المدة الزمنية 58:33

Pushpalata Acharya

بواسطة Hem Raj Bhatt
36 839 مشاهدة
0
441
تم نشره في 2015/07/18

२०१५ साल चैत्र ११ गते ले एउटा सुरम्य फूल पायो रम्घाको थुम्का ३ मा, जहाँ पिता रघुनाथ न्योपानेको घुमाउने घरमा साच्चिकै सुन्दर फूल फुल्यो | आज त्यही फूल दानी बनेको छ | रम्घालिको मात्रै होईन पुरै लम्जुग्ङ्ली को आखाको नानी बनेको छ | साहित्य क्षेत्रको कहाँनी बनेको छ | मोह्नी रुपको खानी बनिको छ |धर्म , शिक्षा र समाजको मदानी बनेको छ | जसले नैना छान्दच, कर्म को ज्योतिले धर्म ज्योती बाल्दछ लम्जुङ न्योपाने बेशी रम्घा मात्र होईन नेपाल मुलुक नै उचाल्द छ | नेपाली साहित्यको मुक्त आकाशमुनी हरेक ढुङ्गामा कुदीन्छ जस्को नाम , इतिहासबाट बर्तमानसम्म उज्यालिनछ जस्को नाम भविश्य द्रस्टाहरु को खोजिभित्र आग्रप्न्क्तिमा छ जसको नाम , स्वय श्रस्टाहरुको रोजाइमा परेरहेको छ जुन नाम पुस्पलता , पुस्पलता , पुस्पलता

الفئة

عرض المزيد

تعليقات - 26