المدة الزمنية 11:6

HD Quality को शुभकामना कार्ड बनाउनुस् | How To Make | greeting card for dashain | Nepali Book

بواسطة Nepali Book
20 883 مشاهدة
0
413
تم نشره في 2020/10/25

नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई हार्दिक स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारीमूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : भिडियो शीर्षक : HD Quality को शुभकामना कार्ड मोबाइलबाटै बनाउनुस् | How To Make | greeting card for dashain | Nepali Book यस भिडियोमा कुनै पनि पर्व वा उत्सवमा शुभकामना दिदा प्रयोग गरिने शुभकामना कार्ड बनाउने तरीका बताइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले पनि pixellab को प्रयोग गरि HD quality को शुभकामना कार्ड बनाउन सक्नुहुनेछ । साथै कुनै पनि प्रकारका facebook पोस्ट पनि यहि भिडियोको सहाराले बनाउन सक्नुहुनेछ । आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउनेछ र तपाईंले यसबाट भरपुर फाइदा पनि लिन सक्नुहुनेछ । तलबी भरपाइको format का साथै उक्त format अनुसारको दुरुस्तै प्रतिलिपी कसरी तयार गर्ने साथै ती प्रतिलिपीहरुलाई छुट्टाछुट्टै पेजमा कसरी print गर्ने भन्ने page setup सम्बन्धि तरीका सिकाइएको भिडियोको link यहाँ दिइएको छ : /watch/IQypU8yYCn9Yp यस च्यानलका ms word, ms powerpoint, ms excel लगायत कम्प्युटर सम्बन्धि महत्त्वपूर्ण जानकारी सहितका सम्पूर्ण भिडियोहरुका लागि प्लेलिस्टको यो Link मा जानुहोला : Computer Book: /playlist/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s Practice File Here : नेपाली युनिकोड डाउनलोड र प्रयोग सम्बन्धि भिडियो Link : /watch/YgQORTsivpmiO यस च्यानलका Excel सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link : Excel मा Formula Lock गर्ने सहि तरीका /watch/0rN9aFPnnHmn9 Row र Column लाई Freeze गर्न जान्नुस् /watch/gsgoe_Ob0Xnbo मार्कसिटलाई लेजरसंग जोड्नुस् Part-2 /watch/Y664dhLebY2e4 मार्कलेजर र मार्कसिटलाई पुरै Automatic बनाउनुस् Part-1 /watch/gJS9TzvcCUFc9 Page Number, Date र File Path राख्ने तरीका /watch/YZJyR_Gioh3iy Rank Formula Video : /watch/k7KKN9L4PAW4K IF Formula Video : /watch/8kVefmCbkYqbe Excel 8 Formula Video : /watch/wqzSEFwbSDPbS Excel Tutorial Video For Beginners : /watch/4t8tqUhV3PSVt Excel Page Print Video : /watch/sPEzLM_XKgZXz Conditional Formatting in Excel Video : /watch/8U9UXA0pI1TpU Mail Marge Video : /watch/Y1o-LN632p03- Make Grade In Ms Word Video : /watch/MykbfCUcqaKcb Dropdown List In Excel /watch/oXY70K24oxj47 How To Make Form In Ms Excel /watch/suT0vLaMnKWM0 यो भिडियोमा चर्चा गरिएको Power Point मा Image को Background Remove गर्न सिकाइएको भिडियो Link : /watch/0a3ZzGmQ-w0QZ यस च्यानलका Power Point सम्बन्धि महत्त्वपूर्ण भिडियोहरुका Link : पावरपोइन्ट सिक्नुस् | आफ्नो प्रस्तुतिलाई प्रभावकारी बनाउनुहोस् /watch/gRvAY7BSRMDSA हाजिरजवाफ प्रतियोगिता | पावरपोइन्ट मार्फत चलाउनुहोस् /watch/ksCEYdEH7xSHE पावरपोइन्टमा Hyperlink लगाउन सिक्नुस् /watch/0H3W43TVPSyVW यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि चित्रहरू /watch/UQGat6zWaZuWa Powerpoint का तीन Trick /watch/0a3ZzGmQ-w0QZ Powerpoint मा हातले लेख्ने एनिमेसन दिन सिक्नुस् /watch/gCJXw_LlIiVlX पावरपोइन्टबाट भिडियो बनाउनुस् /watch/QJ-_gWnA6tSA_ Slide Show सम्बन्धित तीन Trick | 3 Hidden Features Of PPT Slide Show /watch/AJgeX_tI1TDIe यस च्यानलमा यस्तै कम्प्युटरका व्यावहारिक समस्या र तिनका समाधानात्मक भिडियोहरु प्रकाशित गरिने गरिन्छ । त्यसैले च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला । तपाईंका कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #How_to_Make_greeting card for dashain #Pixellab

الفئة

عرض المزيد

تعليقات - 10