المدة الزمنية 4:13

I Love You Bhanna Man Lagyo | | Best Comedy Song | | NTS_reeina & Sadhana_sanjirai | |

بواسطة Resham Nepal
211 مشاهدة
0
12
تم نشره في 2019/06/22

I Love You Bhanna Man Lagyo || Best Comedy Song || NTS_reeina & Sadhana_sanjirai || ▶ Music:- Basant Sapkota ▶ Lyrics:- Dinesh Thapaliya ▶ Cover Singer:- NTS_reeina/Sanjipa Rai ▶ Original Singer:- Saroj Oli/Indira Joshi स्मुल एप्लिकेशन मार्फत गाईएको यो गित हजुरहरुलाई कस्तो लाग्यो कृपया आफ्नो सल्लाह सुझाव कमेन्ट बक्समा अवश्य दिनुहोला ।... र यो गीत केवल मनोरंजन को निम्ती बनाईएको हो । त्यसैले यसलाई अन्यथा नलिईदिनुहोला । जय गीत जय संगीत... अनी मेरो युटुब च्यानल NTS resham लाई पनी Subscribe गरिदिनुहोला र साथमा आउने घण्टीलाई पनी दबाईदिनुहोला, घण्टीमा दवाउनुभयो भने मैले भिडियो अपलोड गर्दा पहिले हजुरको मुवाईल मा नोटिफिकेशन आउने छ र हजुरले चाडै देख्न पाउनुहुने छ । ज जसले मेरो भिडियो हेरिदिनुहुन्छ उहाँहरु प्रति आभारी रहने छु, र तपाईहरुको मायाँ साथ सपोर्ट यसरी नै सधै पाईरहुँ ..!! र मलाई सोसल मिडीया मार्फत:- फेसबुक, ईन्स्टाग्राम र स्मुल मा पनी भेट्न सक्नुहुनेछ । ▶ Fb:- https://www.facebook.com/ntsreshamofficial ▶ Insta:- https://www.instagram.com/nts_resham ▶ Smule:- https://www.smule.com/NTS_resham 🌹🌹🌹Thank You 🌹🌹🌹

الفئة

عرض المزيد

تعليقات - 31