منذ 3 سنوات Resham daiko dohori geet atinai man parxa sadai yastai geet gaudai garnu la
  • @
    @basudevrajupreti3591منذ 3 سنوات अति मीठो दाेहाेरी।। ज्यादै राम्री शुशिला भएर पनि कयौं अरु शब्द हुदा हुदै पनि भाकामा प्रयाेग गरेकाे पाखण्डी शब्द भने बिलकुलै सुहाएन जस्तो मलाई लाग्छ ।।ॐ।।
  • @
    @nishashrestha5632منذ 3 سنوات Resham bhaiko dohori sarai ramro ra suni rakhu jasto voice pani tetinai mitho
  • @
    @rajanthapaliya2800منذ 3 سنوات Pakhandi ta vanna nahune sabdha ho be care susila
  • @
    @sushilapariyar6032منذ 3 سنوات सम्पुर्णमा नमस्कार म लोक तथा दोहोरी गायिका सुसिला परियार प्रत्क्षय दोहोरिमा एक छत्र राज गर्न सफल स्वरका धनि लोक तथा दोहोरी गायक मेरो अादरणिय दाजु रेशम निर्दोष दाजु सग्ग गित गाउने प्रयास गरेकी छु।हजुरहरुलाई जस्तो लाग्छ तस्तै सल्लाह सुझाव दिनु होला भन्न चाहान्छु साथै like comment share पनि गरिदिनु होला। ....وسعت 8