المدة الزمنية 25:00

भेटिए अचम्मको रातो च्याउको खेती गर्ने किसान, मूल्य १ किलोकै १० हजार │Nepal Chitra

بواسطة Nepal Chitra
32 587 مشاهدة
0
1.4 K
تم نشره في 2020/08/29

भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ७ का आकाश बाडेले पछिल्लो ३ वर्षदेखि व्यवसायिक रुपमा रातो च्याउको खेती गर्दै आएका छन् । उनले लगाएको यो च्याउको मूल्य भने निकै महंगो छ । जानकारहरुका अनुसार औषधीय गुण भरिपूर्ण यो रातो च्याउ नेपाली बजारमा प्रतिकिलो १० हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । कृषक एवं च्याउ खेती सम्बन्धी अनुसन्धानमा संलग्न आकाश बाडेका अनुसार ताजा रातो च्याउ दुई हजार र सुकाएर धुलो बनाएर तयार गरिने (ड्राइ भनौं सुख्खा) रातो च्याउ १० हजार रुपैयाँ प्रतिकिलोमा पाइन्छ । ‘रातो च्याउलाई जडिबुटीको राजा समेत भन्न गरिन्छ, यो क्यान्सरका विरामीलाई निकै लाभदायक छ’, उनले भने । भिडिओमा हामीले रातो च्याउ खेती कसरी गर्ने ? यसको फाइदा के के छ ? अफ्ठ्यारो के के छ ? र अन्य च्याउ खेती पनि कसरी गर्ने भन्ने लगायतका जिज्ञासा मेटाउने प्रयास गरेका छौं । कृपया भिडिओ पूरा हेर्नुहोला । ...... प्रस्तोताः किरण पौडेल सम्पादनः विशाल सापकोटा ...... नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला । Subscribe now: /channel/UCW-l49hIAqEltHb37JdQ0Ig ...... तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ: हाम्रो सम्पर्क नम्बरः 9843839234, 9845228627 र 9804212415 तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः किरण पाैडेल : https://www.facebook.com/akheel.kiran विशाल सापकोटा : https://www.facebook.com/bishal.aawaj Whatsapp/IMO/Viber : +977-9843839234 वेबसाइटः http://www.nepalchitra.com/ फेसबुकः https://www.facebook.com/nepalchitraonline ट्वीटरः https://twitter.com/nepal_chitra ... यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ । ...... mushroom starter recipe, mushroom farming, mushroom farming in nepal, dalle chyau kheti, च्याउ खेती गर्ने तरिका, shiitake mushroom farming in nepal, कन्य च्याउ खेती, organic च्याउ खेती कसरी गर्न ?, How to make mushroom by using organic method ?, mushroom farming in Nepal, mushroom farming part 2, mushroom farming technique, mushroom farming process, mushroom farming tutorial, mushroom farming, mushroom farming at home, mushroom farming equipment, mushroom farming for profit, mushroom farming for beginners, mushroom farming guide, mushroom farming greenhouse, mushroom farming house, mushroom farming how to start, mushroom farming home video, mushroom farming how, mushroom farming method, mushroom farming materials, mushroom farming nepal, mushroom farming step by step, mushroom farming success story, mushroom farming setup, mushroom farming structures, mushroom farming seeds, mushroom farming startup, mushroom farming training in nepal, mushroom farming video, mushroom farming video download, mushroom farming youtube Copyright ©Nepal Chitra . #NepalChitra #RedMushroom #च्याउ_खेती

الفئة

عرض المزيد

تعليقات - 90