المدة الزمنية 10:23

आलस धेरैवटा रोगहरुको औषधी Health Benefits of flax seed | | Nepali Health Tips

بواسطة Nepali Health Tips
55 951 مشاهدة
0
1.3 K
تم نشره في 2020/03/18

►आलस धेरैवटा रोगहरुको औषधी नियमित सेवन गर्नुहोस Health Benefits of flax seed || Nepali Health Tips दैनिक एक चम्चा आलस खाने मानिसहरुमा निन्द्राको समस्या आँउदैन । आलस ले तपाँईलाई मिठो निन्द्रा पनी लगाउने गर्दछ । आलस ले जोर्नी दुख्ने समस्या हुने हरुलाई पनी धेरै फाइदा पुर्याउँछ । अर्थराइटिस र दम को समस्या हुनेहरुलाई धेरै राम्रो गर्दछ । नियमित बिहान बिहान खालि पेटमा आलसको पाउडर खाने गर्नुहोस । ______________________________ Check Out These More Videos : ► राईसकुकर को खाना कति सुरक्षीत /watch/gHbUo5BSj6RSU ► मृगौला सफा गर्ने खानाहरू : /watch/EPLgtxMB7hxBg ► पायल्स को लक्षण तथा कारणहरु : /watch/cPMUoWaojTGoU ► मृगौला खराब बनाउने खानाहरू : /watch/EypLYRoIJpLIL ► मेथी खाँदा हुने महत्वपुर्ण फाईदाहरु /watch/wRBVkFAYB19YV ______________________________ ► Note: This video is uploaded by Nepali Health Tips YouTube channel. Re-uploading to other Websites & YouTube channels is strictly prohibited. ______________________________ #Nepalihealth, #Nepalihealthtips, #NepaliEducation

الفئة

عرض المزيد

تعليقات - 90